Admin_OB

भाइटीकाको साइत ११:५५ मा

काठ्माण्डौ कार्तिक २१ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ । तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ । कात्तिक २३ गते काग तिहार र धन्वन्तरि. . .


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

झापा, कार्तिक २० झापा जिल्लाको कन्काई नगरपालिकामा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। ना. ४ ख १०२१ नं. को नम्बरको ट्रकको ठक्करबाट आज बिहान बा ५८ प ८१५६ नं. को मोटरसाइकलमा सवार सवार कन्काई नगरपालिका ९ का ४० वर्षिय लक्ष्मी थापा र २८ वर्षिय केशव बोहराको मृत्. . .


Futsal Game In Nepal

Futsal has being developed and played in all over the world since past long time, in Nepal it has been played and is gaining popularity recently.It can be indicated as a cooperate house game.In Nepal it has mostly targeted to cooperate employees and students.Since it is indoor and have light facilities, it can be played at anytime and at any weather.The facilities provided by futsal companies in Nepal varies from parking lot to sauna bath. Tracking back to history, it was started back at 1930 in Brazil and Uruguay.Since then many changes has been made to the game.   Why it is so popular ? Football itself is one of the popular game in Nepal,Futsal is just another modified version of football. When introduced in Nepal, it was and is targeted to various age groups and genders.Mos. . .


“घात” कबिता – मनिला सुबेदी

  राज्यलाई दोश्रो राज्यको घात राज्यले जनतालाई घात नेतालाई कुसीॅमा घात जनतालाई राम्रो शाशनमा घात व्यवसाहिलाई नाकाबन्दिले घात उपभोतालाई व्यापारिले घात प्रेमीलाई प्रेमीकाले घात प्रेमीकालाई प्रेमीले घात दाजुले भाईलाई घात बावुले छोरीलाई घात समाजमा शोषकले घात राष्ट्मा बेपरबाहि मान्छेले घात इम�. . .


जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट विक्रम लुइँटेल सम्मानित

विराटनगर कार्तिक २०, जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुइँटेललाई सम्मान गरिएको छ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज विराटनगरमा लुइटेललाई सम्मान गरेका हुन् । प्रेस चौतारी नेपाल, मोरङ र मैनाली परिवारद्वारा संयुक्त रूपमा प्रदान गरिएको सम्मानपत्र�. . .


प्रहरीले जुवा खेलिरहेको अबस्थामा १९ जनालाई पक्राउ गर्‍यो

झापा, कार्तिक १९ गते । झापा जिल्लाको मेचीनगर नगरपालिका १ धुलाबारी चोकस्थित एक घरबाट बुधबार प्रहरीले जुवा खेलिरहेको अबस्थामा १९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनि दिनेश बिहारी, सोहि स्थान बस्ने हर्क बहादुर राई, अरुण कुमार क्षेत्री, सुजन लिम्बु, सुरज खडका, मेचीनगर नगरपालिका ७ बस्ने नबिन क्षे�. . .


जुवा खेल्दै गरेको अवस्थामा १९ जना पक्राउ

झापा, कार्तिक १९ गते । झापा जिल्लाको मेचीनगर नगरपालिका १ धुलाबारी चोकस्थित एक घरबाट बुधबार प्रहरीले जुवा खेलिरहेको अबस्थामा १९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनि दिनेश बिहारी, सोहि स्थान बस्ने हर्क बहादुर राई, अरुण कुमार क्षेत्री, सुजन लिम्बु, सुरज खडका, मेचीनगर नगरपालिका ७ बस्ने नबिन क्षे�. . .


विहारमा निर्वाचन, बिराटनगरको रानीका मदिरा पसल बन्द

बिराटनगर कार्तिक १९ , भारतको विहार राज्यको बिधानसभा निर्वाचनका कारण बिराटनगर रानी क्षेत्रमा मदिरा पसल दुई दिनका लागि  बन्द गराईएको छ। मदिरा सेवनको कारण सिमा पारी निर्वाचनमा असर नपरोस् भनी बन्द गराईएको नेपाल प्रहरीले बताएको छ । भारतीय सुरक्षा अधिकारीले आग्रह गरेपछी मदिरा पसल बन्द गराइएको हो ।. . .


असी दिन पछि बिराटनगरमा बस गुड्यो

बिराटनगर कार्तिक १९ , बिराटनगरमा लगातारको बन्दका कारण बस चल्न सकेका थिएनन्  तर बुधबारदेखि भने बिराटनगरमा सार्वजनिक बस संचालनमा आएका छन । यातायात मजदुरहरुले यातायातका साधन नचल्दा भोकभोकै बस्नुपर्ने अवस्था आएपछि बस चलाउन थालिएको बताएका छन।. . .


४३ बोतल लागुऔषध कोरेक्ससहित एक पक्राउ

सिरहा, कार्तिक १८ गते । सिरहा नगरपालिका १५ बाट लागुऔषध कोरेक्ससहित एक युवा पक्राउ परेका छन्। प्रहरीले सिरहा अर्नामा प्र.पि. गाविस वडा नं. ४ बस्ने वर्ष १८ को रविन कुमार साहलाई ४३ बोतल कोरेक्ससहित सोमबार सांझ पक्राउ गरेको हो। सिरहा नगरपालिका १५ सखचैना स्थित भारतीय सिमा नाकामा जिल्ला प्रहरी कार्यालय स. . .


बेवारिसे भरुवा बन्दुक बरामद

सिरहा, कार्तिक १८ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिका १ बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट गस्तिमा रहेको प्रहरीले अपरान्ह ४ बजेतिर सिरहा नगरपालिका १ स्थित मुक्सारगोला जंगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद भेटेको हो। बरामद बन�. . .


विराटनगरकाे अत्याधुनिक फुटसल मैदानमा गाेल गर्ने हैन ?

तपाइले फुटबल भन्ने खेल सुन्नु भएको छ होला हैन ? अनि फुटसल नि ? दुबै उस्तै सुनिन्छ र बल, मैदान र पोस्टको प्रयोग गरि खेलिने दुबै खेलको प्रकृति पनि उस्तै नै हुन्छ । फरक, फुटसलमा फुटबलको अनुपात केहि कम खेलाडि हुन्छन् र मैदान पनि सानो हुने गर्दछ । फुटसलको लागि विशेष प्रकारले आन्तरिक मैदान नै तयार पारिने गर्दछ । . . .