Admin_OB

बिराटनगरका होटलमा छापा , केहि जोडी आपत्तिजनक अवस्थामा

विराटनगर ७ जेष्ठ । मोरङमा विभीन्न अपराधिक घटना र अनैतीक क्रियाकलाप बढिरहेका बेला मोरङ प्रहरिले विराटनगर क्षेत्रमा संचालीत विभीन्न होटल तथा रेष्टुरामा मंगलवार अपरान्ह एकैपटक छापा मारेको छ । मोरङमा नया एसपी प्रद्युम्न कार्की आएसंगै अपराध र अनैतीक क्रीयाकलापमा कमी आउने विराटनगर वाशिको अपेक्षा सगै �. . .


एसएलसी फेल हुदा आत्महत्या

एसएलसीमा फेल भएपछि विराटनगरका एक युवकले विष सेवन गरि आत्महत्या गरेका छन् । विराटनग–३ संकरपुरका १७ वर्षिय चन्द्र भुषण महतोले गय राति गहुँमा हाल्ने विषदी सेवन गरी आत्महत्या गरेका हुन् । परिवारका एक्लो छोरो चन्द्रले गत वर्ष मोर्डन एरा स्कुलबाट एसएलसी दिएका थिए | उक्त परिक्षामा असफल भएका उनले यस वर्ष पु. . .


पत्रकार महासंगको आपत्ति

विराटनगर ७ जेष्ठ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले सगरमाथा टेलिभिजनलाई दिएको अन्तर्वार्ता र त्यसलाई उद्धृत गर्दै ७ असारको नागरिक दैनिकमा प्रकाशित समाचारप्रति नेपाल पत्रकार महासंघले  गम्भीर ध्यानाकर्षण भएको बताएको छ । समाचारमा उद्धृत गरिएको ‘हामीले पत्रकार महासंघसँग वार्ता गर्यो त्यसलाई. . .


बिराटनगरमा भुजेलको समिति गठन

विराटनगर बस्ने भुजेलहरुको  भेलाले भुजेल समाज सेवा नगर समिति गठन गरेको छ ।विराटनगर १३ का भएको भेलाले  अध्यक्षमा सरोज भुजेल, उपाध्यक्षमा प्रदीप भुजेल, सचिवमा गोपाल भुजेल र कोषाध्यक्षमा तीर्थ भुजेल लाइ चयन गरेको छ । त्यस्तै समितिका अन्य सदस्यहरुमा मदन भुजेल, अनीता भुजेल, ऋचा भुजेल, सन्तोष भुजेल, रामबहाद�. . .


पत्रिका जलाउनेले माफी मागे

विराटनगर ६ फागुण |  झापाको दमकमा नागरिक र रिपब्लिका पत्रिका जलाउने युथफोर्स जिल्ला सदस्य शम्भु भण्डारीले माफी मागेका छन ।  युथफोर्स नेपालको झापा ७ नम्बर क्षेत्रीय सदस्य समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ झापालाई पत्र लेखी माफी मागेका हुन उनले आक्रोसमा भूलवस पत्रिका जलाएको स्वीकार गर्दै माफि . . .


शरणार्थी दिवस मनाइयो

विराटनगर ६ फागुण | बिश्व शरणार्थी दिबशका अवसरमा झापा र मोरङका छवटै शरणार्थी शिबिरमा सोमबार बिबिध कार्यक्रम गरिएको छ । शिबिरहरुमा भुटानी राष्ट्रियता झल्किने नाचगान सहितका साँस्कृतिक प्रस्तुती साथै र्याली समेत गरिएको थियो । (more…). . .


प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने

बिराटनगर ४ असार । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुकका समस्या समाधानका लागी पनि खनाल नेतृत्वको सरकारले अबिलम्ब राजिनामा दिनुपर्ने बताउनुभएको छ । आज विराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरुस“ग कुरा गर्दै अध्यक्ष गच्छदारले अहिलेको सरकारले शान्ति प्रकृया र संविधान न�. . .


मलेसियाका हलमा नेपाली फिल्म

विश्वकै आर्कषण रहेको टुईन टावर अर्थात केएलसिसिको सिनेमा घरमा नेपाली कथानक चलचित्र प्रर्दशन हुने भएको छ । नेपाल म्युजिक सेण्टरको पहलमा नेपाली कथानक चलचित्र ‘कहा  भेटिएला’ यही जुलाई ३ तारिखका दिन प्रर्दशन हुन थालेको हो । चलचित्र प्रर्दशनको लागि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का जुन २९ तार. . .


नौ स्रष्टा सम्मानित

विराटनगर,। नेपाली गजल साहित्यमा सक्रिय कलम चलाएबापत शनिबार विराटनगरमा नौ गजल–स्रष्टालाई सम्मान गरिएको छ । जुही साहित्यिक त्रैमासिक पत्रिका चन्द्रगढी झापा र मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा आयोजित कार्यक्रममा नौ स्रष्टालाई सम्मान ममएको हो । (more…). . .


बुद्धले पर्यटकका लागि पहाडी जिल्लामा उडान भर्ने

२३ जेठ, पहाडी जिल्लाहरुमा पहिलो पटक उडान भर्न सुरु गरेको बुद्ध एयरले विदेशी पर्यटकका लागि लक्षीत गरी विदेश उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबाबु बस्नेतले नेपाल पर्यटन वर्ष २०११ सफल पार्न विदेश उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।बुद्ध एयरले नेपालको पर्यटकीय क्षेत्�. . .


पत्रकार कुट्नेलाई ज्यान मुद्दा

विराटनगर, २३ जेठ । समाचार लेखेको विषयलाई लिएर युवा संघका कार्यकर्ताहरुले नागरिक दैनिकका विराटनगर सम्वाददाता खिलानाथ ढकाललाई ज्यानमार्ने उद्देश्यले आक्रमण गरेका छन । आइतवार राति युवा संघका कार्यकर्ता रोहित कोइरालालगायतको समूहले विराटनगरको ट्राफिक चौकबाट पत्रकार ढकाललाई अपहरण गरी विराटनगर–१५ क�. . .


कोकाखोलामा व्रम्हा कपालेश्वर महादेवको उत्पति

धरान, २३ जेठ । सुनसरीको विष्णुपादुका गाउँ विकास समिति वडा नं ३ स्थित विष्णुपादुका मन्दिर छेउको कोकाखोलामा व्रम्हा कपालेश्वर महादेवको उत्पति भएको छ । केही दिन अघिदेखि विष्णुपादुका मन्दिरमा पूजा गर्न गएका पण्डितले सपनामा भगवानले आफूलाई पानीबाट बाहिर निकालिदिनु भनेपछि ती पण्डित सो स्थानमा गएर हेर्द�. . .