विशेष

प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा �. . .


विश्व फार्मासिस्ट दिवस विराटनगरमा भब्य रुपमा मनाईयो

शुभाष भण्डारी विराटनगरमा बिश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ । नेपाल फार्मास्युटिकल एसोसिएसनको आयोजना तथा विभिन्न फार्मेसी सग सम्बन्धि सस्थाहरुको सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रदेश नम्बर एक भरीका फार्मासिस्ट तथा एसिस्टेन्ट फार्मासिस्टको सहभा�. . .


विराटनगरका उद्योगीको सुझाव : नेपाल व्यापार रणनीति २०१६ संशोधन गरेर नेपाली चिनारीका वस्तु निर्यात सहज बनाईनुपर्छ

विराटनगर । अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित मौलिक चिनारी बोकेका वस्तुको माग भएपनि प्रकृयागत समस्याका कारण निर्यातमा समस्या परेको विराटनगरका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उद्योगीहरुले बढ्दो उत्पादन लागत, लजिष्टिक खर्च, ढुवानीको समस्या र कुटनीति पहलको अभावका कारण नेपाली मौलिक वस्तुक. . .


नेपालमै हाईड्रोजनबाट चल्ने कारको अनुसन्धान

पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन् । सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । विकसित मुलुकले हरित ग्यास उ. . .


मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर

भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् । यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा यातयातका साधनसँगै खाद्यान्न ढुवानीमा सम�. . .


मिथिला क्षेत्रमा जितिया पर्वको रौनक

महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर÷घरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य ह�. . .


स्रोत नखुलेको रु ९५ लाखसहित पक्राउ

स्रोत नखुलेको रु ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो । सागरका साथबाट रु ४५ लाख र �. . .


विद्यालयलाई राजनितिक हस्तक्षेपबाट टाँढा राख्ने सामुहिक प्रतिबद्धता

विराटनगर । सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन् । शुक्रबार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा दलहरुले विद्यालय सुध�. . .


विराटनगरमा अझै २७४२ जना संक्रिय संक्रमित, कोभिड–१९ जोखिम कायमै रहँदा विद्यालय खोल्न किन हतारो ?

प्रेम देवान विराटनगर । विराटनगर । दसैं–तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गएको र चिकित्सकहरुले कोरोनाको नयाँ भेरियन्ट आउनेसक्ने चेतावनी दिइरहेका बेला विराटगनगरमा अधिकास निजी तथा सामुदायिक विद्यालयहरु भौतिक रुपमा संचालन आउन थालिसकेका छन् । जोखिम कायमै रहेका बेला विद्यालय खोल्ने निर्णय गर्न हतारि�. . .


मोरङमा ५८ जनामा संक्रमण पुष्टि हुँदा विराटनगरका ४२ जना, प्रदेश १ मा ३२४

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा. . .


पूर्वराजाको श्रीपेच चोरीको प्रयास गर्ने एकजना पक्राउ

काठमाडौं। नारायणहिटी दरबार काठमाडौंस्थित संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोरीको प्रयास भएको छ । काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच �. . .


विराटनगरमा ६० करोड लागतमा बन्दै नयाँ सामूहिक आवास, २२ कठ्ठामा २७ भिल्ला बन्ने

विराटनगर। विराटनगरमा ६० करोड लगानीमा नयाँ सामूहिक आवास निर्माण गरिने भएको छ । विराटनगर महानगरपालिका ७ स्थित सरस्वती टोलमा २२ कट्ठा जमिनमा सामूहिक आवासको निर्माण सुरु गरिएको हो । इष्टर्न सिटी अपार्टमेन्टपछि नयाँ सामूहिक आवास निर्माण हुने भएको छ । सीई ग्रुपले विराटनगरका युवा उद्योगी सुरेश राठीलाई स. . .