विराटनगर । कोरोना संक्रमित भएका व्यक्तिले आफ्नो शरीरको पल्स र अक्सिजन नाप्ने प्रयोग गर्ने अक्सिमिटर नै नक्कली मगाएर कालोबजारी गर्ने विराटनगर–२ का एक व्यक्तिहरु सातजनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । चीनबाट नक्कली अक्सिमिटर आयात गरेर नेपालका बजारमा बिक्री वितरण गर्ने गिरोहका सा�. . .
विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामा. . .
काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् । . . .
विराटनगर । नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै देशभर रेड अलर्ट घोषणा गर्न सुझाव दिएको छ । साथै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सबै एकै ठाउँ उभिन अपील समेत गरेको छ । जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, सिंगो राष्ट्र एक ठ. . .
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङगा खसेर एकजनाको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा (लुज) खस्दा �. . .
विराटनगर कोरोना संक्रमितको उपचारमा खटिरहनु भएका डाक्टर डेनप्रसाद आचार्यले बुधबार आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ–अस्पतालमा अक्सिजन बेड छैन, आईसीयू र एचडीयूका कुुरा पर । बिरामीका आफन्तले बेडका लागि कुरा गरिरहनुहुन्छ तर म विवश छु । त्यसैले समय हुँदै आफैं जोगियौं । बाँकी भोलि हेरौला । समयमै जाँच गर�. . .
विराटनगर । मोरङमा आपतकालिन अवस्थामा प्रयोग गर्नसकिने १४९ वटा एम्बुलेन्स छन् । बढ्दो कोरोना संक्रमणका कारण जुनसुकै अवस्थामा पनि आवश्यक पर्नसक्ने एम्बुलेन्स सेवा प्रयोगका लागि जिल्लाभरका एम्बुलेन्सको विवरण र चालकको सम्पर्क नम्बर सार्वजानिक गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघले जुनसकै अवस्थाम. . .
भक्तपुर भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी भक्तपुर भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल . . .
काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गर्न. . .
आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो । आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन् । यस्तै सङ्क्रमित निको भई पाँच हज�. . .
विराटनगर । विराटनगरमा बढ्दो कोरोना संक्रमणका कारण व्यवसाय सञ्चालन गर्न असमर्थ रहेको भन्दै विराटनगर हार्डवेयर संघले सम्पूर्ण कारोबार बन्द गर्ने भएको छ । कोरोनाको बढ्दो भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हार्डवेयर संघले यस्तो अवस्थामा संक्रमित भएको खण्डमा उपचार गराउन समेत असंभव रहेकोले सम्पूर�. . .
विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४६ महिला र �. . .