-उज्ज्वल आचार्य आफु भित्रको आफ्नै खोज हो अध्यात्म आत्मा को स्वरुप अनि चित्र हो अध्यात्म शून्यता भित्र को शुन्य को जगत नै अध्यात्म बिचारबिहीन त्यो मन र मगज नै अध्यात्म बिलाउछु म शून्यतामा जसरी समुन्द्रमा नदी पुग्दैछु म त्यस्तो ठाउंमा जहा पुग्दैनन् कोई कवि जाने भये आऊ सँगै तिम्लाई पनि बाटो देखाई दि. . .
-जमुना पौड्याल वर्षाले आफ्नो अन्तिम बिदाइमा हात हल्लाउँदै गर्दा धानका हरिया फाँटले शरदलाई डाकिरहे जस्तो लाग्छ बाढीपहिरोले खोल्साएका पहराका छाती बिसेक हुँदै छन् प्रचण्ड गर्मीले पिल्साएका जीवनमा हिमाली शीतल हावाको स्पर्शले प्राण सल्बलाउँदै छ चारैतिरको मनोहर दृश्यले आह्लादित बनाउँछ हृदय . . .
-ऋषि तिवारी बिथोलिएको छ देशको परिस्थिति काल । समाज डराएको छ । शान्ति सुशासन कायम छैन् । दिन दाहाडै बलात्कार,हत्या जघन्य अपराध । कसैले भाला लाठी बोक्छन् । उनीहरु भाला लाठीको सिपाही भएका छन् । प्रहरीले बन्दुक बोक्छन् । उनीहरु बन्दुक सिपाही भएका छन् । कोही तरवार बोक्छन् । तरवार सिपाही भएका छन् । कोही ढुंगा. . .
-सविना श्रेष्ठ मुक्तक-१ नजिक आउनै पर्दैन भो तिमीलाई टाढैबाट चिनिसके सहि केहो गलत केहो नसम्झाउ म आफै हिँडिसके आँसु र पिडा दिने टाढाको मान्छे चाहिदैन महोदय प्यासमा पनि आँसु पिउँदै जिउँन मैले नि सिकिसके।। मुक्तक-२ तिम्रो काखमा पीडा बिसाउँदै ठूलो सास फेर्न मनछ एकैछिन भएपनी अंगालोमा बेस्सरी बेर्न मनछ. . .
-अरुण खड्का म सारा जवानी बिताएर आएँ नतोडी म वाचा निभाएर आएँ तिमी जून मेरो तिमी नै सितारा म तिम्रो बिहानी चियाएर आएँ म भन्छु सधैं नै तिमी हौ सहारा भरोसा दिई मन मिलाएर आएँ सहारा कसैको नपाएर मैले भिजेको सिरानी फिँजाएर आएँ सुराको नशामा चलाएर पाऊ फकाएर प्याला पिलाएर आएँ ।। काठमाडौं. . .
-ऋषि तिवारी एकासाँझ आफ्नो बेडरुममा छिरेँ । ढोकामा चुकुल लगाएर बसेँ । चुकुल लगाएपछि श्रीमतीले ढोका ढकढकाइन् । भनिन्- "ढोका खोल्नुस त एकचोटी ।" मैले भित्रैबाट जवाफ फर्काएँको थिएँ । "किन ढोका खोल्नु ?" म एकछिन साहित्यमा रमाउँदै छु। उनलाई पनि थाहा थियो साँझपख अफिसबाट फर्केपछि म साहित्य रुपी बगैंचामा रमाउँछ. . .
-इशु पन्त संसार सबै साँगुरो देखेकी छु मलाई के धमिलो, के पानी घरबाटै चित्कार गर्न सिकेकी छु मलाई के रात, के घात एकचोटी जानी नजानी अन्जानमा रगतको सागर डुबेकी छु मलाई के छुत, के अछूत म त त्यही मलमको सहारामा बाँचिरहेकी छु मलाई के पहिरो, के गहिरो म त सत्यमै रमाइरहेकी छु मलाई के डर, के कहर म त त्यही लोकमा रमाइ�. . .
-पारस भट्ट प्यासी तिम्रो बुबाको सधैंभरी पेट दुखिरहन्थ्यो कुनैदिन त एक बाल्टी खुन कै बान्ता हुन्थ्यो भनेर पनि धेरैले मलाईत कुरा पनि सुनाएका छन्!तर मेरो बा लाई हाम्रो ऋण खायौ भनेर गाउँका केही सामन्तीहरुले मारेको हो रे !अनि मेरो हजुरबुबा पनि एकदमै सोझो मान्छे गाउँका ठुलाबडा भनौँदाहरुले हाम्रो हलि बनेन�. . .
-शारदा कार्की हिजो आज गाउँदैछन् नौला नौला गीत चाेखाे माया बताएर नाच्छन् उनै सित आफन्त नै भुल्न थाले चर्चित् हुनलाई निक्कै राम्री भएँ भन्छन् छोटो लुगालाई ।। खाने अन्न छ कि छैन पाटी तिर जान्छन् ऋणकाडी भएपनि हुस्कि बियर् खान्छन् तीज् पर्वमा नाच्दा खेरि लाए मिनिस्कट आइ फोन बाेके पछि गर्छन् ठूलो धाक . . .
-ऋषि तिवारी धेरै बर्ष अघि, अनि धेरै दिनपछि सुन्तली तीज मनाउन भनेर, सासु, ससुरासंग बिदा मागेर, आफ्नो लोग्नेसंगसंगै, सहरको बाटो लागिन् । उनको लोग्ने दैनिकी जसो सहर धाउथे । सहरमा उनको जागिर थियो । बुडाबुडी गफ गर्दै हिड्दै थिए । स्वभावका धनी पतिदेव भन्थे, पत्नीलाई, 'खै कहिले फर्किन्छौं कुन्नि ?' उनी जवाफ दिन थ�. . .
-सुरज दाहाल प्रत्येक दिन, म तड्पिरहेछु, तिम्रो शीतल छायाँको खोजमा, मरुभूमिमा पानी देखेझैं, म तिर्खाएको आत्मा लिएर, बालुवामा पाइलाहरूको निशान खोज्दैछु। उज्यालोमा सबैले ज्योति पाउँछन्, तर म, अँध्यारोको गर्भमा, तिम्रो प्रकाशको एक किरण खोज्दैछु। तिम्रो काखको न्यानो स्पर्श, मेरा हरेक धड्कनमा बा�. . .
-आरजे महेश भट्टराई बा घरकाे मुलपिलर हाैं तिमी समस्याहरूकाे समधान गर्न सक्ने जडी हाैं तिमी , बाबु ताते - ताते भन्दै अगाडि लाग्ने मेराे लागि मूल नेतृत्व हाैं बा तिमी । बुबु माम सुपुक्क काफल गेडी कुटुक्क भन्दै मुमाले खुवाउन नसकेकाे चाराे सजिलै खुवाउन सक्ने बहुमुखी प्रतिभाशाली मुखिया हाैं वा मेराे ला�. . .