बिराटनगर माघ ११ , बिराटनगर लगायत पुर्वमा पनि सौन्दर्य प्रतियोगिताहरु उल्लेखीय मात्रामा हुन थालेका छन् । काठमान्डौमा मात्र यस्ता प्रतियोगिता हुन्छ भन्ने सोच अब बिस्तारै बदलिदै गएको छ । यसैबीच यहि माघ २६ बाट बिराटनगरमा कलेज प्रिन्सेज प्रतियोगिताको पहिलो चरणको छनौट चरण शुरु हुने भएको छ । यस ब�. . .
बिनुतिम्सिना विराटनगरकै पुरानो विद्यालय श्री आदर्श उच्च माध्यमिक विद्यालयले यसै शैक्षिक शत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने भएको छ । विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने तयारी गरेपछि विद्यार्थी र अभिभावकहरु समेत हर्सित भएका छन् । विसं १९८६ सालमा स्थापना भएको आदर्श उच�. . .
बिराटनगर माघ ११ अत्याधिक चिसोको कारण विराटनगरमा एकजना रिक्शा चालकको मृत्यू भएको छ । मृत्यु भएका रिक्शा चालकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन । आज विहान जलजलाचोकमा चिसोले कठ्याग्रिएको अवस्थामा भेटिएका रिक्शा चालकलाई प्रहरीले कोशी अंचल अस्पतालसम्म पु¥याएको थियो । उपचारकै क्रममा उक्त ब्यक्तिको . . .
बिराटनगर माघ ११ बाक्लो हुस्सुका कारण दुइ दिन देखि रद्द हुदै आएका उडानहरु आज समेत अवरुद्ध छन् । बाक्लो हुस्सु लागेपछि विराटनगरबाट राजधानीलगायतका पहाडी क्षेत्रमा हुने सबै उडानहरु अबरुद्ध भएको हो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सयदेखि दुई हजार मिटरसम्म भिजिबिलिटी आवश्यक पर्नेमा आज पर्या�. . .
बिराटनगर माघ ११ संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा प्रहरीको एउटा भ्यान फुटाएका छन । मोर्चाका कार्यकर्ताले धरानरोडको महावीरचोकमा वडा प्रहरी कार्यालय विराटनगर(क)को ना १ झ १२२८ नम्बरको भ्यान फुटाएका हुन । मोर्चाका कार्यकर्ताले राजमार्गकोबीचमा टायर बालेर सडक अवरुद्ध �. . .
सुनसरी, माघ ११ पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा च्यापिएर एक ट्रकका चालकको मृत्यु भएको छ भने सोही ट्रकका सहचालक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ना. ५ ख ६१३८ नम्बरको ट्रकका चालक जिल्ला सिन्धुली लाधाविर ३ का २६ वर्षिय हरि कार्की रहेका छ�. . .
बिराटनगरमा फोटोग्राफी भन्नासाथ मेलिना फोटो स्टुडियोको नाम आउछ र संग संगै नाम आउछ संजय श्रेष्ठको । बिसं २०३० साल असोज १६ गते बुवा कृष्णबहादुर श्रेष्ठ र माता मोती देवी श्रेष्ठको कोखबाट जन्म भएको हो संजय श्रेष्ठको । बि सं २०५३ साल देखि बिराटनगरको ट्राफिक चोकमा मेलिना फोटो स्टुडियो चलाउदै आएका उनिसंग आव�. . .
बिराटनगर माघ ११ , बिराटनगर स्थित ग्रिनल्याण्ड कलेजकी छात्रा सुष्मिता भगत कक्षा ११ को परिक्षामा छात्रा तर्फबाट पुर्वाञ्चल प्रथम भएकी छिन । उनले कक्षा ११ को बिज्ञान संकायमा ८६ प्रतिशत अंक ल्याई पुर्वाञ्चल प्रथम भईकी छिन ।. . .
बिराटनगर माघ ११ , रंगेली घटनामा मृत्यु भएका तीन जनाको शवयात्रा मधेसी मोर्चाले आज बिराटनगरमा गर्ने भएको छ । हिजो स्थानीय प्रशासनले मोर्चाको माग पूरा गर्ने सहमति गरेपछि आज बिराटनगरमा मोर्चाका शिर्ष नेताको उपस्थितिमा शवयात्रा गर्न लागिएको संघिय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले बताए । साथै. . .