गोरखा , पुस १५ । नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने व्यारेकभित्रको गोदामबाट राहत सामाग्री प्रहरीले नै चोरेको घटना सार्वजनिक भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदाममा रहेको राहत सामाग्री चोरी भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । भूकम्पपीडितका लागि आएका बाल्टी , थाल , प्रेसर कुकर म. . .
काठमाडौं, पुस १५ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा लेष्टर सिटी र म्यानचेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । लेष्टर सिटीको मैदान किङ पावर स्टेडियममा भएको खेलमा दुबै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरे पनि गोल गर्न नसक्दा अंक बाँडेका हुन् । यो बराबर. . .
काठमाडौं, पुस १५ । गुरुङ समुदायको महान पर्व तमु ल्होछार आज विभिन्न कार्यक्रम गरि मनाईंदै छ । गुरुङ समुदायको बसोबास भएका स्थानहरुमा यो पर्व मनाउने गरिन्छ । नयाँ वर्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्दछन् । गुरु�. . .
गोरखा , पुस १५ । नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने व्यारेकभित्रको गोदामबाट राहत सामाग्री प्रहरीले नै चोरेको घटना सार्वजनिक भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदाममा रहेको राहत सामाग्री चोरी भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । भूकम्पपीडितका लागि आएका बाल्टी , थाल , प्रेसर कुकर म. . .
बिराटनगर, पुस १४ । बिराटनगर–४ स्थित आयल निगम अगाडी पार्किङमा राखेको ना २ ख ५०२९ नम्बरको डिजल बोकेको गाडीलाई नियन्त्रणमा लिई अज्ञात समूहले सिल तोडेर डिजल लुटपाट गरेका छन् । मंगलबार बिहान तीन जनाको समूहमा आएका ब्यक्तिले सहचालकलाई नियन्त्रणमा लिई १ सय भन्दा वढी डिजल लुटेका हुन् । सोहीपरिणामका लैजान त�. . .
बिराटनगर पौस १४ पाँचथरको सदरमुकाम फिदिम १ बुद्दमार्गमा आज विहान आगलागी हुँदा ११ लाख रुपैया वढिको धनमाल जलेर नष्ट भएको छ । अचानक विधुत सर्ट भई चन्द्र भटराईको घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैया भन्दा वढिको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । भटराईको घरमा स्थानिय प्रेम स. . .
बिराटनगर पौस १४ पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको ह�. . .
बिराटनगर पौस १४ समाचार सङ्कलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार अवधेशकुमार झालाई इन्सेक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ । पाँच दिनअघि विराटनगरको महावीर चौकमा मधेसी मोर्चाको जुलुसको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार झालाई अनौपचारिक क. . .
साँच्चै आमा, तिम्रो छोरो ज्ञानी भइ सक्यो। सबथोक आंफै जान्नि भै सक्यो। बिहान दस पटक सम्म तिम्ले बोलाउदा पनि बा लाई पठाउछु उठाउन भन्दै धम्की लगाउंदा पनि उठ्दै नउठि ढोकै नखोलि लम्पसार पर्ने म नसुने झै गर्ने म । अचेल त अलरामको पहिलो टिक टिक संगै जुरुक्क उठेर हस्याङ फस्स्याङ गर्दै एकै छिनमा तयार ह�. . .
ईलाम, पौष १३ ईलाम जिल्लाको गोदकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा पाँचथर फिदिन बस्ने ५० वर्षिया रेणुका अधिकारी, सोही स्थान बस्ने ५२ वर्षिय आनन्द अधिकारी र ६० वर्षिया नरिमाया चौहानको मृत्यु भएको हो। त्यस्तै घाइतेहरुमा एम्. . .
सुनसरी, पौष १२ गते । सुनसरी जिल्लाको ईटहरीबाट पाटे बाघको छालासहित शनिबार दुई जना भारतीय पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले इटहरी ८ स्थित डुम टोलबाट भारत राजस्थान घर भएका ३५ वर्षिय रामदेव बगडी र १९ वर्षिय राजु बगडीलाई नेपाली ८० हजार रुपैया र बाघको छालासहित पक्राउ गरेको. . .
मोरङ, पौष १२ गते । मोरङ जिल्लाको रंगेलीमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा घाइते एक युवकको उपचारकाक्रममा मृत्यु भएको छ। को. ५ प ७७५३ र को. १२ प ६०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भिर घाइते भएका मोरङ दर्वेशा ९ बस्ने २५ वर्षिय मनोज कटुवालको आज बिहान उपचारकाक्रममा मृत्यु भएको हो। दुबै मोटरसाइक. . .