Admin_OB

नयां वर्षमा गायिका ज्योती मगर विराटनगर आंउदै

प्रेम देवान/विराटनगर, २७ चैत : हट एण्ड सेक्सी गायिकाको रुपमा परिचीत ज्योती मगर यही चैत्र ३० गते एउटा सांङगीतीक कार्यक्रममा आउने भएकी छिन् । पूर्वाञ्चल आइटिएफ तेक्वान्डो एशोसिएशन विराटनगरले यही चैत ३० गते गर्ने साँस्कृतिक कार्यक्रममा आउने भएकी हुन् । एशोसिएशनले आज विराटनगरमा पत्रकार सम्मेलन गरी चचिर. . .


बुबाको सम्झनामा निशुल्क स्वास्थ्य शिविर

बयरवन : मोरङको बयरवन–१ हरकपुरमा नोवेल मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरूको सहभागितामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । बयरवन–१ का रविन्द्र घिमिरेले आफ्ना बुवाको सम्झनामा आफ्नै नीजि खर्चमा चैत २६ गते शुक्रबार स्वास्थ्य शिविरको आयोजना गर्न लाग्नु भएको हो । स्वास्थ्य शिविरमा जनरल. . .


बिराटनगरमा नाई नभन्नु ल ४ हाउसफुल

बिबेक दाहाल बिराटनगर चैत २७ , बिकास आचार्यको नाई नभन्नु ल ४ बिराटनगरमा हाउसफुलका साथ चलिरहेको छ । चैत २६ गतेदेखि नेपालभर प्रदर्शनमा आएको उक्त चलचित्रले सबै तिर राम्रो व्यापार गरिरहेको छ । बिराटनगरमा नेपाली चलचित्र कमै मात्रै राम्रो चल्ने गरेपनि नाई नभन्नु ल ४ ले उल्लेख दर्शक पाइरहेको आवर बिराटनगर डट �. . .


सातौँ मिस्टर पूर्वाञ्चल कुल बहादुर

विजय धिमाल धरान २६ चैत्र धरान १५ स्थित रहेको एलाईनेट जिमको आयोजनामा चैत्र २५ गते भएको सातौँ मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रिय शारिरिक सुगठन प्रतियोगिता २०७२ को उपाधि कुल बहादुर श्रेष्ठले हत्याएको छ । स्वास्थ्य जिवन सुन्दर भविष्य हरेक युवाको सपना, नियमित व्यायाम स्वच्छ समाज एलाईनेट जिमको चाहना भन. . .


कियोस र इएलपी कार्यक्रम प्रभावकारी वन्दै

विराटनगर २६ चैत्र । अनौपचारिक क्षेत्रसेवाकेन्द्र इन्सेक पुुर्वाञ्ञ्चल क्षेत्रिय कार्यालय विराटनगरले संचालन गर्दे आएको पहल कियोस र इएलपी कार्यक्रम प्रभावकारी वन्दै गएको छ । कार्यक्रम अन्र्तगत गाउ विकास समितिका नागरिकलाइ समुुदायको अधिकार कर्तव्यका विषयमा जानकारी गराउनुका साथै शिक्षा स्वाथ्य र ख�. . .


मोेरङ प्रभावकारी बन्दै वनदशक कार्यक्रम

विराटनगर २६ चैत्र । स्थानिय स्तरमा वनको पहुच पुु¥याउने उदेश्यले मोरंङ जिल्लामा संचालित वन दशक कार्यक्रम अत्यन्त प्रभावकारी वन्दै गएको छ । गत असार महिनादेखी संचालित यो कार्यक्रम अन्र्तगत मोरंङ जिल्लामा ६ लाखभन्दा वढि विरुवा रोपिएका छन । रोपिएका विरुवा मध्ये ९० प्रतिशत विरुवा हुर्कि सकेका छन । जिल्ल�. . .


काठमान्डौ उडेको बुद्ध एयर विराटनगरमा अवतरण

  प्रेम देवान विराटनगर २६ चैत्र । झापाको भद्रपुरबाट काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज इन्जीन मा समस्या देखिएपछि विराटनगरमा आकस्मि अवतरण गराइएको छ । जहाजको देब्रेपटिको इन्जीनमा समस्या देखिएपछि आकस्मिक अवतरण विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । बिमानमा चालकदलका ४ जना १० बर्षे बालक २ जना �. . .


’प्रेमगीत’ले ५१ दिनको सफलता पछि, ’प्रेमगीत २’ निर्माण घोषणा

प्रेम देवान विराटनगर २६ चैत्र । गत माघ २९ बाट प्रदर्शनमा आएको फिल्म ’प्रेमगीत’ले रिलिजको ५१ दिने सफलताको खुशी साट्दै प्रेमगीत को तयारी गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच ’प्रेमगीत’ युनिटले फिल्मकर्मी र सञ्चारकर्मीबीच सफलताको खुशि साटेको हो । कार्यक्रममा ’प्रेमगीत’ कभर गीत प्रतिस्पर्धा. . .


ताप्लेजुङमा निकै कस्ट सहेर एसएलसी परीक्षा सकियो

ताप्लेजुङ, चैत २६ । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) छिटफुट घटनाबाहेक देशैभर सौहार्दपूर्ण वातावरणमा सकिएको छ । तर, ताप्लेजुङका अधिकांश परीक्षा केन्द्रका विद्यार्थीले भने बस्न र लेख्नका लागि सहज डेक्स, बेन्चसमेत पाएनन् । आफूहरुले निकै कस्ट सहेर परीक्षा सम्पन्न गरेको गुनासो उनीहरुले गरेका छन् । प�. . .


मोरंगका एमाले सभासदका छोराले कुटे बैंक म्यानेजर

विराटनगर: मोरङको केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अबिन श्रेष्ठ बिहीबार राति कुटिएका छन् ।  मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर-६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । आशिष मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का ए�. . .


सास्थम कलेजमा सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम

बिराटनगर  चैत्र २६ सास्थम कलेज बिराटनगरको प्रांगणमा बिद्यार्थीहरुको क्षमता विकास गर्ने हेतुले सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम आयोजना गरिएको छ  l उक्त कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गर्नु भएको थियो l सो कार्यक्रममा सास्थम कलेजमा बिबिए अध्यनरत ७९ जना बिद्यार्थीहरुको उपस्थ�. . .


Foreign Degree vs Nepalese Degree in Nepal

  Nitika Agrawal “Education is the pillar of success”, so, everyone wants to achieve a quality education. Therefore, many students go to abroad from Nepal to pursue their education and shape their career. However, in present context, there are universities in Nepal which provide foreign degree. For example, Kathmandu College of Management (KCM) provides degree of Bangkok. Likewise, Merryland College Biratnagar, Nepal Business College and Sikkim Manipal endow with degrees of UK, Malaysia and India respectively in Biratnagar. When we have foreign universities here in Nepal, then why go to abroad to study the same thing? People believe that foreign degrees are better than Nepalese degree and that’s true. Nepalese degrees like TU, KU, PU, etc. are far more backward than th. . .