शिक्षा

कक्षा ११ मा भर्ना: भविष्यको योजना बनाएर विषय रोज्ने कि साथीको लहैलहैमा ?

काठमाडौँ ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र १२ अध्यायन हुने अधिकांश शिक्षालयमा प्रवेश परीक्षाको प्रबन्ध गरिएकाले विद्यार्थी एकभन्दा धेरै विद्यालयमा परीक्षा दिन व्यस्त भएका छ�. . .


विराटनगरको नमुना विद्या मन्दिरले प्लस टु संचालन गर्ने

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले प्लस टु शिक्षा विस्तार गरेको छ । विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्लस टु तर्फ व्यवस्थापन(म्यानेजमेन्ट)को कक्षा संचालन गर्ने भएको हो। विस २०५४ सालदेखि एसएलसी परीक्षामा सम्मिलित भएको विद्या मन्दिरले २०७० सालको. . .


मनमोहन विश्वविद्यालयले बनायो पाँच बर्षे रणनीति योजना

विराटनगर । देशकै पहिलो प्राविधिक विश्व विद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोशी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफ्नो रणनीति योजना तयार गरेक. . .


विराटनगरका सामुदायिक विद्यालयमा मेयर : नपढाउने शिक्षकलाई घरमै बस्न निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान भन्दै विद्यालयहरुको अनुगमन गरिरहेको छ । अनुगमनमा मेयर नागेश कोइराला आफैं दौडिरहेका छन् । सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीसँग शिक्षकका समस्या बुझ्ने का मगर्दै आएका मेयर कोइरालाले शिक्षकलाई गाली दिएर फर्कने गरेका छन् । तीन. . .


अर्किड कलेज विराटनगरमा एक हजार बढीले दिए प्रवेश परीक्षा

विराटनगर । विराटनगर-१०स्थित अर्किड कलेजमा कक्षा ११ को लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । उक्त परीक्षामा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विद्यार्थीहरुले परिक्षा दिएका थिए । प्रवेश परिक्षामा एक हजार जना भन्दा बढीले परिक्षा दिएको कलेजले जनाएको छ। कलेजले विभिन्न छा�. . .


एसईई परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई विराटनगरको सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उतीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई म�. . .


विराटनगरको मेरिल्याण्डमा प्रवेश परिक्षा , एक हजार बढीले दिए परिक्षा

विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परिक्षा आज सम्पन्न भएको छ । आज कलेजमा भएको परिक्षामा १ हजार ५७ जनाले परिक्षा दिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । कलेजमा म्यानेजमेन्ट र कम्प्युटर साइन्स पढाइ हुदै आएको छ । कलेजबाट गतवर्ष कक्षा १२ को परिक्षामा ने�. . .


विराटनगरमा भानु कलेजको प्रवेश परीक्षा सम्पन्न, ६ सय ५० बढीले दिए परीक्षा

विराटनगरमा रहेको भानु कलेजको कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा आज सम्पन्न भएको छ । बिज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा भर्ना हुनका लागि ६५० भन्दा बढी बिध्यार्थीहरु प्रवेश परीक्षामा सहभागी भएको जानकारी कलेजका डाइरेक्टर नविन गौतमले दिए। गौतमका अनुसार कलेजमा बिज्ञान, व्यवस्थापन र शिक्ष�. . .


अरनिको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न

विराटनगरमा रहेको अरनिको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विज्ञान तथा होटेल मेनेजमेन्ट, म्यानेजमेन संकायको लागि भएको परीक्षामा २ हजार १ सय ३९ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । प्रिन्सिपल कार्कीका अनुसार कलेजम�. . .


त्रिविको नवीकरण नगरेका कलेजहरुको सूची सार्वजनिक, विराटनगरका पनि केहि सुचीमा

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पस/कलेजहरुको सूची सार्वजनिक गरेको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची सार्वजनिक गरेको हो । यसअघि त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे �. . .


ग्रिनल्याण्ड कलेज विराटनगरमा प्रवेश परीक्षा , दुई हजार बढिले परीक्षा दिए

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । कलेजमा मंगलबार भएको परीक्षामा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विद्यार्थीहरुले परिक्षा दिएका थिए । उक्त प्रवेश परिक्षामा दुई हजार २ सय ७ जनाले परिक्षा दिएको कलेजले जनाएको छ। कले. . .


इच्छालाई शिक्षासँग जोड्दै विराटनगरको लर्ड बुद्ध मावि

विराटनगर । विराटनगर-१० स्थित न्युरो कार्डियो मल्टी स्पेसियालिटि हस्पिटलको व्यवस्थापन तथा शिक्षा र स्वास्थ्य सँगसँगै भन्ने नाराका साथ सञ्चालित लर्ड बुद्ध मा. वि. विद्यार्थी र अभिभावको पहिलो रोजाइमा पर्दै आएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, प्रविधिमैत्री कक्षा कोठा, दक्. . .