-राजन प्रसाद न्यौपाने नेपाली संस्कृति पूर्वको मोती राष्ट्रको इज्जत जनताको भरोसा विश्वमा नेपाली पहिचान बन्दैछौ ओबी तिमी अझै बढनु अगाडी निडर र निष्पक्ष भएर शुभकामना तिमीलाई । थाहा थिएन कसैलाई अन्योलमा थिए पूर्वेलीहरु त्यो बितेको दुर बेला अनलाइन मिडिया भनेर अनायसै तिमी उदायौ अन्तुको माथि देख�. . .
-सविना श्रेष्ठ विश्वासको एउटा खबर आउँथ्यो टोलमा आषाको सञ्चार हुन्थ्यो चोकहरूमा तिमी नबोल्नेहरूको आवाज तिमी नदेख्नेहरूको चित्र समाज रूपान्तरणको यो महान अभियानमा तिमी मेरो प्रेमी मेरो अपनत्व तिम्रा सबै अप्ठेरोहरूमा साथ तिम्रा खुसीहरूमा अपनत्व हर सफलताको शुभकामना ओबी सभ्यताको चिनारी भएर फ�. . .
-पारस भट्ट "प्यासी" कसले के पो गर्ने हो बोल्न समेत डरेर बाच्नु परेको छ म पिडित हुँ सबैको अपहेलित बनेर बाच्नु परेको छ आफ्नै छोरिको बलत्कारीलाई पनि लुकाउनु बिवश छु कानुनी कार्वाही समेत गर्न नसकेर बाच्नु परेको छ अब त यो समाजले पनि कुरा काट्न थाली सकेछ म एक गरिव हुँ दुख पीडा सबै सहेर बाच्नु परेको छ �. . .
-उज्ज्वल आचार्य कैयौं आई बसे मेरो शीतल छहारीमा सैयौं बर्षदेखि म रहेको यो शान्त पहाडीमा हो उज्ज्वल म त्यही सिमलको रुख हुं जो तिमिलाइ प्राण दिन हरदम अभिमुख छु त्यो घामको गर्मी छल्न तिमि आइ बस्ने चौतारी म हुं दुख अनि सुखमा तिमिलाइ साथ दिने तिम्रो दौतरी म हुं तिम्रो बालापन बित्यो मेरै पातमा बाजा बजाउदै . . .
-पुष्पा शायरा धर्मर छ मचान पुर्याउनुछ निन्द्रा त्यसमै पल्टिएर आनन्द गहिरो निद्रामा छ निर्द्वन्द निदाउन खोज्छु निन्द्रा खोस्न घरि घरि आउँछ तिम्रो सम्झना ! हुने हुनामी भएर छाड्छ जानेको त्यत्तिनै छ भएको त्यहि नै छ पत्यार लाग्दैन कस्लाई भनेर के हुन्छ र ? निधारका रेखा सहजै मेटाउने सामर्थ्य हुदैन �. . .
-दीपा तिम्सिना पौडेल जिबनमा यस्तो ठूलो बज्रपात परेको बेला के बोलौ खै म आखाबाट वर्षा झरेको बेला यथार्थ र देखावट यी दुई फरक कुरा हुन्छ आउन्न पसिनाको गन्ध अत्तर छरेको बेला म प्रति भरोसा गर भन्छ साथी नगरौं कसरी बिच भङ्गालोमा छाड्यो खोला तरेको बेला खालि पेट र रितो गोजि धेरैनै घातक हुन्छ कसरी भुलौं संघ्र. . .
-राजनप्रसाद न्यौपाने युगौ देखि अहिलेसम्म कडा घामको तापमा छहारी बनेर नयाँ आशालाई भरोसामा बदल्नुपर्छ भन्दै सायद, हाँसो ,खुशी ,रोदनलाई मिसाएर , कल्पनामा रमाउनुपर्छ समृद्दि संझेर कतिन्जेल मेरो देशमा । पीर व्यथालाई फूलको क्षणीक सुगन्धसँग साटेर मान्छे भनाउँदाहरुको मुटुमा लागेका घाउका पाप्राहरु खा�. . .
-लक्ष्मी रायमाझी हवा हुरी बनेर पनि पहाडमा ठोकिँदा असर गर्दैन। उही हवाको स्पर्शले पात हल्लिन्छ आखिर हवामा पहाडमा र पातमा आ-आफ्नो गाढापन छ। यसरी नै लालीगुराँसमा रङ्ग छ गुलाफमा, सुनाखरी र चमेलीमा उत्तिकै आ-आफ्नो रङको गाढापन छ। बरु मान्छे मनसँगसँगै रङ्ग बद्लिरहन्छ सधैँ एकैनासको गाढा हुन सक्दैन . . .
-देवेन्द्र प्रसाद साह हमरा प्रति क सवटा भरम टुइटजाय गलत हम ज लिखी त कलम टुइटजाय बह्तो दिन सँ अहाँ किया नै बजैछी एकोवेर ज बाजु त शरम टुइटजाय बह्तो दिन सँ रखलौ देबऽ लेल अहिके पापी मन हुए त फूल नरम टुइटजाय हमरा प्रति क सवटा भरम टुइटजाय गलत हम ज लिखी त कलम टुइटजाय. . .
-देवेन्द्र प्रसाद साह जाय घडीम कुछो निक सनेश ददिय नै वेसी त अपन एकटा केश ददिय जखन छी मजवुर, तखने छी हम दुर निक जोका सं रही से उपदेश ददिय फेर भेटव ज अहाँ ताव धयरक लेल नर्जादक बुझ खातिर कुछ विशेष ददिय जाय घडीम कुछो निक सनेश ददिय नै वेसी त अपन एकटा केश ददिय. . .
तोरीमा तिल छ, तेल भरिलो आँफै कहाँ झर्छ र । पेल्नै पर्दछ बिना प्रयत्न मुखमा आएर कहाँ पर्छ र ।। –जगन्नाथ गुरागाई गएर उनको छेउमै बसे । उनी एक सुरमा काम गरिरहेका थिए । उनका आँखा बुट्टा कँुदै गरेको काठमा परेको छिनोको टुप्पोमा केन्द्रित थियो । अनि अर्को हातमा रहेको हथौैडा�. . .
-भरत बर्बरिक निक्कै ठूलो भ्रममा छन् बटुवाहरु, सुरुङलाई बाटो ठानेर बत्तीमा पुतली झोस्सिएझैँ छिरिरहेका छन् अँध्यारोमा एकएक गर्दै लगातार । अहो ! कत्ति खतरनाक हुँदोरहेछ सुरुङमार्ग बडेबडे मंत्री ढले मंत्रीका पी. ए. ढले राजनीतिज्ञ ढले व्यापारी ढले समाजसेवी ढले हेड मास्टर ढले शिक्षक ढले आर्मी र पुलिस �. . .