विशेष

कार चोरेर भागेका तीनजना लागुऔषधसहित पक्राउ

विराटनगर । मोरङको बेलवारी नगरपालिका–१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका–३ बस्ने ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी–१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अ�. . .


प्रदेश १ : मन्त्रिपरिषद सदस्यका लागि आचारसंहिता, परिणाममुखी काम गर्न निर्देशन

विराटनगर । प्रदेश नंं. १ को नवगठित मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको जिम्मेवारी हेरफेरपछि केही अत्यावश्यक निर्णयहरु गरेको छ । बैठकले मन्त्रिपरिषदका सदस्यहरुका लागि आचारसंहिता लागु गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम परिणाममुखी बनाउने लगायतका निर्णय गरेको हो । बैठकले मन्त्रिपरिषदका सदस्य र सचि. . .


प्रदेश १ मा ८ जना मन्त्री थप, यी हुन नवनियुक्त मन्त्रीहरु

विराटनगर । दलीय भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेको प्रदेश नं. १ सत्तारुढ गठबन्धनले आईतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पुर्णता प्रदान गरेको छ । चौतर्फी आलोचना र विरोधका बाबजुद सत्ता गठबन्धनले आईतबार विभाजित मन्त्रालय अनुसार मन्त्रिपरिषद विस्तार गरेको हो । प्रदेश नं. १ सरकारको ६ सदस्यीय म�. . .


प्रदेश एकमा थपिएका मन्त्रीहरुको सपथ ग्रहण (भिडियो सहित)

दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त गरेका मन्त्रीहरुको सपथ ग्रहण भएको छ । हेर्नुहोस् थपिएका सहित विस्तारित मन्त्रीपरिषदको नामावली. . .


प्रदेश एकमा थपिएका मन्त्रीहरुको नामावली टुंगो लाग्यो (नामावलि सहित)

दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त हुने मन्त्रीहरुको नाम फाईनल गरेको छ । चौतर्फी आलोचना र आन्दोलनका बाबजुद सरकारले आज ८ जना मन्त्री थप्ने भएको हो । थपिएका सहित विस्तारित मन्त्रीपरिषद मुख्यमन्त्री राजेन्द्र कुमार राई आर्थिक मामिला तथा योजना मन्त्रालय - ईन्द्र बहादुर आङबो सडक �. . .


प्रदेश सरकार विस्तार विरुद्ध एमाले निकट युवा–विद्यार्थीको विरोध प्रदर्शन

विराटनगर । सत्तागठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनले विरोध जनाउँदै प्रदर्शन गरेका छन् । मन्त्रीहरुको सपथग्रहण कार्यक्रमस्थल प्रदेश प्रमुखको कार्यालय नजिक युवा संघ र अनेरास्वव�. . .


प्रदेश एकमा थपिएका मन्त्रीहरुको आज नियुक्ति र सपथ, को को हुदैछन् मन्त्री ?

विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्‍याइएको छ । आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्. . .


विराटनगरमा एमाले निकट अनेरास्ववियु र युवा संघको मसाल जुलुस

विराटनगर । एमाले निकट अनेरास्ववियु र राष्ट्रिय यूवा संघ नेपाल महानगर कमिटीले शनिबार साँझ विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन माग गर्दै अनेरास्ववियु र युवा संघले मसाल जुलुस प्रदर्शन गरेका हुन् । विराटनगरमा निकालिएको मसाल जुलुस सहित विद्यार्थी तथा यूवाहरुलेले नगरका विभि�. . .


सिंघीया–केसलिया करिडोर निर्माण र मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र भारत बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटघाट तथा छलफल भएको छ । नेपाल भ्रमणमा रहनु भएका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच काठमाण्डौंमा शुक्रबार भेटघाट तथा छलफल भएको हो । त्यस क्रममा विराटनगरको सिंघीया–�. . .


उखुबारी हत्याकाण्डमा संलग्न थप दुईजना पक्राउ

विराटनगर । मोरङको धनपालथान–७ र ललितपुरको ठोचेमा तीन व्यक्तिको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । मोरङ प्रहरीले उनीहरुलाई आज राती पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज–६ का १८ वर्षीय हकिम मन्सुरी र रंगेली–३ . . .


मोरङको बुढीगंगामा एनसेलको सिम बेच्दै हिड्नेबाट गाँउले नै ठगिएपछि

विराटनगर । हातभरी एनसेल कम्पनीको काजगपत्र भएका फर्म । हेर्दा झन्डै २०–२१ बर्षका युवा देखिन्छन् । कालो कलरको पल्सर बाईकमा कुनै गाँउमा पुग्छन् । उनको हाउभाउ देख्दा उनी एनसेलको अफिसबाट नै त्यो गाँउमा पुगेको भान हुन्छ । आफुलाई अजय साह अनि घर रंगेली हो भन्दै हातभरी एनसेलको फर्महरु बोकेर एउटा गाँउको बस्ती�. . .


सुनसरीको लौकहीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, दर्जनौं घाईते

विराटनगर । सुनसरीको लौकहीस्थित खुनिया पुलमा बस र ट्रक जुध्दा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा बस चालक सहित ३ जनाको मृत्यु भएको हो । साँझ ७ बजेर १९ मिनेटमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बर यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ सिमेन्ट बोकेर आउँदै. . .