सिरहा, भाद्र १४ गते। अज्ञात समुहले सिरहा नगरपालिकामा आज एक जनालाई गोली प्रहार गरी फरार भएका छन्। गोली प्रहारबाट सिरहा जिल्लाको मिर्चैया नगरपालिका १० मथलेस्वर बस्ने ३० वर्षिय रामबाबु यादव घाइते भएका छन्। यादवलाई दिउँसो १३३० बजेतिर भारतबाट मल लिएर घरतर्फ आउदै गर्दा सिरहा नगरपालिका १३ स्थित लच्का प�. . .
ओखलढुङा, भाद्र १४ ओखलढुङा जिल्लाको माम्का गाविस ८ स्थित ठोट्ने खोलामा आएको बाढीले घरसहित एक दम्पतीलाई बगाएको छ। अविरल वर्षासंगै गएराती ठोट्ने खोलामा आएको बाढीले माम्का ८ खानीगाउँस्थित अविरल दाहालको घर बगाएको छ। मध्यराती १२ बजेतिर आएको बाढीले घरसहित दाहाल र निजको श्रीमती हर्कमाया दाहाललाई समेत ब�. . .
चन्दन रौनियार बिराटनगर भदौ १४ , सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबस�. . .
बिराटनगर भदौ १४ , बिराटनगरका विद्यार्थीहरुको अभियान " उदय " आज पनि जारी रहेको छ । बिराटनगरका शैक्षिक सस्था बन्द हुँदा धेरै युवाको भबिस्य अन्धकार भएको भन्दै युवा हरुले जिल्ला शिक्षा कार्यलय मोरङ गएर आज पनि बिभिन्न स्कुल , कलेजमा गरिने कृयाकलाप गरेका छन । उनिहरुले बिभिन्न प्ले कार्ड लिएर दवाब स्वरुप गएका. . .
प्रेम देवान बिराटनगर भदौ १४ संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छन् । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छन । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन । यस्तै विराटनगरको रोडशेष चोकमा मकालु टेलिभिजनको कार तोडफोड �. . .
विराटनगर १४ भदौ । सामान्य अवस्थामा रहेकी गर्भवती महिलाको सुत्केरी गराउन अस्पताल ल्याउँदा डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै विराटनगरस्थित नोबेल अस्पतालमा तनाव भएको छ। गत शुक्रबार सुत्केरी गराउन भर्ना गरिएकी उदयपुरको बेल्टारकी कल्पना सुवेदीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरबाहीले मृ. . .
विराटनगर १४ भदौ । अरुणपारीका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा बन्दकर्ताहरु बसेर या. . .
बिराटनगर, भाद्र १४ गते। सँयुक्त मधेशी मोर्चा र थरुहट सँघर्ष समितिले गरेको लगातारको बन्दका कारण अलपत्र परेका तीन सय पचास भन्दा बढी सवारी साधनहरुलाई आईतबार सुरक्षा निकायको स्कटिङमा गन्तव्यसम्म पुर्याईएको छ। बन्दका कारण सिरहाको बन्दीपुरमा रोकिएर बसेका यात्रवाहक बस, मालवाहक ट्रक तथा अन्य सवारीहरु. . .
The prime minister has an absolute genius for putting flamboyant labels on empty luggage. Being a prime minister is not an easy task. We should sacrifice a lot and work to our best. So the Prime Minister is called supremely person. Every one dreams to be the great personality, as I too dream to be Prime Minister. If my dream truly come true then firstly in context of Nepal, I would like to reduce the rate of poverty, uneducated people, corruption, electricity and water resources problem, social evils like rape, girls abusing, etc which is the main cause for Nepal to be undeveloped. If this problems will decrease till zero then we will see new Nepal as developed as America, London, Canada, etc. I have a great dream to remove corruption as it is the major issue of N. . .
उर्लावारी । अरुण पूर्वका ९ जिल्ला लिम्बूवान घोषणा नगरिए टिकापुर घटना उर्लावारीमा दोहोरिन सक्ने संघीय लिम्बूवान पार्टी नेपालका उर्लावारी नगर अध्यक्ष वरुण लाबुङले चेतावनी दिनु भएको छ । आईतबार मोरङको उर्लावारीमा आयोजित राँके जुलुसको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनु भएको हो । लिम्बूवा�. . .
बिराटनगर भदौ १४ , संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छ । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छ । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन बन्दकर्ताले ।. . .
बिराटनगर भदौ १३ , विराटनगर बसपार्क स्थित एस लाल एण्ड सन्स पेट्राेल पम्पमा सुतली बम पड्किएकाे छ । पेट्राेल पम्पमा सुतली बम पड्किदा पेट्राेल भर्न अाएका सर्वसाधारण अजय पाण्डे घाइते भएका छन् । उनकाे हाल माेरङ सहकारी अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरी सँग आवर बिराटनगर डट नेटको कुराकानीमा अहिले सम्म कस्ल. . .