विराटनगर महानगरपालिकाको वार्ड नम्बर ८ स्थित हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा परेको जानकारी प्राप्त भएको छ । उक्त वस्ती सिंघिया खोलाको किनारमा भएकाले प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । उक्त डुबानमा परेको वस्तिको यि तस्विरहरु हामीलाई प्रविन घिमिरेले पठाउनु भएको हो ।. . .
विराटनगर । भारी तथा निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव १४ घण्टाको अन्तरमा ७३ हजार ३५० क्यूसेक पानीको बहाव बढेको छ । शनिबार मध्यनान्ह सप्तकोशीमा २ लाख ३१ हजार ५५५ क्यूसेक पानी मापन गरिएको छ । हिजो बेलुका १ लाख ५८ हजार २०५ क्यूसेक पानी मापन गरिएको थियो । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक . . .
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौड. . .
भित्ते लेखन काठमाडौँ महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा मेटिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको अभद्र नारा कामपाले आज मेटेको हो । “विसं ‘२०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने का�. . .
विराटनगर । प्रदेश १ मा कोभिड–१९ विरुद्धको दुवै डोज लगाउने ५३ हजार १५३ जना छन् । कोभिशिल्डको दुवै डोज लगाउने ५२ हजार ८२५ र भेरोसेलको दुवै डोज लगाउने ३२८ जना रहेका हुन् । कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३ लाख ७ हजार १८६ रभेरोसेलको पहिलो डोज लगाउने ६८ हजार ९०८ जना छन् । नेपालमा कोभिड–१९ विरुद्धको पहि�. . .
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा बैठकमा पेश गरेका अध्यादेश अस्वीकारका लागि सूचना पेश गरेको छ । कांग्रेसले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), शपथ सम्बन्धी, नेपाल नागरिकता (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुप�. . .
विराटनगर । लगातार पूर्वी पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेपछि नदी तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । सामान्यतया ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानीको वहाव रहने कोशीको पछिल्लो समयमा जलस्तर बढ्दैगएको हो । शुक्रबार साँझको मापन अनुसार कोशी ब्यारेज भ�. . .
प्रेम देवान विराटनगर । भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सबैभन्दा बढी धनजनको नोक्सानी गर्दै आएको छ । यो समस्याबाट प्रदेश एकको राजधानी पनि अछुतो छैन । विराटनगरमा बर्षेनी बाढी तथा डुवानले ठूलो नोक्सानी पुर्याउदै आएको छ । यसको लागी सम्बन्धित निकायले बर्षेनी लाख. . .
विराटनगरको देवकोटा चौकमा विराट एकिकृत कृषि फार्म प्रा. लि.ले आफ्नो आठौं ज्युँदो माछा बिक्रि केन्द्रको सुरुवात गरेको छ। देवकोटा चौकको उक्त बिक्रि केन्द्रको उद्घाटन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मोरङ्ग एकाई प्रमुख बिनोद कुमार मण्डलले गर्नु भएको हो । विराट एकिकृत कृषि फार्मले उत्पादनदेख. . .
हरेक दिन विराटनगरबाट जोगवनी बजारबाट घरायसी सामान किन्न नेपाली नागरिकहरु जाने गर्दछन् । जाँदा नेपाल प्रहरीले कुनै रोकटोक गर्दैन । तर उताबाट फर्किदा भने सिमा नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश दिदैन । शुक्रबार पनि यस्तै दृष्य देखिएको थियो । तस्वीर :प्रेम देवान/आवर विराटनगर. . .
मोरङको ग्रामथान गाउँपालिका–४ स्थित मोतिपुरमा लोहन्द्रा नदीमा नयाँ पुल निर्माण भएपछि त्यस क्षेत्रका जनता खुशी भएका छन् । चार वर्षअघि आएको बाढीले मोरङ बेलबारी नगरपालिका–५ र ग्रामथान जोड्ने लोहन्द्रा नदीको पुल बगाएको थियो । त्यसका कारण स्थानीय जनतालाई निकै अप्ठ्यारो भएको थियो । बगाएको पुल अझै निर्म. . .
चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो । यहाँको दक्षिण क्षेत्रका नागरिकको यातायात सुविधामा सहजता आउने आशासहित उक्त ६२ किलोमिटर हुलाकी सडकको निर्माण तोकिएको समय सकिँदा पनि ५० प्रतिशतमै सीमित छ । रु एक अर्ब १२ करोड लागत रहेको सड�. . .