Admin_OB

ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक गम्भीर

उदयपुरको कटारी नगरपालिका ५ मा आईरबार अपरान्ह १५४० बजे ट्रिपरको ठक्करबाट एक मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्। मिर्चैया-कटारी सडक खण्डमा ना. ३ ख ३६११ नम्बरको ट्रिपरको ठक्करबाट स. ५ प २६७१ नम्बरको मोटरसाईकलका चालक सोही नगरपालिका ८ का ३५ बर्षिय गोले राइ गम्भिर घाईते भएका हुन्। उनको मिर्चैया अस्पतालमा. . .


एक दर्जन बोर्डिङमा विद्यार्थी सङ्गठनको तालाबन्दी

विभिन्न विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको महेन्द्रनगर र गड्डाचौकी क्षेत्रका एक दर्जन निजी विद्यालयमा तालाबन्दी गरेका छन् । शुल्क वृद्धिको विरोधमा आन्दोलित बनेका विद्यार्थी सङ्गठनले निजी विद्यालयका लेखाफाँटमा तालाबन्दी गरेको अनेरास्ववियुका जिल्ला सहसचिव नरेन्द्र कार्कीले जानकारी दिए । आन्द�. . .


१९ औं पटक एफए कपको फाइनलमा आर्सनल

आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबारराति भएको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन आर्सनलले रिडिङलाई २–१ ले पराजित गर्दै उपाधि यात्रा बलियो बनाएको हो ।       Source: Agency. . .


पाँचथरमा रुखले च्यापेर तीन जनाको मृत्यु

पाँचथरको प्राङबुङमा हावा हुरीले ढालेको रुखले च्याप्दा शनिबारराति एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्राङबुङ ३ का श्रीप्रसाद खपांगी, उनको छोरा मनोज र भतिजा अनिष रहेका छन् । भारतको सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्कने क्रममा प्राङबुङ–६ मा आइपुग्दा हावाहुरीका कारण ढलेको रु. . .


निर्वाचित पदाधिकारीलाई सम्मान

  विराटनगर, नेपाल दशनामी समाजका नव निर्वाचित कार्य समिति पदापिधकारी तथा सदस्यहरुलाई शुत्रबार विराटनगरमा सम्मान गरिएको छ । गत चैत २१ गते काठमाण्डौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित दशनामी समाजका पदाधिकारीलाई मोरङ दशनामी समाजले सम्मान गरेको हो । समाजको सम्मेलनले विराटनगरका रन्जन गिरीको अध्यक्ष�. . .


उदयपुरका विद्यालयमा पाठ्यपुस्तकको अभाव

नयाँ शैक्षिकसत्रको सुरुवातसँगै उदयपुर जिल्लामा विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको अभाव देखिन थालेको छ । गत वर्षको जस्तै यस वर्ष पनि शैक्षिकसत्र सुरु भइसकेपनि समयमै पाठ्यपुस्तक प्राप्त हुन नसक्ने स्थिति देखापरेपछि विद्यार्थी तथा अभिभावक चिन्तित बन्न थालेका छन् । विशेष गरेर निजी विद्यालयमा. . .


अस्पतालै बन्द गरेर वनभोज, बिरामीले उपचार पाउन सकेनन्

सरकारी स्तरको १५ शैय्याको पोखरिया अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी सबैजना मंगलबार नयाँ वर्षको वनभोज खान ठोरी गएकाले दिनभर बिरामीले उपचार पाउन सकेनन्। अस्पतालजस्तो संवेदनशील संस्था बन्द गरेर स्वास्थ्यकर्मीसहित व्यवस्थापन समितिका अध्यक्ष अस्पतालकै बजेटमा वनभोज गएका हुन्। घरायसी विवादमा झगड. . .


कोरिया भाषा परीक्षाका लागि ९० हजार फर्म

- सरकारले  रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि ९० हजार फर्म तयार गरेको छ । बिहीबारदेखि काठमाडांैका ५ र उपत्यकाबाहिरका ५ केन्द्रबाट भाषा परीक्षाको फर्म वितरण हुँदैछ । ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरिया जान इन्छुक नेपाली बढ्दै गएकाले. . .


अन्डा बेचेरै मासिक ९ लाख

हिमाल श्रेष्ठ दुबईस्थित स्ट्यान्डर्ड चार्टर्ड बंैकमा क्यासियर पदमा जागिर खाँदा मेरो मासिक तलब २ लाख रुपैयाँभन्दा बढी थियो । ०५९ सालमा भिजिट भिसा लिएर दुबई पुगेपछि मैले करिब १० वर्षसम्म त्यहीँ काम गरें । तर, पैसाले मात्र मलाई आत्मसन्तुष्टि दिएन । बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने इच्छा जाग्यो । त. . .


पाँचथरको रवि वजारमा सास्कृतिक महोत्सव सम्पन्न

पाँचथरको रवि वजारमा सास्कृतिक महोत्सव सम्पन्न भएको छ । नेपाल सास्कृतिक प्रज्ञा प्रतिष्ठानको आयोजना तथा आदीवासी जनजाती महासंघ गाँउ समन्वय समिति सहित स्थानीय संघ सस्थाको व्यवस्थापनमा सञ्चालित महोत्सव मंगलवार सम्पन्न भएको हो । महोत्सवमा रवि क्षेत्रमा अस्तित्वमा रहेका राई, तामाङ, मगर, वाहुन, क्षेत्र�. . .


दुर्घटनामा परी २०७१ सालमा मोरङमा मात्रै ९७ जनाको मृत्यु

२०७१ सालमा मोरङमा दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । २०७१ सालमा मोरङ जिल्लामा भएका ३ सय ९१ वटा सवारी दुर्घटनामा ९७ जनाको मृत्यु भएको हो । यस्तै ०७१ सालमा विभिन्न सवारी साधनलाई कारबाही गरी १ करोड ८६ लाख ७१ हजार ८ सय रुपैयाँ राजस्व उठाएको कार्यालयले जनाए�. . .


टंकीबाट २ युवा पक्राउ

बिराटनगर बैशाख २/ चेकजांचका क्रममा कोशी राज मार्ग स्थित टंकीबाट लागु औषध सहित बिराटनगर ६ का विष्णु साहनी र बिराटनगर -१५ का महेस पाशवान लाई प्रहरीले पक्राउ गरेको छ ।. . .