Admin_OB

अवैध डिजल बोकेको गाडी नियन्त्रणमा

सुनसरी, माघ ३ गते। सुनसरीको श्रीपुरबाट प्रहरीले अवैध डिजलसहित एक पिकअप भ्यान र तिन जनालाई नियन्त्रणमा लिएको छ। पूर्वबाट पश्चिमतर्फ लैजादै गरेको एक हजार आठ सय लिटर डिजलसहित को. १ ख ३३८८ नम्बरको टाटा पिकअप र सो पिकअपमा सवार तिन जनालाई प्रहरीले श्रीपुर गाविस ९ स्थित कोशी कटान क्षेत्रबाट आज बिहान ११ बजे. . .


धिमाल परिकारको स्वादमा साँगितिक कार्यक्रम

विजय धिमाल दमक ३ माघ झापाको दमक ९ स्थित कला साँस्कृतिक उत्थान मञ्चको आयोजनामा ३ दिने साँस्कृतिक गायन, नृत्य सँगै धिमाल जातिको विभिन्न परिकारको संगम कार्याक्रम आयोजना गरेको छ । सेउपाखा खाजाघरको प्रचार प्रशार, धिमाल कला साँस्कृतिक संरक्षण तथा धिमाल परिकारलाई मध्यनजर गरि कार्यक्रम आयोजना गरिएको हो । ग. . .


बटुवालाई रगत सचेतना गराउदै युथ फर ब्लड

  बिराटनगर माघ ३ , सडकमा आफ्नो आफ्नो काममा हिडिरहेका बटुवालाई आज बिराटनगर - १५ महेन्द्र चोकमा युवाहरुको सस्था युथ फर ब्लडले रगत र रक्तदान समन्धी सचेतना तथा रक्तदता नमावली संकलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा युथ फर ब्लडका युवाहरुले मानिसहरुलाई रगत र रक्तदान बारे जनचेतना दिने काम गरेका थिए ।. . .


अबको २ बर्ष भित्रमा विराटनगरका ४६ हजार घर एकै रङका हुने

सुमन सुस्केरा विराटनगर, माघ ३ - बिराटनगर उपमहानगरपालिकाले अबको २ बर्ष भित्रमा नगर क्षेत्र भित्रका सबै घरलाई एकै रङको बनाउने भएको छ । बिराटनगर उपमहानगरपालिकाले नगरपालिकालाई कलर जोनको विकास गर्ने योजना अघि बढाएसँगै बिराटनगरका ४६ हजार घर एकै रङका हुन लागेका छन् । घरहरु एकै रङको बनाउँदा कुन रङको छनौ�. . .


टेस्टी टेस्टी अन्तर विद्यालय हाजिरी जवाफ आजबाट बिराटनगरमा सुरु

बिराटनगर माघ ३ बिराटनगर जुनियर जेसिसको आयोजनामा टेस्टी टेस्टी अन्तर विद्यालय हाजिरी जवाफ आजबाट बिराटनगरमा सुरु भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको कार्यक्रममा आज भएको खेलमा बाल कल्याण बिद्या मन्दिर पहिलो र मोडेर्न इरा दोस्रो हुँदै अर्को राउन्डमा प्रबेश गरेका छन । त्यस्तै अर्को �. . .


सातौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि ताप्लेजुङलाई

  खविन लुइटेल पाँचथर फिदिममा सम्पन्न सातौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि ताप्लेजुङको कर्ण सिं सोनाम स्मृती क्लबले उचालेको छ । डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टीङ क्लबलाई २—० ले पराजित गर्दै ताप्लेजुङले उपाधि चुमेको हो । विजेता बनेसंगै ताप्लेजुङले १ लाख ११ हजार १ सय ११ रुपैया नगद, ट्रफि, मेडल �. . .


“नेपालमा ठूलो भुकम्प आउँछ भन्नेमा कुनै सत्यता छैन”

‘ माघ ३, काठमाण्डौं । नेपालमा ठूलो भुकम्प आउँछ भन्नेमा कुनै सत्यता नभएको वैज्ञानिकको दावी छ । नेपाली बैज्ञानिक, खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटाले काठमाडौ मुनी शक्ति बांकि रहेपनि तत्काल ठुलो भुकम्प जानसक्ने संभावना अत्यन्तै न्यून रहेको बताएका छन् । केही दिन अघि हिन्दी बिबिसी�. . .


सरकार देशलाई कता लाँदैछ – रबिन दाहाल

हरेक नयाँ सरकारका प्रधानमन्त्री नयाँ योजना र कानुन बनाउँछन् । सरकार परिवर्तन र नयाँ सरकार गठनसँगै पुराना योजना र कानुनले भने निरन्तरता पाउँदैनन् । नेपालजस्तो देशमा कहींकतै यस्तो योजना बनिहाले पनि त्यसलाई रोक्न धेरै स्पिड ब्रेकरहरू छन् । सर्वोच्च अदालत, अख्तियार र सरकार स्वयंले यस्ता नीति तथा कार्�. . .


मारुती भ्यान दुर्घटनामा एकको मृत्यु

झापा, माघ २ गते। झापा जिल्लाको तोपगाछीमा शुक्रबार मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा. १२ च ५९६३ नम्बरको भ्यान शुक्रबार दिउँसो तोपगाछी ८ स्थित भित्री सडक खण्डमा अनियन्त्रित भई पल्टिंदा भ्यानका चालक झापा अनारमनि २ बस्ने ३६ वर्षिय गणेश तिम्सिनाको उपचारकाक्रममा मृत्यु भएको हो। गम�. . .


झापामा कुखुरा फारममा आगलागी, नौ लाख बढीको क्षती

झापा, माघ ३  झापा जिल्लाको दमक नगरपालिकास्थित एक कुखुरा फारममा गएराती आगलागी भएको छ। दमक नगरपालिका १५ पखेटेस्थित धनपाल राईको कुखुरा फारममा कुखुरालाई न्यानो पार्न ग्याँस बत्ती बाल्नेक्रममा अचानक आगलागी भएको हो। आगलागीबाट राईको बाँसबाट निर्मित कुखुरा फारम, एक सय ठुला तथा साना कुखुरा जल्दा अन्दाज�. . .


जिल्ला प्रशासन कार्यालयले छिनोफानो गर्दै आएका मुद्दा अदालततर्फ

बिराटनगर पुस ३० पहिले जिल्ला प्रशासन कार्यालयले छिनोफानो गर्दै आएका मुद्दा अदालततर्फ आउने क्रम बढ्न थालेको छ । नयाँ संविधानमा प्रशासनले छिनोफानो गर्दै आएका सार्वजनिक अपराध, कालोबजारी, खाद्य अपराध, हातहतियार तथा खरखजानालगायत मुद्दा अदालतबाट नै लानुपर्ने व्यवस्था गरेपछि मोरङमा प्रशासनले हेर्दै आ�. . .


मोटरसाइकलमा घर लगिदिने भन्दै नाबालिकामाथी जबरजस्ती गर्ने पक्राउ

पाँचथर, पौष २९ गते। मोटरसाइकलमा घर पुर्याणई दिन्छु भन्दै बाटोमा लागि नाबालिकामाथी जबरजस्ती करणी गर्ने पाँचथरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका ३ बस्ने बर्ष २२ को सुभाष मगर रहेका छन्। उनलाई प्रहरीले पाँचथर सिदिन घर भई फिदिम नगरपालिका २ स्थित आफन्तको घर आ�. . .