-दीपा तिम्सिना पौडेल सधैं अघि बढ भन्नु हुन्छ हाम्रा बाले खुट्टा तानि झार्छन फेरी आफ्नाले सोचि- सम्झि तिमीलाई रोजेको हो जुनी काट्ने हामीले हो हैन घरकाले हद पनि नाघ्न हुन्न रोकिनुनि हुन्न अब समाजमा पचोस् माया ईज्जत चै नफाले पुर्खाको सम्पतिको धाक लाउनु भन्दा बरालिदै हिड्ने हैन आफै काम थाले टुप्पो�. . .
-भुपाल अधिकारी त्यही मर्न नै सक्छु जलमा डुबाएँ नुहाऊ भनी प्रेम गंगा बगाएँ नदी एक सागर भनी खोजी हिड्छ तिमी लक्ष्य मेरो तिमी मै हराएँ सदा भन्छ भ्रमर कुनै फूललाई तिमीबाट बेकार यौवन लुटाएँ कतिन्जेल जीवन यो बलिदान गर्नू इमान्दार सम्झेर फासी चढाएँ कतै सुम्सुमाएर माया गरेझैँ त्यसै हातले मुटु नि टुक्रा. . .
-शरद प्रधानाङ्ग मुक्तक १ परेलीको आँसु पोखिएर नदी भएपछि अवमूल्यन श्रमको मूल्य घटी भएपछि जालझेल भुईमान्छेको जिन्दगीमा सधैं; समयमा परिस्थिति हथकडी भएपछि। मुक्तक २ आज आफैबाट विरानो भएछुँ तिमीलाई विदा गर्दा आँसु पोखिएर भकानो भएछुँ तिमीलाई विदा गर्दा संस्कार श्रृङ्गार हो पराईघर आफ्नै सम्झेर सजाउनु. . .
-सृष्टि सावित्रा सबथोक पाएर पनि खुशी बन्न नसकेको म तिम्रै प्रेमिका हुँ! श्रीमती बन्न नसकेको सियोबाट तरबार बनिसके आफ्नाहरु म पुरानै कर्द हुँ! खुकुरी बन्न नसकेको आँखामा बस्ने हरुको के कुरा गर्नु यहाँ कोही छ,मुटुमै बसेर ढुक्ढुकी बन्न नसकेको लेख्नु त धेरै थियो अट्न सकेनन् शब्दहरु म उही गजलकार हुँ! क. . .
-सविना श्रेष्ठ कसैको हेरफेर होला जिन्दगी कसैलाई त धेर होला जिन्दगी जिउँने तरिका मात्र फरक हजुर हाँसो त केहिबेर होला जिन्दगी जे परेपनी म छदैछुनी भन्दैथियो ती बोलीमा केरमेर होला जिन्दगी टाढा हुनुपनी एउटा सिमा हुन्छनि आठानी चारानी डेर होला जिन्दगी दिनै भट्टी नधाई चित्त नबुझ्नेलाई त गिलास हैन आधा. . .
-अन्जिता राउत मुक्तक १ मिनेट सेकेन्ड गनीगनी तिमीलाई सम्झिन्छु एकान्तमा एकोहोरो बनी तिमीलाई सम्झिन्छु तिमी पो मलाई याद गर्न फुर्सद मिल्दैन भन्छौ म त सधैं व्यस्ततामा पनि तिमीलाई सम्झिन्छु।। मुक्तक २ बेस्सरी मुटु दुखोस् आँसु झरोस् अनि थाहा हुन्छ गाँस निल्न खोज्दा ढुङ्गा परोस् अनि थाहा हुन्छ अर. . .
-पुष्पा सायरा टिकाउने मन भएन यो डाडा काँडाको सेरो फेरोमा यो रुपौलो हिमाच्छादित गुराँसको गालामा ? कि लागेन निन्द्रा ई दर्शनिय कन्चन हिमालका वातावरणमा बसेन मन यी मन्दिरको सन्सारमा ? यी नागबेली नदिको सुसेलिमा? यी झर झर् झरनाको प्रेमिल अङ्गालोमा ? कि निको भएन दुखेको छाती यताको व्यवहारसँग ! टिकेन मन् ? . . .
-कला ढकाल मुक्तक १ पुरुष या मुलिको एकाधिकारमा जेलिएर शारीरिक मानसिक बलत्कारमा पेलिएर जतिसुकै शिक्षित नारी भएपनि आजबाटै, नबसौंअब धरेलु यौनिक हिंसामा झेलिएर। मुक्तक २ मीठा सयना देखाउदै छोडेर गयौं प्यारा स्वार्थ रहित मधुर प्रेम तोडेर गयौं प्यारा सपनाको प्रतिक्षामा बसेका ती प्रेमिल रातहरु कसरी �. . .
-सपना सुनुवार मुक्तक १ एक चिम्टि सिन्दुरले मेराे थर फेरियाे केही क्षण मै खेलेकाे आँगन घर फेरियाे महाेदय म त छाेरी हरे धर्तिकाे उपनाम दिए त्यासैले हजारौँ रहर दबेर रहर नै फेरियाे ।। मुक्तक २ यसरी प्रेमकाे इतिहास छपाउन मन छ तिम्रै भएकाे परिचर्चा कमाउन मन छ यस्ताे भनुन सबैले तेती माया गर्नु . . .
-बिन्दा लामा" तृष्णा" सत्य बोल्ने मेरो छोरा भुलमा हिडिरहेछ माहुरी फोहोरमा छ झिंगा फूलमा हिडिरहेछ आँखा निदाउलान् रगत ब्युझो राख्ने गर्नुस दक्षिण तिरका मछेट दिउँसै झुलमा हिडिरहेछ आमा उता रुन्छिन् सन्तान रुन्छ यता खाडीमा देशको चित्कार मुटुको शुलमा हिडिरहेछ! हिजो दश लाख मुल्यको एउटा टाउको आज टा�. . .
-शरद प्रधानाङ्ग मुक्तक १ रापिलो तातो घाम हराउँछ साँझ ढलेपछि कडा फलाम पनि गल्छ आगोमा परेपछि कति घमण्ड गर्छौ हाड छालाको शरीरमा, खरानी हुन्छ शरीर पनि चितामा लडेपछि। मुक्तक २ सपनीको सामिप्यता विपनीमा भेट्न गाह्रो हुँदो रहेछ छातीभित्र बसेको सम्झनालाई मेट्न गाह्रो हुँदो रहेछ एउटाको ढुकढुकी अर्को हृद�. . .
-सविना श्रेष्ठ म एक्लै गाउँ बेसि धाउँंछु वास्तै गर्दैनौं गाउले खानाहरु बनाउँछु वास्तै गर्दैनौं हेरि मात्र रहने तिम्रो कस्तो बानिहो खै झुत्रोमैलो फाटेको लगाउँछु वास्तै गर्दैनौं दुखको भारी टेकना लगाएर बोक्दैछु म प्यासमेट्ने गाग्री बोकि आउँछु वास्तै गर्दैनौं हैन तिम्रो मन पथ्थर हो या फलामको छ? �. . .