Admin_OB

अपाङ्गलाई लायन्सको सहयोग

विराटनगर १९ असार । लायन्स क्लव अफ विराटनगर एक्टिले आज एक कार्यक्रम आयोजना गरी शारीरीक अशक्त अपङ्गता  तथा आर्थिक अवस्था कमजेर भएका व्याक्तिहरुलाई निशुल्क ह्वील चियर वितरण गरेको छ । विराटनगर उप महानगरपालीकाका अधिकृत रामाधिन यादवको उपस्थीतीमा विराटनगर १२ का सन्दिप पेडिवाल, विराटनगर ६ का रोहित मण्डल, झ�. . .


होटल छापा मार्दा प्रहरीको विरोध

विराटनगर, १८ असार । होटल तथा रेस्टुरेन्टमा छापा मारेर आफ्ना ग्राहकहरुलाइ अनावश्यक दुख दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा हालसालै नियुक्त भएर आएका प्रहरी उपरिक्षक प्रद्युम्न कार्की बिरुद्ध विराटनगरका होटल ब्यवसायीहरुले आन्दोलन गर्ने निर्णय गरेका छन् । होटल ब्यवसायमा संलग्न चार वटा संगठनहर�. . .


पत्रकार आक्रमण गर्नेलाई थुनामा राखी कार्वाही माग

विराटनगर १९ असार । पत्रकार खिलानाथ ढकालमाथि संघातिक आक्रमण गरने मध्येका दुइ आरोपी लाइ थुनामा राखेर कार्वाहि चलाउन कानुन ब्यबसाइहरुले माग गरेका छन । पक्राउ परेका आरापी मध्येका दुइ अभियुक्त्त रोहित कोइराला र मनोज र्सिह राइलाइ प्रहरिले अदालतमा बुझाएपछि आइतवार देखि शुरु भएको बहसमा पिडीतको तर्फ बाट बहस. . .


एकिकृत नेकपामाओवादिद्धारा चन्दा नदिन आग्रह

विराटनगर १९ असार । एकिकृत नेकपामाओवादि जिल्ला कार्यसमिती मोरङले केहिदिनदेखि विभीन्न पत्रपत्रीकामा आएका जग्गा कब्जा र चन्दा संम्बन्धि समाचारहरुको खण्डन गदै ध्यानाकर्षण भएको बताएको छ । जिल्ला इन्चार्ज शिबकुमार मण्डलले आइतवार प्रेश बिज्ञप्ति जारि गरि पार्टिभित्र अन्तसर्घर्स चलीरहेका बेला विभीन�. . .


बिराटनगरमा आजै तिन सस्थाद्वारा रक्तदान

बिराटनगर , असार १८ । आज बिराटनगरमा तिन छुट्टा छुटै सस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका छन् | संयूक्त टोल नगर समिति बिराटनगरले आज बिराटनगर १७ मा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । एक टोल संगठन एक रक्तदान अभियान अन्तरगत गरिएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संयुक्त नगर. . .


साधारणसभामा तेश्रो लिंगीहरुको जमघट

बिराटनगर , असार १८ । सरकारले अल्प संख्यक तथा समलिङ्गीहरुलाइ अझैपनि तिरस्कार गरेको बिराटनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन । परिवर्तनशिल समाज बिराटनगरको तेश्रो साधारणसभामा सहभागि निलहीरा समाजका केन्द्रीय उपाध्यक्ष सञ्जय शर्माले अझैपनि सरकार अल्पसंख्यक तथा लैङ्गिकका सवालमा उदाशिन. . .


आवर बिराटनगर डटकम को शुभारम्भ

विराटनगर १५ असार । विराटनगर क्षेत्र र विराटनगरलाइ विश्वभर छरिएर रहेका नेपालीहरुलाइ चिनाउने उद्देश्यले आवर विराटनगर डट कम नामक अनलाइन पत्रीकाको शुभारम्भ बुधवार गरिएको छ । पुनरावेदन अदालत विराटनगरका मुख्य न्याधिस गोपाल पराजुलीले उक्त्त अनलाइन पत्रीकाको शुभारम्भ गर्नुभएको हो ।  उदघाटनपछि शुभकामन. . .


पत्रकारहरुको क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा

विराटनगर १५ असार । पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्ने मुख्य आरोपी पर्शुराम वस्नेतलाइ पक्राउ नगरेको विरोधमा पत्रकार महासघ मोरङले क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा गरेको छ । गृह मन्त्रि  कृष्ण बहादुर महरा सुरक्षा समितीको बैठकमा भाग लीन आएको बखत सुरक्षा समितीको बैठक चलीरहेको उद्योग संगठन मोर�. . .


प्रधानमन्त्रीलाई लालटिन उपहार

विराटनगर/१४ असार । नेपाल पत्रकार महासघ मोरङले पत्रकार खिलानाथ ढकालललाइ साघातीक आक्रमण गर्ने मुख्य अभियुक्त पर्शुराम वस्नेतलाइ गिरफतार नगरको भन्दै मंगलवार प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाइ लाल्टीन उपहार पठाएको छ । पत्रकार महासघ मोरङको भवनवाट लाल्टीन जुलुस सहित जिल्लाप्रशासन कार्यल. . .


बरिष्ठ भाषाशास्त्री बाल कृष्ण पोख्रेल

बरिष्ठ भाषाशास्त्री बाल कृष्ण पोख्रेलका  साहित्यिक नामहरु - रुपावासी / वसन्त / वत्सल / र्इसावापुर / लक्ष्मीविलास पाध्या केकेमनुक्च्यो पोखरेल / गढतिरे साहिलो / हिमालपाने बराल रहेका छन | उहाको जन्म - वि.सं. १९९०, भाद्र, कृष्णाष्टमी, चिसापानी गढी, मकवानपुरमा भएको हो | उहा हाल बिराटनगर–१३ मा बसोबास गर्दै आउनु भए�. . .


५७ वटा विद्यालयलाई कारवाही गर्ने

विराटनगर १४ असार । जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति एंव भौतिक पूर्वाधार पूरा नगरी सञ्चालनमा रहेका ५७ वटा नीजि बिद्यालयलाइ कारबाही गरेको छ भने ६ वटालाइ बन्द गर्ने निर्णय गरेको छ । नीजि विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले शिक्षा ऐन नियम वमोजिम कारवाही गरेको हो । जिल्ला शिक्षा कार्यालय सँग हाल सम्. . .


पत्रकारहरुको तेस्रो चरणको आन्दोलन

बिराटनगर , असार १४ / बिराटनगरका पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्नेका मुख्य योजनाकार भनिएका युथ फोर्स मोरङ प्रमुख पर्शुराम बस्नेतलाइ अहिले सम्म पनि पक्राउ नगरिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङले आज प्रधानमन्त्री झलनाथ खनाललाइ लालटिन बुझाउँदैछन । मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी मार्�. . .