गोविन्द पोख्रेल, उर्लाबारी /मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालकोे कार्यालय परिसरमा निर्माणाधीन मदन भण्डारी संग्राहलय अगामी डेढ वर्ष भित्रमा सञ्चालनमा आउने भएको छ । करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको मदन भण्डारी संग्राह�. . .
बिराटनगर चैत्र २८ , बिराटनगर १६ मा रहेको होलील्याण्ड कलेजमा यसै शैक्षिक शत्र देखि प्लस २ मा नया व्यवस्थापन सहित पढाइ हुने भएको छ । कलेजमा डा. बिष्णु देव दास , डा धमेन्द्र सिंह , सुनिल कार्की , सागर शर्मा सहितको नया टिमले कलेजको व्यवस्थापनको जिम्मा लिएर चलाउने भएको छ । बिज्ञान , कमर्स , शिक्षा संकाय , कम्पु�. . .
मोरङ, चैत्र २७ मोरङको इटहरामा चुरोट खानेक्रममा आगो सल्किंदा जलेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार सांझ घरमा कोही नभएको अवस्थामा चुरोट खानेक्रममा शरीरमा आगो सल्किंदा जलेर घाइते भएकी इटहरा ३ बस्ने ४२ वर्षिया कमला धिमालको आज मृत्यु भएको हो। आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारकालागी विपी कोइ�. . .
सुनसरी, चैत्र २७ सुनसरीको बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका एक युवक कोशी नदीमा नुहाउनेक्रममा नदीले बगाएर बेपत्ता भएका छन्। काभ्रे जिल्ला धुलिखेल ४ बस्ने १९ वर्षिय प्रज्वल श्रेष्ठ नदीमा नुहाउनेक्रममा आज बिहान बेपत्ता भएका हुन्। बेपत्ता युवकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चतराले जन. . .
मोरङ,चैत्र २८ मोरङको कोशी हरैचा -४ खोर्सानेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिला र एक पुरुष घाइते भएका छन्। राजमार्गमा पूर्व बाट पश्चिमतर्फ आइरहेको २० प ३१६६ नम्बरको मोटरसाइकलले पैदल यात्री सोहि स्थानबस्ने २३ बर्षिय निकी श्रेष्ठ लाई ठक्कर दिएको थियो। घाईते निकीको खोर्सानेकै क्लिनिकमा उप�. . .
बिराटनगर चैत्र २८ , जय मिडिया म्यानेजमेन्टको आयोजनामा बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसी २०१६ हुने भएको छ । भर्खरै सकिएको एसएलसी परिक्षा दिएका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त प्रतियोगिताको सिजन १ सुरु गर्न लागिएको जय मिडियाका निर्देशक जय राज रायले आवर बिराटनगर डट नेटलाई जानकारी दिए । प्रतियोगिताक. . .
टिमिक्क शरिरमा मिलेका कुर्था सुरुवाल, ओठमा हल्का पोतिएको लिपस्टिक, कालो स्ट्रेट गरेर छोडेको कपाल अनि आँखामा मिलाएर लगाएको गाजल। उनलाइ देख्दा लाग्थ्यो, उनी नै सृष्टिको सबै भन्दा सुन्दर सिर्जना हुन्। उनी मेरो नजिक आउने बित्तिकै म उनलाइ हेरेर मुस्कुराउंदै सधैं एउटै गित गुनगुनाउने गर्थें "गाजलु ती ठ�. . .
बिराटनगर चैत्र २८ बिराटनगरबाट दिउँसै घरभित्र पसी पैसा, सुनलगायत सामग्री चोरी गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर–१५ पिचराका मुकुन्द अधिकारीको घरमा पसेर शनिबार दिउँसो १ बजे चोरी गर्नेहरूलाई केही समयमै प्रहरीले समातेको हो। मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीका अनुसार पक्रा�. . .
बिराटनगर चैत्र २७ , नया शक्ति नेपाल मोरंग जिल्लाको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ | बैठकमा अन्तरीम केन्द्रिय परिषद सदस्यहरु देब राज भण्डारी, तेजलाल कर्ण, डिल्ली सिग्देलले नया शक्तिको औचित्य माथि प्रकाश पार्नुभएको थियो | बैठकले अन्तरिम केन्द्रिय परिषद सदस्य खेम प्रधानको संयोजकत्वमा १०१ सदस्यीय �. . .
२८ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ । यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम भएको आजको कारोबार दैनिकमा समाचार छ । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरि�. . .
बिराटनगर चैत्र २८ , युवाहरुलाई बिराटनगरमा साझ रमाइलो गर्ने ठाउको अभाबलाई चिर्दै बिराटनगरमा डिजे सहितको ओपन रेस्टुरेन्ट सुरु हुने भएको छ । बिराटनगरको होटेल रत्नामा आगामी नया बर्ष देखि ओपन रेस्टुरेन्ट सुरु हुदैछ । उक्त रेस्टुरेन्टमा डिजे डान्स सहित बिभिन्न खानाको परिकार हुने होटेल रत्नाका निर्देश�. . .
बिराटनगर चैत्र २८ , झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको उपाधि आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए नवयुगले विमल राना मगरको क्रस पासलाई सदुपयोग गरेको एक गोल नै आर्मीलाई उपाधि दिलाउन पर्य�. . .