खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जि�. . .
विराटनगर । विगत केही समययता अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको उद्योगीहरुले बताएका छन् । उद्�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । उद्योगी–व्यवसायीले बैंकहरुको संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झारिनुपर्ने मागसहित सडक आन्दोलनको घोषणा गरेका हुन् । आइतबार विराटनगरमा अर्थमन्त्री जनार्दन शर्मालाई संस�. . .
विराटनगर । विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदैछ । भारतको शम्सेर क्रिकेट क्बल कानपुर र विराटनगरको पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता विराटनगर जुट मिलको खेल मैदानमा हुदैछ । �. . .
चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु.२९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु.९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु.२९ लाख गुमाउनुपरेको हो । उक्त �. . .
विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्ने एक कार्यक्रममा उनीहरुले बताएका छन् । ब्लु डाइमन सोसाइटी नेपाल मोरङले विराटनगरमा सोमबार सरोकारवालाहरुसँग आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बत�. . .
विराटनगर । विराटनगर-२ स्थित विराट नर्सिङ होममा उपचारका लागि ल्याएको बिरामीको मृत्यु भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । मोरङको धनपाल थान ४ कि २८ बर्षिय कौशल्या साह सोनारको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आईतबार राती अस्पतालमा नाराबाजी गर्दै हुलदुङगा गरेका छन् । गत फागुन ४ गते अस�. . .
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ । आज बिहान ९ बजे आयोजित एक कार्यक्रम बीच त्रियुगा नगरपालिका-१० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, ह�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा ९ सिन्धुपाल्चोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका-५ रामेछापका �. . .
विराटनगर । तराईका जिल्लाहरु जोड्ने सडकखण्डको रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्यमा चरम लापरवाहि भईरहेको भन्दै जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा बोल्दै जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले तराईका जिल्लाह. . .
विराटनगर । गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुई. . .
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा जाने बताउनु भएको हो । यदि त्यस�. . .