नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गर्नुभएको हो । संस्कृतिको सुदृढ सूत्�. . .
विराटनगर । पीडकको भयबाट पीडितलाई मुक्त राख्न मोरङ प्रहरीले ‘पीडित पुनः भेटघाट’ कार्यक्रमको सुरुवात गरेको छ । पीडितमाथि हुने दवाव र प्रभाव तथा हस्तक्षेप न्यून गर्नका लागि प्रहरीले घरमै पुगेर भेटघाट कार्यक्रम सुरु गरेको हो । पीडितमैत्री वातावरण सिर्जना गर्दै कसुरदारलाई कानून बमोजिम सजाय दिलाएर सम�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धन�. . .
विराटनगर । विराटनगरमा ‘नेल आर्ट’ संचालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सिेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर – ९ स्थित दुर्गा मार्केट स्थित ‘सिम्मि नेल इट’ शनिबारदेखि संचालनमा ल्याएकी हुन् । उक्त ‘सिम्मी नेल इट’को उदघाटन अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौल�. . .
विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । आगामी सोमबारदेखि विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस छुट्ने भएको हो । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँ�. . .
औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्या. . .
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताउनुभएको छ । संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति(रासस)का प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले नेपालीको सुखद् भविष्यक. . .
विराटनगरमा पछिल्लो चौबिस घन्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल विराटनगरमा २ हजार ८ सय ७२ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाभरीमा ५ सय भन्दा बढि संक्रमित भए रेडजोनमा राखेर उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । यद्यपी विराटनगर महानगर . . .
कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसा. . .
विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.२ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन�. . .
विराटनगर । विराटनगरका तीन स्थानमा दशैं, तिहार र छठ पर्व लक्षित सुपथमूल्यका पसल सञ्चालनमा आएका छन् । उपभोक्तालाई चाडपर्वमा सहूलियत दरमा खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्नका लागि सरकारले तोकेका तीन निकायले विराटनगरमा आफ्नै कार्यालय परिसरबाट सामाग्री बिक्री गर्ने गरि पसल सञ्चालनमा ल्याएका हुन् । �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएको छ । ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, सुनसरीमा ६४, झापामा १७, धनकुटा. . .