अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज २०१५ को एकदिवसीय विश्वकप क्रिकेटका लागि छनौट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार नेपाल समुह 'क' मा परेको छ । पुस २६ गतेदेखि न्युजिल्याण्ड आयोजना हुने छनौट प्रतियोगितामा स्कटल्याण्ड, हङकङ, संयुक्त अरब इमिरेट्स् र क्यानडा पनि सोहि समु�. . .
पथरी, ५ मंसिर । पूर्वी नेपालमा बसोबास गर्ने अल्प संख्यक आदिवासी धिमालहरुले मोरङको पथरीस्थित धिमाल महाराज राज ग्राम थान स्थापनाको सय वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरी मनाएका छन् । विहीबार पथरी–१ मन्दिर लाइनमा रहेको ग्राम थानमा उनीहरुले हर्सोल्लासका साथ स्थापना दिवस मनाएका हुन् । वि.सं. १९७० मा म�. . .
विराटनगरको जनआन्दोलन चोकमा रहेको नेपाल बजारले दशै तिहार र छठ पर्वको अवसर पारेर खोलेको लक्की ड्र को विजेताको नम्बर आज सार्वजानिक गरेको छ । बजारमा एक कार्यक्रमको विच लक्की ट्र मार्फत विजेताहरुको नम्बर सार्वजानिक गरेको हो । लक्की ट्रको विजेताको नम्बर २००६ रहेको नेपाल बजारको प्रबन्धक सुवास आर्चायले जा�. . .
आगामी मंसिर ४ गते हुन लागेको सविधान सभा चुनावको सुरक्षा व्यावस्था मोरङमा सम्पुर्ण तयारी भईसकेको जिल्ला प्रशासनले जनाएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङमा सुरक्षा प्रवधन मिलाई सकेको जनाएको हो । मोरङ जिल्लाको ९ वटै क्षेत्रमा रहेको छ सय एकत्तर मतदान केन्द्रमा ४ हजार ६ सय पन्चानब्बे कर्मचार�. . .
नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले एमालेले एकिकृत माओबादीको जस्तो धाक र धम्कीको भरमा चुनाब नजित्ने बताउनु भएको छ । मोरङको उर्लाबारीमा नेकपा एमाले क्षेत्रिय कमिटिले आज आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्दै ओलीले रोल्पाबाट आएका टुरिष्ट उम्मेद्वारलाई जनताले मंसिर ५ गते निराश बनाएर पठाउ�. . .
निर्वाचनमा कर्मचारी खटिएपछि विराटनगस्थित कोशी अञ्चल अस्पतालको सेवा पनि प्रभावित हुन थालेको छ । मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनमा अस्पतालका सबै १ सय ३७ जना कर्मचारी खटाइएपछि अस्पतालको अत्यावश्यक सेवामा समेत असर परेको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया विभाग प्रमुख अजिता वरालका अन�. . .
विराटनगर ,१८ असोज । संविधान सभा निर्वाचनको प्रत्यक्ष तर्फ बारा क्षेत्र नंबर ४ वाट उम्मेदवारी दर्ता गराउनु भएका एमाले नेता महमुद आलममाथि अज्ञात समूहले गरेको गोली प्रहार प्रति युवा संघ मोरङले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो मात्र उम्मेदवारी दर्ता गराउनु भएका आलम माथि भएको गोली प्रहारको . . .
विराटनगर १८ असोज । राट्रिय कर्मचारी संगठन, निजामती जिल्ला समिती मोरङले शुक्रबार विराटेश्वर वृद्धाआश्रमलाई आर्थिक साहयोग तथा फलफुल वितरण गरेका छ । समितीले सहयोग अनुरुप आश्रमलाई नगद ६ हजार एक सय प्रदान गरीएको राट्रिय कर्मचारी संगठन निजामती समितीका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनु भयो ।सामाजिक �. . .
विरानगर१७ असोज । पछिल्लो समयमा विभिन्न पाटी परीत्याग एकिकृत माओवादीमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । यसैविच विहीबार पनि मोरङको क्षेत्र न ७ मा नेपाली काग्रेस, फोरम नेपाल, एमाले तथा ड्यास माओवादी पार्टी परीत्याग गरी ३५१ जना एमाओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा संजय पोद्धार, �. . .
बयरवन, १६ असोज । बयरवन ८ मा रहेको सुनकोसी वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार अनिल श्रेष्ठलाई सम्मान गरेको छ । बुधवार सम्पन्न साधारणसभामा संस्थाले वर्षभरी उत्कृष्ठ कार्य गरेवापत पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो । सो अवसरमा ६७ वर्षिया मनमाया र ७ ५ वर्षिय र. . .
विराटनगर २८ भदौ । आजदेखि पुनं विराटनगरसँगै दुई दिन अघिदेखिको बन्द खुलेको छ । हिजो संघिय लिम्बुवान राज्य परिषदलगयात ३३ दलले आह्वान गरेको बन्दका कारण बिहानैदेखि पुर्वको जनजीवन प्रभावित भएको थियो । गोलमेच सम्मेलन मार्फत राजनीतिक निकासको माग गर्दै पुर्वाञ्चलमा ३३ दलले बन्द आह्वान गरेको हुन् । बन्दका क. . .
१४ औ अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर मोरङको निमुवास्थित मनमोहन चौकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा परिचालन नेपाल को आयोजना तथा युथ फर ब्लडको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको छ । युवा परिचालन नेपालका अध्यक्ष विश्व पराजुलिका अनुसार युवाहरूलाई सामाजिक सेवाप. . .