Admin_OB

मोेरङ प्रभावकारी बन्दै वनदशक कार्यक्रम

विराटनगर २६ चैत्र । स्थानिय स्तरमा वनको पहुच पुु¥याउने उदेश्यले मोरंङ जिल्लामा संचालित वन दशक कार्यक्रम अत्यन्त प्रभावकारी वन्दै गएको छ । गत असार महिनादेखी संचालित यो कार्यक्रम अन्र्तगत मोरंङ जिल्लामा ६ लाखभन्दा वढि विरुवा रोपिएका छन । रोपिएका विरुवा मध्ये ९० प्रतिशत विरुवा हुर्कि सकेका छन । जिल्ल�. . .


काठमान्डौ उडेको बुद्ध एयर विराटनगरमा अवतरण

  प्रेम देवान विराटनगर २६ चैत्र । झापाको भद्रपुरबाट काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज इन्जीन मा समस्या देखिएपछि विराटनगरमा आकस्मि अवतरण गराइएको छ । जहाजको देब्रेपटिको इन्जीनमा समस्या देखिएपछि आकस्मिक अवतरण विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । बिमानमा चालकदलका ४ जना १० बर्षे बालक २ जना �. . .


’प्रेमगीत’ले ५१ दिनको सफलता पछि, ’प्रेमगीत २’ निर्माण घोषणा

प्रेम देवान विराटनगर २६ चैत्र । गत माघ २९ बाट प्रदर्शनमा आएको फिल्म ’प्रेमगीत’ले रिलिजको ५१ दिने सफलताको खुशी साट्दै प्रेमगीत को तयारी गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच ’प्रेमगीत’ युनिटले फिल्मकर्मी र सञ्चारकर्मीबीच सफलताको खुशि साटेको हो । कार्यक्रममा ’प्रेमगीत’ कभर गीत प्रतिस्पर्धा. . .


ताप्लेजुङमा निकै कस्ट सहेर एसएलसी परीक्षा सकियो

ताप्लेजुङ, चैत २६ । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) छिटफुट घटनाबाहेक देशैभर सौहार्दपूर्ण वातावरणमा सकिएको छ । तर, ताप्लेजुङका अधिकांश परीक्षा केन्द्रका विद्यार्थीले भने बस्न र लेख्नका लागि सहज डेक्स, बेन्चसमेत पाएनन् । आफूहरुले निकै कस्ट सहेर परीक्षा सम्पन्न गरेको गुनासो उनीहरुले गरेका छन् । प�. . .


मोरंगका एमाले सभासदका छोराले कुटे बैंक म्यानेजर

विराटनगर: मोरङको केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अबिन श्रेष्ठ बिहीबार राति कुटिएका छन् ।  मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर-६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । आशिष मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का ए�. . .


सास्थम कलेजमा सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम

बिराटनगर  चैत्र २६ सास्थम कलेज बिराटनगरको प्रांगणमा बिद्यार्थीहरुको क्षमता विकास गर्ने हेतुले सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम आयोजना गरिएको छ  l उक्त कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गर्नु भएको थियो l सो कार्यक्रममा सास्थम कलेजमा बिबिए अध्यनरत ७९ जना बिद्यार्थीहरुको उपस्थ�. . .


Foreign Degree vs Nepalese Degree in Nepal

  Nitika Agrawal “Education is the pillar of success”, so, everyone wants to achieve a quality education. Therefore, many students go to abroad from Nepal to pursue their education and shape their career. However, in present context, there are universities in Nepal which provide foreign degree. For example, Kathmandu College of Management (KCM) provides degree of Bangkok. Likewise, Merryland College Biratnagar, Nepal Business College and Sikkim Manipal endow with degrees of UK, Malaysia and India respectively in Biratnagar. When we have foreign universities here in Nepal, then why go to abroad to study the same thing? People believe that foreign degrees are better than Nepalese degree and that’s true. Nepalese degrees like TU, KU, PU, etc. are far more backward than th. . .


थलाहा खोलामा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

सुनसरी  चैत्र २६ , सुनसरी जिल्लाको औरावनी गाविस २ स्थित थलाहा खोलामा पौडी खेल्न गएका दुई बालकको हिजो डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा औरावनि ९ बस्ने गणेश साहको अन्दाजी १० वर्षका छोरा आकाश र अर्जुन मलाहाको सोही उमेरका छोरा बिकाश रहेका छन्। खोलामा पौडी खेल्न गएक उनीहरुलाई स्थानीय गाँउलेले डुबेको अवस्�. . .


बेलबारीमा यु-१४ फुटबल सुरु

बेलबारी, २५ चैत्र । बेलबारीमा सुरु भएको अन्डर १४ फुटबल प्रतियोगितामा बेलबारीले भलुवालाई पराजित गरेको छ । बेलबारी बजार युवा समुहको आयोजनामा लोहन्द्रा खेल मैदानमा आज बाट सूरु भएको खेलमा बेलबारीको यु–१४ टिमले भलुवाको टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत आज  लालभित्ति र बेलचौरी. . .


भरत सिटौलाको वैशमाको भिडियो सार्वजनिक (भिडियो सहित)

  बिराटनगर चैत्र २६ , गायक भरत सिटौलाको वैशैंमा गितको भिडियो सार्वजानिक भएको छ । बिभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा वर्षा सिवाकोटीको अभिनय रहेको छ ।   https://www.youtube.com/watch?v=-XSfmGdkiCQ&app=desktop. . .


विश्व स्वास्थ्य दिवसमा बिराटनगरमा दिप प्रज्ज्वलन

विराटनगर चैत्र २५ नेपाल मेडिकल भोलिन्टियर सोसाईटी प्रा लिको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्पन्न भएको छ । बिराटनगरको महेन्द्र चोकमा दिप प्रज्ज्वलन सहित गरिएको कार्यक्रममा यस वर्षको नारा मधुमेहलाई पराजित गरौ भन्ने बिषयमा अन्तरक्रिया भएको थियोर सोसाइटिका अध्क्षय तथा प्रवन्ध निर्देशक डा. सूर्य पर�. . .


प्रधानमन्त्री ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग

काठमाडौं चैत्र २६ ,  नेकपा एमालेका पोलिटब्युरो सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको पोलिटब्युरो बैठकमा उनीहरुले राजनीतिक प्रतिवेदनमा तीनवटै निर्वाचन आफ्नो नेतृत्वमा. . .