Admin_OB

बन्दको नाममा रकम असुली गर्ने पक्राउ

  विराटनगर १६ भदौ । दलहरुले आह्वान गरेको अनिश्चितकालिन बन्दलाई सहयोग गर्ने नाममा बन्द उल्लंघन गरेको भन्दै मोटरसाइकल चालकसँग पैसा असुल्न खोज्ने पाँच जनालाई प्रहरीले  विराटनगर १३ शान्तिचोकबाट पक्राउ गरेको छ । बन्दको समयमा मोटरसाइकल चलाएर बन्द उल्लंघन गरेको बहाना बनाउँदै मोटरसाइकल चालकसँग पैसा अ�. . .


४७ करोड ५७ लाख मुल्य वरावरको तरकारी विराटनगर भित्रियो

  प्रेम देवान भदौ १६ विराटनगर । गत आर्थिक वर्षमा भन्सार नाका भएर ४७ करोड ५७ लाख मुल्य वरावरको फलफुल तथा तरकारी विराटनगर भित्रिएको छ । प्लान्ट क्वारेन्टाइन चेकपोष्ट विराटनगर रानीले दिएको जानकारी अनुसार, आर्थिकवर्ष ०७१–०७२ मा ३१ क।रोड १० लाखको तरकारी तथा १६ करोड ४७ लाखको फलफुल विराटनगर भित्रिएको हो �. . .


पूविको छवि सुधार गर्नेछु : उपकुलपति दास

बिराटनगर भदौ १६ , पूर्वान्चल बिश्वबिध्यालयका नवनियुक्त उपकुलपति प्राडा घनश्यामलाल दासले आफ्नो कार्यकालमा पूविको नराम्रो छविलाई सुधार्न प्रयत्न गर्न बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले बिराटनगरमा मंगलबार साझ आयोजना गरिएको शुभकामना तथा बधाई कार्यक्रममा दासले बताउनुभयो । साथै उहाले सबैला�. . .


सुनसरीका उद्योग पनि बन्द भए

बिराटनगर भदौ १६ , बन्दको बेलामा पनि कलकारखाना चलाएको भन्दै थारुहाट समर्थकहरुले ती उघ्योगमा नाराबाजी गरि बन्द गराएका छन । नाराबाजी सुरु भएपछि त्यहाँका कर्मचारीहरु समेत काम छाडेर बाहिर आउन बाध्य भएका थिए । बन्द गराउन आएपछि बन्द गराउनु परेको संचालकहरुले बताए ।. . .


Nepali Here and You? – Brinju Thapa

    So where do we head from here? Days passed, made some week and soon it will be a month; ‘A month of Bandh’. They want to make it a year I suppose, you know…to make it an anniversary and celebrate ‘National Bandh Day’ next year and the impact going to remain for eternity. Look! I never understood politics, didn’t want to actually but as much as I know, some people are demanding a space for their caste and taking help of violence to raise their voice. Yes, they might feel good about it but if any person’s idea needs violence to prove it right then let me tell you, it is absolutely worthless!!Some voice raised, declared Bandh and the remaining population? Accepted it so easily. No shops open, no transport, nothing at all. Fear inside people is the only thing I. . .


चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड

  मोरङको इटहरा—२ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले न�. . .


यथास्थितिवादी ,परिवर्तनकारी कि अवशरवादी ?

बालक: गुरु, एउटा प्रश्न सोधौं ? गुरु: सोध बालक , सोध ! बालक: गुरु, हजुर यथास्थितिवादी हो कि परिवर्तनकारी ? गुरु: दुवै हैन, म त अवसरवादी हुँ, अवसरवादी ! बालक :अवशरवादी हुनु राम्रो होर , गुरु ? गुरु: खै ! राम्रो हो कि नराम्रो ..........तर म चाहिं सांच्चिक्कै अवशरवादी हुँ , बालक ! बालक : गुरु, हजुर जस्तो मान्छेले नै त्यसो भ�. . .


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी, भाद्र १५ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको सितापुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा. १ ब ८६१६ नम्बरको मोटरसाइकल बिहान ०५३० बजे सितापुर गाविस ३ राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला महोतरी मट�. . .


निर्माणाधीन भवनमा बालक मृत फेला

मोरङ, भाद्र १५ मोरङ जिल्लाको कटहरी गाविसस्थित निर्माणाधीन भवनमा एक बालक मृत अवस्थामा भेटिएका छन्। कटहरी ६ बस्ने प्रमोद सहनीको ८ वर्षिय छोरा फदन सहनी सोही गाविसस्थित ओम शान्तिको नव निर्माणाधीन भवनमा मृत अवस्थामा भेटिएका छन। सहनी आईतबार दिउँसोदेखि हराई रहेका थिए। उनलाई खोजी गर्दै सोमबार बिहान ९ बज�. . .


“यस्तै अवस्था हो भने होटेल ब्यवसाय नै छड्नु पर्ने अवस्था आउछ ” – रोशन थापा

संयुक्त मधेशी मोर्चाले आव्हान गरेको बन्दका कारण साना देखी ठुला ब्यवसाय सबै लाई ठुलो क्षति परेको छ । शैक्षिक संस्था बन्द छन , कलकारखाना ठप्प छन , गरी खाने जनताले गरी खान पाएका छैनन । बन्दका कारण करिब २५ करोड राजस्व असुली प्रभावीत भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ ।  बिराटनगरमा जैन धर्मका गुरु आउने �. . .


उर्लाबारी चोकमा बन्यो राउण्ड अबाउट

  तस्बिर तेजन उर्लावारी १५  भदौ, मोेरङको उर्लाबारीको मुख्य चौकमा राउण्ड अबाउट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइतबार राउण्ड अबाउडको बीच भागमा शान्तिको प्रतीक परेवाको आकृति राखेसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । करिब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको र राउण्ड अबाउटको ९५ �. . .


बन्दले बिराटनगरका होटेल सुनसान , दुइ अर्ब घाटा

बिराटनगर भदौ १५ , मदेशी मोर्चाको बन्दका कारण बिराटनगरका होटेललाई दुइ अर्ब भन्दा बढिको घाटा भएको छ । नेपाल होटेल ब्यवसाही संघका केन्द्रिय सद्स्य राजन श्रेष्ठका अनुसार १७ दिन देखिको होटेल बन्दका कारण क्षति भएको हो । बिराटनगरमा जैन धर्मका गुरु आउने भएपछी होटेलको ब्यापार बढ्ने भनिए पनि लगातरको बन्दका क�. . .