Admin_OB

झापामा धारिलो हतियार प्रहारबाट एक घाइते

झापा, पौष १ झापा जिल्लाको बालुवाडी गाविसमा मंगलबार सांझ एक युवकमाथी धारिलो हतियार प्रहार भएको छ। अपरिचित समुहको धारिलो हतियार प्रहारबाट झापा महेशपुर १ बस्ने बर्ष २६ को हिरालाल उपरकोटी गम्भिर घाइते भएका छन्। उनको ढाडमा गहिरो चोट लागेको छ। उनलाई उपचारकालागी मेची अंचल अस्पताल भद्रपुर पुर्‍याईएको छ।. . .


मोरङ्गका सिडिओ कार्कीको सरुवा

विराटनगर २९ मंसिर, २९ महिनाको सफल कार्यकाल सकेर मोरंङका प्रमुख जिल्ला अधिकारी मोरंङवाट सरुवा हुनु भएको छ । विराटनगरवाट नवलपरासी सरुवा हुनु भएका कार्कीको मोरंङ जिल्लाको कार्यकाल अत्यन्त सफल रहेको सर्वसाधारणाहरु बताउछन । प्रमुख जिल्ला अधिकारीको कार्यकाल अत्यन्त सफल र निर विवाद रहेको बताइएको छ । कां�. . .


बिराटनगर-५ मा आँखा शिविर हुने

बिराटनगर मंसिर २९ , बिराटनगर-५ स्थित रामजानकी टोल बिकास संस्थाले यहि आउने पुस १२ गते आँखाका बिरामीका लागि शिविर आयोजना गर्ने भएको छ । सो शिविरमा भाग लिन नाम दर्ता समेत सुरु भएको छ । दाहाल प्रतिष्ठानमा आयोजना हुने शिविरमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।. . .


बिराटनगर-५ मा आँखा शिविर हुने

बिराटनगर मंसिर २९ , बिराटनगर-५ स्थित रामजानकी टोल बिकास संस्थाले यहि आउने पुस १२ गते आँखाका बिरामीका लागि शिविर आयोजना गर्ने भएको छ । सो शिविरमा भाग लिन नाम दर्ता समेत सुरु भएको छ । दाहाल प्रतिष्ठानमा आयोजना हुने शिविरमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।. . .


एघार बर्षिया बालिका बलात्कार गर्ने  ७० बर्षे बृद्ध पक्राउ

बिराटनगर मंसिर २९ , बालिका बलात्कारको आरोपमा ईलामका एक ७० बर्षे बृद्ध रङ्गलाल दुलाललाई पक्राउ गरिएको छ । बालिकालाई फकाईफुल्याई घर नजिकैको कासँघारीमा लगि बलात्कार गरेको प्रहरीले बताएको छ । बृद्धले बलात्कार गरेको स्वीकार गरेका छन ।. . .


मुसहर संघर्ष  समितिको आमसभा

बिराटनगर मंसिर २९ , सुनसरीको दुहबीमा मुसहर संघर्ष समितिले बिशाल आमसभाको आयोजना गरेको छ । कार्यक्रममा मुसहर संघर्ष समितिका केन्द्रीय सल्लाहकार सञ्जन ऋिषिदेव लगायतले नेपाली जनताको बलिदानमा आएको  संविधानलाई आपसी संवाद बाट पुर्ण बनाउन माग गरे ।. . .


ईट्टाभट्टाको चिम्नी ढल्दा मृत्यु हुनेको संख्या ८ पुग्यो

सुनसरी, मंसिर २९ सुनसरी जिल्लाको इटहरीस्थित एक ईट्टा भट्टाको चिम्नी ढल्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ। १९ जना घाइते भएका छन्। ईटहरी नगरपालिका १५ एकम्बास्थित न्यु जयनेपाल इट्टा भट्टामा सोमबार सांझ ईट्टा पोल्नकालागी चिम्नी सल्काउने क्रममा अचानक पड्किएर बिष्फोट हुँदा उक्त भट्टामा काम गर्ने स�. . .


प्रहरी तालीम केन्द्रको ५० औं वार्षिकोत्सव कार्यक्रम

बिराटनगर, मंसिर २८  पूर्व क्षत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरले आफ्नो ५० औ वार्षिकोत्सव आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ। केन्द्रले स्वर्ण जयन्ती महोत्सवको अवसर पारेर आज “प्रहरी जवान” स्मारिका पुस्तकको बिमोचनसमेत गरेको छ। क्षेत्रीय प्रहरी तालिम केन्द्रको खेलमैदानमा आयोजित विशे�. . .


बालबालीकालाई मञ्जन र ब्रस ईनोभेटिभद्धारा वितरण

  प्रेम देवान विराटनगर २८ मंसिर । लियो क्लव अफ विराटनगर ईनोभेटिभले सप्तव्यापी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन दात माझ्ने मन्जन र ब्रस वितरण गरेको छ । क्लवले पुर्वाअञ्चल बाल सेवा आश्रममा रहेका बालबालीकालाई वितरण गरिएको जनाएको छ । नोवेल मेडिकल कलेजका दन्त चिकीत्सक डाक्टर सौगात चापागाई लगायतको टो�. . .


विराटनगर क्षेत्रलाई हरियाली शहर बनाइने

बिराटनगर मंसिर २८ विराटनगर क्षेत्रलाई हरियाली शहरका रुपमा विकास गर्न ५० हजार विरुवा रोपिने भएको छ । हरीयाली नगरका रुपमा स्थापना गर्न वन मन्त्रालय र विराटनगर उपमहानगरपालिका बीच सोमबार पहिलो चरणमा ५० हजार विरुवा रोप्ने सहमति भएको छ । विराटनगर उपमहानगरपालिकाले सोमबार विहान एक कार्यक्रमको आयोजनागरी �. . .


सुनसरीमा भारतीय नकावधारी लुटेरा कुटिए

बिराटनगर मंसिर २८ सुनसरीको दक्षिणवर्ती क्षेत्र बसन्तपुरबाट स्थानीय र प्रहरीले मध्यरातमा लुटनका लागि गाउ प्रवेश गरेका भारतीय नकावधारी लुटेराको समुहलाई धुलो पिठो बनाई लखेटेका छन । दक्षिणी क्षेत्रमा चौपाया चोरीका लागि हतियार सहित गाउ प्रवेश गरेका लुटेराहरु र सो क्षेत्रका स्थानीयवासीहरु बिच आधाघण�. . .


Choosing right friend – Sushmita Niroula

We are social animals and that’s why we need a companion in each and every step of our life. We call them friends. A friend is a one whom we like, know closely and who supports us always. Friends play a bigger role in one’s life. Friends are supposed to support and help each other in times of needs and difficulties. Friendship between the two is supposed to last for a lifetime, no matter of any situation. Choosing friend is crucial part of our life as the choice of friends decides our destiny and also has great impacts in our lives. Good friends help us to take right decisions, guide our behaviour, and suggest us in proper way in times of need. Whereas, evil or fake friends are always in search of an opportunity to let us down. They are like the snake who bites you back, even though. . .