साहित्य संसार

गजल

गजल

-कमलराज बिष्ट मगर म तिमीलाई बिर्सिन्न तिमीले सिकायौ। म आफैलाई चिन्न तिमीले सिकायौ। मैले त यो दिल सित्तैमा सुम्पिए पैंसा हाली किन्न तिमीले सिकायौ। बोतलको नसा छिनभरमै उत्रिन्छ यो प्रेम हो सिधिन्न तिमीले सिकायौ। यो सास रहुञ्जेल तिमीलाई पर्खे समयले पर्खिन्न तिमीले सिकायौ। सुनसान रात यो तिमी छैनौ . . .


गजल

-सृष्टि सावित्रा हरेक रात सपना हरुको उठान हुन्छ अचेल यसैगरी मेरो बिहान हुन्छ नजर जुधेकै हुँदैन जीवन काट्ने सँग मन दुखाउने सँग पहिल्यै चिनजान हुन्छ परेलीहरु हरेकदिन सागरमा डुबेपनि ओठ भनेको डुङ्गा हो संधै मुस्कान हुन्छ म हारिदिन्छु तिमी जितेर उपहार जानू आउ यसपटक तिम्रो सम्मान हुन्छ कोही भएझैं ला. . .


पुस्तक समीक्षा : सङ्घर्षले खारिएका थपलियाका ‘जीवन उपयोगी विचारहरु

प्रकाश सिलवाल/रासस काठमाडौँ । मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन् । मानव मस्तिष्कमा परिस्थिति, समय, अवस्था, घटना, व्यवहारले कालजयी भनाइ प्रकट हुन्छन् । यस्तै–यस्�. . .


गजल

-अम्बिका अधिकारी आकाशबाट जुन ताराले, देख्ने बेलामा आउनु मनका सबै पीर व्यथाहरु लेख्ने बेलामा आउनु । हिजाेसम्म अन्जान थियाै समयले नजिक्यायाे पर्खाइमा जल्याे मुटु , सेक्ने बेलामा आउनु । डाेली सजाई जन्तीसहित तिम्राे घरमा आउला घुम्टाे ओढी लजाई लजाई, छेक्ने बेलामा आउनु । दुवै मुटु एउटै धड्कन लामाे श�. . .


घाउ दुख्दैन

-निदेश आचार्य फुलको वाटिकामा लुकामारी खेल्दा काँडाले ढेप्पा भन्दियो यो चोकभन्दा ५० किलोमिटर उत्तर तिर मुस्कान महल छ म खोज्दै गए एउटा मित्रलाई सोधे एत्ता भन्दियो म पुगे आँसु महलमा, धोकाको बाटो हुँदै । भाग्यको जुवामा बादसाह कराए दुर्भाग्यले एक्का भन्दियो । खुशी मेरो कोठाबाट सुटुक्क निस्किएछ खोज्�. . .


सम्झन्छु

- केशव भट्टराई उमेरको उकालोले चहर्याइरहेको घाउमा काँचा कलिला ईश्वरीय वेदाग हातले मलम लिएर आउँदो रहेछ र जिम्मेवारीले थिचिरहेको कपालमा आमाको हात समातेर ठुङ मार्न आउँदो रहेछ, विस्मृति - स्मृतिको दोसाँधमा कहिले कसो बाल्यकाल । वर्षा सकिएर अभावमा नालीभित्र,कुलोभित्र रोपिएर काटिएका गाँजको बाँकी धा�. . .


गजल

-किस्मत खतिवडा कसैको पनि मेरो जस्तो निधार नहोस् खुशी एक, पिडा हजारौँ हजार नहोस् मेरो जस्तै सबैको हुनुपर्छ म भन्दिन यति हो कसैको गलत बिचार नहोस् मृत्युदण्ड दिलाईयोस्, बलात्कारीलाई ताकि कसैको छोरिको बलात्कार नहोस् म न्याय नपाएर यहाँसम्म आएको हुँ बिन्ती!अदालतमा कानुनको व्यापार नहोस्. . .


काकाकुल माया

मञ्जु सिग्देल आज मेरो जिन्दगी सपना हो कि बिपना खै के भयो यो जिन्दगी रहरहरु सबै रहरनै रह्यो खै कुन बाटो रोजु ? खै कसलाइ सोधु ? यहाँ आफ्नो भन्ने कोहि लागेन मात्र यति बेला तिमीलाई सम्झे भन मेरो मान्छे मलाई बिरानो छाडेर मेरा यी तमासाहरु कहाँ बसेर हेरिरहेछौ मेरो जिन्दगी लगभग लास भै सक्यो दिन दिनै तिमीलाई. . .


गजल

-सविना श्रेष्ठ मुटु कमजोर भएपछि रगतले नै डस्छ यहाँ हस्पिटलको सैयामा बिलबोकी कस्छ यहाँ धन र पावर हुनेहरुको त छुट्टै हैसियत हुन्छ नहुने स्वास फेर्ननसकेर छट्पटीदै बस्छ यहाँ डाक्टर साहेब भन्दिनुस म कति बाच्छु होला नसाबाट औसधि हैन वचनको तिर पस्छ यहाँ कलेजो सकियो फोक्सो सकियो बाकी रहेनकेही बिना कसु�. . .


गजल

-सृष्टि सावित्रा मौसम झैं बदलिने रहेछन् बदलिने मान्छेहरु यता पर्खाइमै जिवन सक्छन् पर्खिने मान्छेहरु पत्थर मुटु हुनेहरु हजारौं गुन बिर्सेर जान्छन् एउटै गुन जीवनभर सम्झिन्छन् सम्झिने मान्छेहरु, स्थिर भएर हिँड्नु ओरालो उकालो आउन सक्छ लक्ष्यमा कहिल्यै पुग्न सक्दैनन् बहकिने मान्छेहरु, आफैलाई भर. . .


पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

–कृष्ण अधिकारी / रासस काठमाडौँ । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अ�. . .


एम. एस. सी. सर !

-दमन पोखरेल एम. एस. सी. सर हेर्नुसत उता साइकलमा आउनु भो, नेताको गाडी हुँइकेर आउँदा सर हिलाले भिझ्नुभो । दोकाने दाइले उधारो पैसा तिर्नलाई भन्नु भो, सरको अनुहार लाजले होला असाध्यै रातो भो । जाँडको तालमा एक व्यक्ति आज स्कुलमा छिरेछ, तथानाम भनि गालामा थप्पड हानेर हिडेछ । शिक्षाको कानुन आउने भो भनि घोषणा भ. . .