Admin_OB

उर्लाबारीमा मोटरसाइकल चोर्ने गिरोह पक्राऊ

घनश्याम भण्डारी उर्लाबारी । दमक ,उर्लाबारी लगाएतका क्षेबाट मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले मोरङको उर्लावारीबाट पक्राउ गरेको छ । उर्लावारी २ का २६ वर्षीय राजकुमार राई, सोही ठाउँका २३ वर्षीय शम्भु राई र उर्लावारी २ का सुजित राईलाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई मोटरसाइकल चो. . .


छु्ट्टा छुट्टै स्थानमा आगलागीबाट १३ घर जले, तीन जना घाइते

सुनसरी र सिरहा, पौष ९ सुनसरी र सिरहा जिल्लाको दुई स्थानमा बुधबार राती आगलागीबाट १३ वटा घर जलेको छ। सुनसरीको हरिपुर गाविस ७ स्थित मुकेश श्रेष्ठको घरमा राती साढे नौ बजेतिर लागेको आगो सल्किंदा उनीसहित छिमेकी चार जनाको घर तथा एउटा धान मिल जलेको हो। आगोले मुकेश श्रेष्ठ, छोटकाईन खत्वे, सुकसेन कापर, बिनोद क. . .


श्रीमानले रिसले श्रीमती माथी चिर्पट प्रहार

बिराटनगर पुस ८ अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्नेले के सजाय पाउलान ? अझ सम्पर्क भई रहेको अवस्थामा श्रीमानले नै जोडीलाई भेटे उनको रवैया कस्तो हुन्छ होला ? मोरङमा यस्तै घटना भएको छ । आफ्नी श्रीमतीले अर्कै व्यक्तिसँग यौन सम्पर्क गर्दै गरेको अवस्थामा भेटेपछि ती श्रीमान रिसले भाउन्न हुँदै चिर्पटल�. . .


खेलाडी सञ्जिव बुढाथोकी प्रशिक्षक बन्ने

  उर्लाबारी । कुनै समय नेपाली फुटबल जगतका राष्ट्रिय खेलाडी सञ्जिव बुढाथोकी यतिखेर प्रशिक्षकको भूमिका निर्वाह गर्ने तरखरमा छन् । मोरङको उर्लाबारी–७ मंगलबारेका ३६ बर्षीय पूर्व फुटबल खेलाडी बुढाथोकी अहिले ए.एफ.सी. ‘बी’ लाइसेन्स कोचिङ कोषको प्रशिक्षणमा ब्यस्त छन् । उनले नेपालको महारथी क्लब थ्रीस्ट. . .


अज्ञात समुहबाट बिराटनगरमा मोटरसाइकलमा आगजनी

बिराटनगर पुस ८ , बिराटनगरमा सोमबार राती एक मोटर साइकलमा आगजनी भएको छ । बिराटनगर ५ धर्मेन्द्र कर्णको घर अगाडी रोकी राखिएको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको हो । घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।. . .


सास्थममा क्रिसमस मनाइयाे

सास्थम कलेजले अाफ्ना विद्यार्थी तथा शिक्षक/कर्मचारीहरूका लागि क्रिसमस कार्यक्रम अायाेजना गरेकाे छ । कलेजकाे प्राङ्गनमा तयार स्टेजमा अाज बिहान १० बजे देखि ने नृत्य, गित संगित तथा विभिन्न कलाकारिताकाे प्रस्तुति भएकाे थियाे । यसै गरी कलेजका विद्यार्थीहरूले शान्ता क्लज बनाएर विराटनगर घुमाएका थिए । क्. . .


पुर्वान्चल एकेडेमी र बिराट क्रिकेट सोसाइटी बिजयी

 बिराटनगर पुस ७ पुर्वान्चल क्रिकेट एकेडेमी बिराटनगरको आयोजनामा बिराटनगरमा जारी क्रिकेट प्रतियोगितामा आज भएको खेलमा पुर्वान्चल एकेडेमी र  बिराट क्रिकेट  सोसाइटीले जित हासिल गरेको छ । आज भएको पहिलो खेलमा पुर्वान्चल एकेडेमिले सुनसरी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा बिराट  �. . .


बिराटनगरलाई अपाङगतामैत्री नगर बनाउन माग

बिनु तिम्सिना बिराटनगर पुस ७ विराटनगरलाई वालमैत्री नगरको रुपमा विकास गर्न उप–महानगरपालिका यतिबेला कम्मर कसेर लागेको छ । तर अपाङगता भएका वालवालिकाको लागि उपमहानगरपालिकाले पूर्वाधार बेगर बालमैत्री नगर बनाउन लागेपछि अपाङगताको क्षेत्रमा काम गर्ने सरोकारवालालाहरुले चिन्ता ब्यत्त गरेका छन । वालमैत�. . .


मोरङ र सुनसरीका उखु कृषकहरु विस्तारै पलायन हुँदै

बिनु तिम्सिना बिराटनगर पुस ७ सुनसरीको अमाहीबेलास्थित इस्टर्न सुगरमिलले उखु कृषकलाई समयमै रकम भुक्तान नगरेपछि उखुखेतीबाट मोरङ र सुनसरीका कृषकहरु विस्तारै पलायन हुन थालेका छन् । वर्षभरी मेहेनत गरेर लगाएको उखुबाट नाफा त परै जाओस तोकिएको मुल्य सम्मपनि समयमै नपाउँदा कृषकहरु उखुखेती छाड्न बाध्य भएका ह. . .


विराटनगरका कलेजमा “प्रेमगीत गीतका लागी” बुधबार रेकर्ड गरिदै

प्रेम देवान विराटनगर ७ पुष । नेपाली कथानक चलचित्र प्रेम गितको प्रोमोसनका लागी निर्माण टिम ले चलचित्र प्रेमगीतको टाइटल गितको गायन प्रतियोगीता गराउँदै प्रचार प्रसारमा नयाँ तरिका अपनाउदै विराटनगर आईपुगेको छ । निर्माण टिम विराटनगर आईपुगेर बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उक्त. . .


हिमायलय हलमा पागलपनको च्यारीटी सो

प्रेम देवान विराटनगर ७ पुष । युनिक मिडीया प्रालिको व्यानर र रेडियो मकालुको सहकार्यमा निर्माण भएको सर्ट फिल्म पागलपनको च्यारीटि सो आज विराटनगरको हिमालय हलमा प्रदर्शन गरिएको छ । भोजराज घिमिरेको निर्देशन रहेको फिल्ममा गोकुल कटेल, रक्षा भारद्धाज निरौला, प्रेम देवान, अनुज सापकोटा, सुरेन्द्र तवदार, मालति �. . .


भारदहमा आज बिहान धान बोकेको ट्रक दुर्घटना 

सप्तरी, पौष ७ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको भारदहमा आज बिहान धान बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना. १ ख १४१२ नम्बरको बिहान ४ बजे भारदह ४ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा ट्रकका धनि सुनसरी ईनरुवा नगरपालिका ४ बस्ने व. . .