विराटनगर । विराटनगरमा मंगलबार निकालिएको राधाकृष्ण रथयात्राको ओबी लाइभ चार लाख ७८ हजारले हेरेका छन् । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएर नसकिदाँसम्मको प्रत्यक्ष प्रसारण अवधीभर ४ लाख ७८ हजार २ सयले ओबीमा हेरेका थिए । लाइभ अवधीमा नौ हजार ५४८ जनाले कमेन्ट गरेका छन् । यसैगरी प्रत्यक्ष प्रसारण. . .
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्दै उपाधी चुमेको हो । एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन र�. . .
गोलबजार ६ का ७५ वर्षीय असर्फी महतोले पेन्सन वापत पाएको रकम महिनैपिच्छे धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गराए । उनले जम्मा गरेको बचत लगभग २५ लाख छ । तर रकम झिक्न जाँदा सहकारीले चेक फिर्ता पठाउँछ । विगत एक वर्षले वृद्ध महतो दर्जनौ पटक सहकारीमा रकम माग्न गए । तर कुनै सुनुवाई भएन । ५० लाख बचत जम�. . .
विराटनगर । अमेरिकामा भोजपुरकी एकजना नेपाली युवतीको हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएको बताइएको छ । होस्टन प्रहरीले उनलाई धेरै पटक गोली ला. . .
विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्राको विशेष महत्व छँदैछ । कृष्णजन्माष्टमीको भोलिभल्ट पानीट्याङ्कीदेखि सुरु भएको रथयात्रा नौ किलोमिटर दुरीमा चल्छ । यो दुरी भित्र मेन रोड हुँदै रोडशेषचौक र रोडशेषचौकदेखि बरगाछीसम्म पर्छ । यस पटक रथयात्रा निकाल्ने भन्ने निर्णयसँगै एउटा बहस थियो । विराटनगर महान�. . .
विराटनगर । सिटी सफारीको यात्राका क्रममा मंगलबार विराटनगरमा दुई किशोरीलाई लक्षित गरेर एकजना युवकले अवाञ्छित कार्य गरेका छन् । उनले गरेको गतिविधि किशोरीहरुलाई ह्यारेसमेन्ट गर्ने उद्देश्यको देखिन्छ । पीडित किशोरीहरुले यस्तो कार्यमा संलग्नलाई प्रहरीले खोजी गरेर पक्राउ गर्नुपर्ने माग गरेका छन् । उन�. . .
विराटनगर । विराटनगरमा मंगलबार निकालिएको रथयात्रामा चोरीसहित अवाञ्छित गतिविधिमा संलग्न आरोपमा १४३ जना प्रहरी नियन्त्रणमा परेका छन् । पक्राउ परेकामध्ये अझै ११ जनामाथि भने अनुसन्धान भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भीडभाडमा चोरीमा संलग्न रहेको आरोपमा पक्राउ प�. . .
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ । गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृहमन्त्रालय कानून महाशाखाका प्. . .
काठमाडौं । विद्या चापागाईको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए ।. . .
काठमाडौं । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । सातदोवाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि �. . .
विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्किएको छ । मन्दिरमा पूजाअर्चना गरिसकेपछि राधाकृष्णको युगलजोडीलाई रथमा प्राठप्रतिष्ठा गरेर नगर परिक्रमाका लागि निकालिएको हो । मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडिलाई रथारोहण गराउँदै तीनपैनी बाट मेनरोड हुँदै ट्रा. . .
विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट निस्कन लागेको रथयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पुजाअर्चनाका लागि पुगेका छन् । यसैगरी महानगरपालिका मेयर नागेश कोइराला समेत त्यहाँ पुगेका छन् । रथयात्रा निस्कने तयारी हुँदै गर्दा मुख्यमन्त्री कार्की र मेयर कोइरालाले त्यहाँ पुजाअर्चना �. . .