साहित्य संसार

मेरो देश

गजल

शङ्खयात्रा

काईते स्याल

-सविना श्रेष्ठ हिजोसम्म जंगलमा दुलो बनाएर लुकेर गाउँमा दोन्द्द मच्चाउदै गाई बाख्रा पाठा कुखुरा खाएर सताउने स्याल अचेल शहर छिर्न थालेको छ। जंगलमा राज गरेर रगतको खोलो बगाउँने लजंगलमै भेला बैठक राखेर योजना बनाउने हेर्नुस् हिजोआज शहर पसेर आफ्नो समूह भेला गर्न थालेको छ। खान नपाएर लुखुर लुखुर भो. . .


गजल

-अरूण खड्का कोही मन परेपछि हराउँछ यो मन, झस्किएर निन्द्रामै कराउँछ यो मन। जेसुकै होस् न आखिर नाम उसको, सामू पर्दा धकले लर्खराउँछ यो मन। जीवनरथको सारथि मानी उसैलाई, माना चामल सहर्ष भराउँछ यो मन। गरिदिएर बकस-पत्र सर्वश्व आफ्नो, दाखिला उसैकोमा गराउँछ यो मन। शिरोधार्य गरेर उसका आदेश सारा, ठाउँ कुठाउँ त�. . .


म उठेँ अब तपाई नि !

-सुजाता राई रातको सन्नाटा पनि कोलाहल लाग्छ मलाई निन्द्रा पर्दैन कसैगरी मनका तरंगहरु लहरिदै बहकिदै, झस्काउछन मलाई एकतमासले। अनायसै हृदय झंकारित हुन्छ मनको आवाज बुलन्द हुन्छ ए नेपाली उठ कति सुत्छस देख्दैन्स, तेरो माटो मरिसक्यो तेरी आमा बलात्कृत भएकि छे तेरो समाज बिखन्डित हुँदै पतनको संघारमा उभि. . .


गजल

-किस्मत खतिवडा 'विजय' धेरैलाई थाहा छैन होला परिचय मेरो एकदिन पक्कै आउला त्यो समय मेरो अलिअलि कलम चलाउछु साहित्यमा बिशेष गरी गजल, मुक्तक विषय मेरो छन त सङ्गीत प्रति पनि उति नै प्रेम छ गुनगुनाउन न सुर ताल छ, न लय मेरो सपना त कलाकार बन्ने देखेको थिए अधुरो रह्यो,गत्तिलो छैन अभिनय मेरो "किस्मत " बाट चिरपरिच�. . .


तिम्रो मुस्कान

-सुरज दाहाल तिम्रो मुस्कान यस्तै केहि हो - जस्तो पुर्णिामाको चन्द्रमाको उज्यालो प्रकाश औंशीको अध्यारो रातपछिको फराकिलो आकाश अनन्त दुख र आशुपछि केहि खुसीको आभास तिम्रो हासो त्यति टाढा पनि त छैन - जिन्दगीको नाटकघरमा तिम्रो हासो मधुर गीत हो तिम्रो पैतालाको चालको सुमधुर संगीत हो सायद कुरुक्षेत्रमा . . .


अब पालो गरौं न

-बसन्त घिमिरे कैयौँ जेलनेल अनि यातना सह्यौ भन्थ्यौ होला भन्यौं हामीले पत्यायौं क्रान्तिले परिवर्तन ल्याउनु पर्छ भन्थ्यौ होला भन्यौं युवा जोश त्यसैमा सिध्यायौं बंशले हैन कर्मले शासन गर्नु पर्छ भन्थ्यौ त्यहि मान्यौं अनि तिमीलाई सिंहासनमा बसायौं कानुन सबलाई लाग्नुपर्छ भन्थ्यौ लौ त भन्यौं अनि तिम. . .


आखिर अर्कैकाे भयाै है !

- रिकेश निरौला हरेक दिन आउ‌ने याे चौबीस घण्टाको अमुल्य समय तिमी साथमा हुँदा एक पल जस्तो मात्र लाग्थीयो। यी आज सपना जस्ता दिनहरु तिम्रो सम्झनामा मात्रै बित्ने गर्थियाे। मेरो हृदयको दृष्टि जहाँसम्म पुग्थ्यो, म तिमीलाई त्यहाँसम्म देख्ने गर्थे तर तिमीले आज अर्कैको नामको सिन्दुरमा सजिएर हिढ्यौ। सायद आज प. . .


कविता ! तिमी मौन बस

-सुरज दाहाल प्रिय कविता , ठेस लागेर मैले रगत बगाएका पत्थरहरुले सोध्लान नक्कली मुस्कान छोडेर तिमी किन रुदिनौ ? र आँशुको भेलमा पहाडबाट इतिहास बगाएका नदीहरुले सोध्लान बाध्यताका बाध तोडेर तिमी किन बगिनौ ? अनि मेरो दारुण यथार्थका विक्षिप्त विम्बहरुले सोध्लान मरुभुमिमा डुब्दा डुब्दै पौडेर तिमी क�. . .


लघुकथा : फेरिएको चोली

-ऋषि तिवारी सधैं जसो उही टालेको चोलो आफ्नो शरिरको भाग ढाकेर यमुना घर धन्दामै सिमित हुन्थिन् । आराम भनेको केवल रातको खाना समापनपछि मात्रै थियो । यमुना आफ्नो श्रीमान् संग भलाकुसारी गर्थिन्, जब सुत्ने बेला हुन्थ्यो, यमुना फेरि झस्काउँथिन् र भन्थिन् । "हजुर यहाँ केहि हुनेवाला छैन ।" विदेशतिर जानु , न यहाँ त. . .


सडक

- शरद प्रधानाङ्ग भत्किएको जीर्ण सडक म हिंड्छन् छाती माथी हजारौं भार सबै छन् आफ्नै गन्तब्य अनि मस्तीमा कसले पो बुझ्ने होला पीडाको मार खै किन यदाकदा कहिलेकाँही बेहुली जस्तो पो सिंगार्छन् मलाई मतलब सकिएपछि बाटो लाग्छन् गर्दैनन् कहिले भलाई न्वारान भएदेखि आज सम्म खै किन हो कहिले फेरिएन बस्त्र मेरो . . .


गजल

- देवेन्द्र शाही दर्पण जलाउन आएको छ मेरै बाटोबाट पानी हुँ डराएको छैन आगोबाट अमिलो वचन सहन्छु मुख बिग्रारेरै, मन मारिसकेको छु गुलियोबाट ठूली घरखेत यसै सकेकोछ छोराले, के मन राख्नु जोगीयो भनेर पहिरोबाट जानेहरू गए हुन्छ फरक पर्दैन यस्तै हो, चामल रहन्छन् बियाॅ छुट्टिन्छन सुपोबाट म, एक त्यही रहर�. . .


फलफूल

-शिखा खतिवडा कागती रैछ अमिलो सुन्तला रैछ रसिलो काफल थियो गुलियो बयरको झाडिमा भुलियो।। घाम लाग्दा घमाइलो अनार खान रमाइलो सुपारी टोक्नु कुटुक्क नरिवल किनौ सुटुक्क।। अङगुरको दानामा बदाम जोख मानामा मेवा झर्यो पाकेर आँप खाएँ थाकेर केरा लैजाऊ कोसेली स्याऊको बोटमा सुसेली कटहर खाने चरिलाई नहान साथ. . .