Admin_OB

धिमाल विध्यार्थी छात्रवृत्ति अक्षयकोष विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजय धिमाल उर्लावारी १६ माघ मोरङको उर्लावारी नगरपालिका धिमाल परियोजनाको सभाहलमा धिमाल विध्यार्थी छत्रबृत्ति अक्षयकोषको आयोजनामा कोष संकलन र परिचालन विषयक एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । गत वर्ष देखि गरिव जेहेन्दार धिमाल विध्यार्थी सहयोगार्थ अक्षयकोषको स्थापना भएको हो । हाल सम्म यस. . .


झापामा अज्ञात सवारीको ठक्करबाट पुरुषको मृत्यु

झापा, माघ १७ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत झापा जिल्लाको शिव-सतासी नगरपालिका ५ मा आज बिहान अज्ञात सवारीले ठक्कर दिएर एक पुरुषको मृत्यु भएको छ। नम्बर र पहिचान खुल्न नसकेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षिय पुरुष मानिसको मृत्यु भएको हो। मृतकको नामथर वतन खुल्न नसकेकोले सनाखत कार्य भइरहेको ई�. . .


मेरी उनी इन्द्रधनु, लजाएकी हुन् कि? (कविता) – कृष्ण वस्ती

वैंसभरि रातो रहर सजाएकी हुन् कि ? मेरी उनी इन्द्रधनु, लजाएकी हुन् कि? “बोल्दिंन म”यति भनी रिसाएझैं गर्दा काँढा होइन फूल बनी बिझाएकी हुन् कि ? लेकबाट बेंसी झर्ने खोला हेरी-हेरी सम्झी मलाई उनले गाला भिजाएकी हुन् कि? मुहारमा बिहानको घामको लाली खिप्ने ओठमा उनले हिमालचुली फिंजाएकी हुन् कि? आधा आकाश धुम्�. . .


विदेश ! (कथा) – अभिषेक राजबाहक

यो प्रतेक युवाहरूको सपना वा बाध्यता नै भएर उभिदिएको आज। हुने खानेहरू युरोप तिर लाग्छन् भने नहुनेहरू खाडी मुलुक तिर। युरोप सपना हो भने खाडी मुलुक बाध्यता। त्यहि बाध्यता बोकेर कति मान्छेहरू मुगलान छिर्छन् त्यो कागज कमाउने आशमा जो आज मानव जिवन भन्दा नि अमुल्य भइदिएको छ। त्यहि युवाहरूको बिच मध्ये एउटा. . .


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले थाल्यो यात्रु मैत्री कार्यक्रम

विराटनगर माघ १७ पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले यात्रु मैत्री कार्यक्रम संचालनमा ल्याएको छ । सार्वजनिक सवारी साधनका चालक, सहचालक, यातायात मजदुर, यातायात व्यवसायी र यात्रु समेतलाई सहभागि गराएर विराटनगरमा ट्राफिक प्रहरीले नयाँ कार्यक्रम सुरु. . .


Children are the Architects of the future world – Saurabh Thakur

Children are the architects of the future world. Children are the dreams of parents, the precious souls of the society and the future stars of the nation. They are the builders of humanity. It is the most sacred task of the parents as well as teachers to mould their lives in accordance with the sublime tradition. The seed of spiritual values should be sown in the young hearts,and conditions should be made favourable for its sprouting and steady growth by the exercise of proper control and discipline. Cared for with warmth of love and affection, such a tree shall blossom forth flowers of brotherhood, universal love, peace, bliss, beauty and perfection.Children must be given access to a wide range of reading materials (books, poems, and other written materials) to ignite their interest. It i. . .


“मधेस आन्दोलन पहाडीकोविरुद्ध गरेको आन्दोलन होइन” – भूराज राइ

पथरी माघ १७ संघीय समाजबादी पार्टी केन्द्रीय सदस्य भुराज राइले मधेस आन्दोलन पहाडीकोविरुद्ध गरेको आन्दोलन नभएको बताएका छ्न । सनिबार सर्बसाधारण लाइ आन्दोलन र विकसित परिस्थिति बारे जानकारी गराउन मोरङको डागीहाटमा पार्टीले आयोजना गरेको क्षेत्रीय सभामा नेता राइले सो कुरा बताएका हुन । फोरमका केन्द्रिय �. . .


मातृप्रेम (कथा) – कविराज लामा

काठमाण्डुबाट झापाको लागि बस गुड्यो,म डिलक्सवाला गाडीको भरपुर मजा लुट्दै थिए।मैले आफ्नो आइप्याड निकालेर फ्रीको वाइफाईबाट फेसबुक चलाउदै स्टाटस अपडेट गरे''जस्ट मोभ्ड फर झापा"।काखमा छोरी स्वीकृति झ्यालबाट पर -पर के नियाल्दै थिइ मैले वास्ता गरिन।गाडी कलंकीबाट बिस्तारै थानकोट हुँदै नाग्डढुंगाको ओरालो ल�. . .


राष्ट्रिपति शिल्डका लागि मोरङ क्षेत्र नं. ३ का खेलहरु सम्पन्न

सरोज लम्साल बिराटनगर माघ १७ आठौ राष्ट्रपती रनीङ शिल्ड कप अन्तर्गत मोरङ क्षेत्र नं ३ को खेलहरु पञ्चायत उ. मा. वि. पथरीको खेल मैदानमा सम्पन्न भएको छ। महिला भलिबल फाईनलमा रेड स्टर उ. मा. वि.ले अन्नपूर्ण उ. मा. विलाई २५-१६ र २५-१९ले पराजित गर्‍यो भने पुरुष भलिबल फाईनलमा एभरेस्ट उ. मा. वि. ले भागिरथ उ. मा. वि. लाई सोझो. . .


बिराटनगर जेसिजमा भगवती कालिकोटे

 बिराटनगर माघ १६ बिराटनगर जेसिजको ४३  औ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। बिराटनगर जेसिजको ४३ औ पदस्थापना कार्यक्रम मार्फत बर्ष २०१६ कि अध्यक्ष जेसि भगवती कालिकोटे लाइ बर्ष २०१५ का अध्यक्ष जेसि तारा बहादुर थापाले अध्यक्षको सपथ गराउनु भएको थियो भने कार्यसमितीलाइ अध्यक्षले पद तथा गोपनियताको सपथ गर. . .


कसले मार्छ बाजी ? काग्रेस नगर अधिवेशन आज

विराटगनर माघ १६ आज नेपाली काँग्रेसको नगर अधिवेशन हुदैछ ।  मोरङमा काँग्रेसको जिल्ला सभापतिको नेतृत्वमा पुग्न तिन जनाले उमेदवारी प्रस्तुत गरेका छन् ।  क्रियाशील सदस्यहरूको मतदानबाट क्षेत्रीय प्रतिनिधि हुँदै जिल्लासम्म पुग्ने हुँदा संस्थापन र देउवा दुबै पक्ष नगर र गाउँमा केन्द्रित भएका छन्। राजनी. . .


कोइला बोकेको ट्रकबाट लागुऔषध !!

विराटनगर १५ माघ । सिरहाको गोलबजारमा हिजो प्रहरीले चेकजाँचकाक्रममा कोइला बोकेको ट्रकबाट लागुऔषध बरामद गरेको छ। कोइला बोकेर पश्चिमतर्फ जादै गरेको ना.५.ख.६००८ नम्बरको ट्रकमा सवार व्यक्तिहरुको साथबाट लागुऔषध बरामद भएपछि ट्रकका चालकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जिल्ला . . .