प्रेम देवान विराटनगर ७ पुष । नेपाली कथानक चलचित्र प्रेम गितको प्रोमोसनका लागी निर्माण टिम ले चलचित्र प्रेमगीतको टाइटल गितको गायन प्रतियोगीता गराउँदै प्रचार प्रसारमा नयाँ तरिका अपनाउदै विराटनगर आईपुगेको छ । निर्माण टिम विराटनगर आईपुगेर बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उक्त. . .
प्रेम देवान विराटनगर ७ पुष । युनिक मिडीया प्रालिको व्यानर र रेडियो मकालुको सहकार्यमा निर्माण भएको सर्ट फिल्म पागलपनको च्यारीटि सो आज विराटनगरको हिमालय हलमा प्रदर्शन गरिएको छ । भोजराज घिमिरेको निर्देशन रहेको फिल्ममा गोकुल कटेल, रक्षा भारद्धाज निरौला, प्रेम देवान, अनुज सापकोटा, सुरेन्द्र तवदार, मालति �. . .
सप्तरी, पौष ७ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको भारदहमा आज बिहान धान बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना. १ ख १४१२ नम्बरको बिहान ४ बजे भारदह ४ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा ट्रकका धनि सुनसरी ईनरुवा नगरपालिका ४ बस्ने व. . .
बिराटनगर पुस ७ चलचित्रकर्मी सलिम अन्सारीले आफ्नो निर्देशनमा नयाँ चलचित्र " द विष्ट " बनाउने भएका छन । उक्त चलचित्रको बिराटनगरमा शुभ मर्हुत समेत सम्पन्न भइसकेको छ । अमिन मुभी क्रिएसन तथा पल्स एन फ्रेमको वैनरमा निमार्ण हुन लागेको सो चलचित्रमा एभिन्यूज टेलिभिजनका संञ्चारकर्मि प्रतिक श्रेष्ठले नायकको . . .
तिमीलाई आफ्नै भनि भुल गरें मैले तिमीमा आशक्त बनी भुल गरें मैले । जिन्दगीमा तिमीसँग संगै हिंड्नलाई कल्पनामा बाटो ख नि भुल गरें मैले । तिम्रो मेरो मिलनको प्रतिक्षामा कयौं दिन अनि रात गनी भुल गरें मैले । तिमीलाई बिस्वास गरी कल्पनामा रमि मलाई त थाहा छ नि भुल गरें मैले । तिमीलाई मनको मान्छे भन्ने . . .
जिन्दगीले उस्लाई जरुर केही सम्झाएको हुनुपर्छ केही खास भएरै, उ फेरी भट्टीसम्म अाएको हुनुपर्छ उ बर्षा देखी चुपचाप रित्तो प्याला भरिरहेछ जिन्दगीले उस्लाई बेस्सरी रित्याएको हुनुपर्छ उ धुमिल-धुमिल आकाश हेरेर अक्सर टोलाई रहन्छ मान्छेहरु भन्दै छन, कसैले उस्लाई पर्खाएको हुनुपर्छ उस्ले मुकुराउनै �. . .
धनकुटा, पौष ६ धनकुटा जिल्लाको भेडेटारमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। शुक्रबारेबाट धरानतर्फ आउदै गरेको ना. २ ख ५२४६ नम्बरको बस आइतबार अपरान्ह भेडेटार ४ कार्कीछाप स्थित कोशी राजमार्गमा मोटरसाइकललाई जोगाउन खोज्दा सडक छेउमा पल्टिएको थियो। दुर्घटनामा बसका यात्री तेह्�. . .
शितल अाचरणले भरिएकी तुसारो र सीतमा चरिएकी न गोरी म टन्टलापुर गृष्मको घाम जस्ती न काली बर्षाको गड्गडाउने मेघ जस्ती सुकेका र झरेका पातमा बेरीएकी कहिले त माकुराको जालोमा सीत हाँसे झैँ सझिएकी कहिले ओडार मुनी शीतनिद्रामा घेरीएकी त कहिले ठाउँ ठाउँमा शीतलहरझैँ छरिएकी त्यो गर्जिने झरनालाई पनि चुनौति दि�. . .
विराटनगर ४ पौष । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभा विराटनगरमा सम्पन्न गरेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभाका अवसरमा सांगीतिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संगीतकार सुमन श्रेष्ठ र पत्रकार भक्त राईलाई सम्मान गरिएको हो । य�. . .
विराटनगर ४ पौष । मोरङको टङ्कीसिनुवारी गाविस–१ शान्तिचोकबाट विभिन्न प्रलोभन देखाएर भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा शुक्रबार बेलुका प्रहरीले चार बालकको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सुनसरी जिल्लाको बराह क्षेत्र गाविसबाट एक अपर�. . .
मोरङ, पौष ५ गते । मोरङ जिल्लाको छुट्टा छुट्ठै दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी एक प्रहरी सहायक निरीक्षकसहित चार जना घाइते भएका छन्। मोरङको झुर्कियामा शनिबार सांझ आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा सिमा प्रहरी चौकी डोरियामा कार्यरत प्रहरी सहायक निरीक्षक नवमी ताजपुरिया घाइते भएका छ�. . .
विराटनगर २ पौष । लियो क्लव अफ विराटनगर ईनोभेटिभले आज आफनो साप्ताव्यापी कार्यक्रम अन्र्तगत पांचौ दिन व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । आज भएको व्याडमिन्टन प्रतिगियोगिता अन्र्तगत लायन्स ईनोभेटिप र लियो ईनोभेटिभ विच प्रतियोगिता सम्पन्न भएको लियो ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकारी �. . .