वैदेशिक रोजगारीको नाममा विभिन्न देशमा पु¥याउने भन्दै युवाहरुसँग रकम असुलेर ठगि गर्ने गिरोह सक्रिय छ । राम्रो काम राम्रै दामको आस देखाएर छलछाम गरेर रकम असुलेपछि फरार हुनेहरुको जालोमा फसेकाहरुले न्याय नपाएको गुनासो गर्दै सडक चहार्दै हिड्ने गरेका छन् । मोरङमा मात्रै अहिले धेरै घरपरिवारको उठिबास गरा�. . .
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको मंसिरसम्ममा ६० दशमलव ९२ प्रतिशत मात्रै राजश्व असुली गरेको छ । लक्ष्यको ३९ दशमलव ८ प्रतिशत कम राजश्व असुलेको भन्सारमा मंसिरको राजश्व ग्राफ झन् खस्किएको छ । मंसिरमा ४७ दशमलव ३५ प्रतिशत मात्रै राजश्व असुली भएको तथ्यांक छ । यो चालु आर्थिक वर्ष पाँच महिनामध्य. . .
आम निर्वाचनबाट पाँचवर्षका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको कार्यक्रम अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना समेत एकाध ठाउँ बाहेक सकिएको छ । निर्वाचनमा १२ दलले प्रत्यक्षतर्फ आफ्नो हैसियत अनुसारको सिट सुरक्षित गरेका छन् । स्वतन्त्रतर्फ ५ उमेदवारले बिना दलको उमेदवार भएरपन�. . .
लोकतन्त्रको संस्थागत अभ्यास आवधिक निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित गर्ने सुन्दर पक्ष हो । यो सुन्दरताले लोकतन्त्रको संस्थागत विकास गर्ने मात्रै नभई साशन व्यवस्थालाई सुशासनमैत्री बनाउन सहयोग गर्दछ । नागरिकले आफ्नो मताधिकारमार्फत साशन व्यवस्था सञ्चालन गर्ने सञ्चालक छान्ने सुनौलो अवसर लोकतन्त्. . .
नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .
नेपालीका महत्वपूर्ण चाडमध्ये दशैं घरघरमा भित्रिएको छ । दशैंको महत्व यसको धार्मिक मान्यता र भनाईसँग मात्रै नभई साँस्कृतिक र संस्कृतिसँग निकट छन् । बहुजाती र बहुभाषी नेपालीहरुमा बहुधार्मिक मान्यता र परम्परा, चाडपर्व छन् । प्रत्येक चाडपर्वको महत्व मान्नेहरुका लागि उतिकै छन् । दशैंलाई हिन्दु धर्मालम�. . .
नेपालीका घरघरमा चाडपर्व भित्रिएको छ । विशेष साँस्कृतिक महत्व बोकेका पर्वले नेपालीमा खुशी, उमंग र भाईचारा सम्बन्ध स्थापीत गराउँदछ । बहुसाँस्कृतिक विशेषता रहेको नेपालमा सबै जातजातिले दशैं, तिहार र छैठ पर्वलाई उतिकै महत्व दिन्छन् । हिन्दुहरुले मात्रै मनाउने भएपनि अन्य जातिले दशैं, तिहार र छैठलाई उतिक�. . .
स्थानीय तह निर्वाचनको पहिलो कार्यकालका लागि निर्वाचित विराटनगरका मेयर भीम पराजुलीको दैनिक कार्यसञ्चालनका विषयमा महानगरपालिकावासीले चित्त बुझाएका थिएनन् । महानगरवासी मात्रै नभई कार्यालयका एकाध कर्मचारी बाहेक अन्य खुशी पनि थिएनन् । महानगर सञ्चालनको विषय विवादित थियो । स्थानीय तह सञ्चालनको प्राव�. . .
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता भएसँगै यस विषयमा दुई कोणबाट बहस सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उद्धृत गर्दै केहि सवालसहित नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि संघीय संसद्मै फिर्ता गर्नु भएको छ । विधेयक फिर्ता भएसँगैे पक्ष र विपक्षमा बहस सतहमा आएको छ �. . .
राज्यको पुर्नसंरचनामा प्रादेशिक संरचनालाई संस्थागत गर्ने एउटा महत्वपूर्ण कार्य प्रदेशको नामकरण मानिन्छ । सात प्रदेशमा पुर्नसंरचना भएको देशका छ वटा प्रदेशले आफ्नो न्वारन गरिसक्दा प्रदेश नम्बर १ भने अझै संख्यात्मक नाममा छ । त्यहि भएर अहिले प्रदेशको नामकरणको विषय गहन बहसमा छ । प्रदेशसभा भित्र यसले प. . .
राज्यको पुर्नसंरचनापछि सात प्रदेशमध्ये एकनम्बर गणनामा रहेको प्रदेश १ ले अहिलेसम्म नाम पाएको छैन । प्रादेशिक संरचनाको पाँचवर्षको कार्यकाल समाप्त उन्मुख छ । विगतका दिन निन्द्रामा रहेका प्रदेश सांसद यतिबेला घनिभूत रुपमा प्रदेश नामाकरणको बहसमा छन् । अवधीको समाप्ती हुँदा नामाकरण राख्न समेत असमर्थ भए, �. . .
नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले स्थापित आवर विराटनगर (ओबी) अनलाइनले दशवर्ष पूरा गरेर एघार वर्ष लागेको छ । एघारवर्षसम्म आम पाठक, दर्शक, शुचचिन्तक, विज्ञापनदाताले देखाउनु भएको माया उतिकै डेगिलो छ । जुन मायाप्रति आभार व्यक्त गर्दछौं । ओबी मिडियाले नागरिकसँग जोडेको नाता तोड्न नसक्ने र नागरिकले ज�. . .