विराटनगर, ८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफा�. . .
विराटनगर, ८ साउन । लागुऔषध भित्र्याउन तस्करहरूले अनेक उपाय लगाउँछन्। कहिले बालबालिका प्रयोग गर्ने, कहिले एम्बुलेन्स प्रयोग गर्ने, कहिले मोटरसाइकलको तेलको ट्यांकीमा हाल्ने लगायतका घटना यसअघि पनि सार्वजनिक भएकै हो। पछिल्लो पटक विराटनगरमा डिजेल लोड भएको ट्यांकरमा लागुऔषध फेला परेको छ। भारतको बरौनी. . .
प्रेम देवान विराटनगर, ८ साउन । प्रदेश १ को स्थायी राजधानी सामान्य बर्षामा पनि जलमग्न हुने गरेको छ । बुधबार विहानैदेखिको पानी परिरहेको थियो । करिब डेढ घन्टासम्म परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश ठाँउहरु जलमग्न भएका हुन् । विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माण�. . .
विराटनगर, ८ साउन। बिहानैदेखि परेको अविरल वर्षाका कारण प्रदेशसभा संसद भवनमा ढलको पानी जमेपछि बैठक स्थगित भएको छ। संसद भवनमा ट्वाइलेटको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमेपछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो। संसद संचालन सुरु भएको १७ महिना पुगेको छ। तर, पुरानै भव. . .
नेपालमा महिलाहरुमा देखिने मुख्य समस्या र त्यसबाट जोगिने उपाय (भिडियो अन्तर्वार्ता) हेर्नुहोस ! भिडियोमा डाक्टर रेनुका राठीले उक्त महिलाहरुका समस्याका समाधानहरुका बारेमा भन्नुभएको छ ! https://www.youtube.com/watch?v=VdZfhMIiBwU. . .
प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै को. . .
नविन पहाडी लामो राजनीति संघर्षमा हजारौ जनताको बलिदान पश्चात नेपालले राजनीतिक स्थायित्व पाई देश संघीय प्रणालीको अभ्यासमा गएको छ। संघीय प्रणालीमा गएकै कारण स्थानीय तह सँगै बिकट दुर दराजमा विकासको गतिले उल्लेखनिय सुधार भईहाल्छ कि भनेर टिप्पणी समेत नभएको हैनन् । बिकेन्द्रिकरणको यो अभ्यासले विकास र व�. . .
विराटनगर, ८ साउन । इच्छाशक्ति भए जतिसुकै अप्ठ्यारा पनि पार लगाउन सकिन्छ भन्ने भनाईलाई मोरङ उर्लाबारी–८ दुर्गापुरीका बासिन्दाले व्यवहारमा प्रमाणित गरेर देखाएका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने आख्यानलाई यथार्थमा परिणत गर्ने गरी स्थानीयले लगातार १५ घण्टाको मिहिनेतबाट तीन सय मिटर भन्दा लामो बाँ�. . .
विराटनगर, ७ साउन । अस्थायी ट्राफिक प्रहरी पोष्ट निमुवामा कार्यरत प्रहरी सहायक निरीक्षक तुलामणी आचार्य असार महिनको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । विभागीय नीति अनुसार आफुलाई दिईएको जिम्मेवारी अनुशासित ढंगबाट लगनशिल भई प्रभावकारी ट्राफिक व्यवस्थापन एवं सवारी दुर्धटना न्युनिकरणको लागि उत�. . .
विराटनगर ७ साउन । मोरङको पथरी शनिश्चरे – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा एक जना महिलाको शव फेला परेको छ । स्थानीयले घाँस काटन जादा शव भेटेको प्रहरीले जनाएको छ । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला परेको भए पनि अनुहार चिनि नसक्ने अवस्थामा भएकाले पहिचा. . .
विराटनगर, ७ साउन । पाँचौँ महिला साफ च्याम्पियन्सिपको बेलामा खेलाडीहरुको लागि घोषणा भएका पुरस्कार तथा सम्मान बितरणको क्रम बिराटनगरमा सोमबार र मंगलवार निक्कै देख्न पाईयो । विराटनगर महानगरपालिकाले २६ जना खेलाडी तथा अफिसियललाई जनही ५० हजारको दरले नगद सहित सम्मान गरेको थियो । त्यस लगत्तै प्रदेश १ सरकार. . .
विराटनगर,७ साउन । शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ �. . .