Admin_OB

सहमती पछि आन्दोलन फिर्ता

विराटनगर २७ असार । केहि दिन देखि आन्दोलन गर्दै आएको मदरसा समन्वय समितीले आन्दोल फिर्ता लिएको बताएको छ । जिल्ल शिक्षा कार्यलय मोरङ र समितीविच सोमबार वार्ता गरि सहमती भएपछि आन्दोलन फिर्ता लिएको समीतीले बताएको हो । कार्यलय र समिती विच भएको सहमतीमा मदरसा विद्यालयहरुलाइ प्रसासनिक खर्चको ब्यबस्था गर्न मन�. . .


पुन अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर २७ असार । नेपाल परिवार नियोजन सघ मोरङको निर्वाचनले पुन अध्यक्षमा सुवोध निरौलालाइ निर्वाचित गरेको छ । सन २०११ द्येखि ०१४ सम्मको कार्यकालका लागी निर्विरोध निर्वाचित सदस्यहरुमा निर्मला श्रेष्ठ, शान्ता रिजाल, देवि पौडेल, शिला श्रेष्ठ, रोमीला बस्नेत  रहेका छन् । त्यस्तै अन्य निर्वाचीत सदस्यहरुम. . .


मैले जीवनमा नसोचेको पेशा अहिले गरिरहेको छुः रामभजन कामत

आफु जहिले पनि कमेडी रोल गर्न मन पराउने कलाकारलाई सिरियस रोल दिएमा अभिनय गर्न धेरै गाह्रो हुने अनुभव सुनाउछन् आरोहण गुरुकुल विराटनगरका कलाकार रामभजन कामत उर्फ आरबीके । भन्छन् ‘मलाई डाइरेक्टरले सिरियस रोल दियो भने प्रोडुसर डुब्छ । विराटनगर १ पोखरीया त्रिवेणी मार्ग स्थायी घर भएका आमा सागरदेवी र बुबा सह. . .


गर्मीको मौसम लागेसँगै विराटनगरमा डान्सपार्टि जम्न थाले

विराटनगर २५ असार । हप्तै पिछे जस्तो हुने डान्सपार्टिमा अहिलेका युवायुवतीहरु जम्न थालेका छन यस्तै मेसोमा विराटनगरमा शनिवार विराटनगर जेसिजले आयोजना गरेको सुर्य रिदम नाइटस डान्सपार्टिमा  पनि युवायुवतीहरु त्यसैगरि जमेका थिए । प्रत्यक वर्ष सुर्य टोवाको कम्पनीले एसपोन्सर गदै आएको डान्सपार्टिमा  विरा�. . .


दण्डहिनता र राजनितिको सम्बन्धमा युवाहरुद्वारा अन्तरक्रिया

विराटनगर/२५ असार । देशमा बढ्दो दण्डहिनता र राजनितिक अवस्थाको बारेमा युवाहरुलाई सजग गराउने उद्देश्यका साथ विराटनगरमा आज दण्डहिनता र राजनिति विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा पत्रकार नवराज कट्टेलले युवाहरुसँग उक्त विषयबारे छलफल गर्नुका साथै दण्डहिनताको असर र हालको राजनि�. . .


एसएलसी परिक्षापत्र काण्डबाट पोखरेललाई सफाई

विराटनगर,२४ असार । यस बर्षको एसएलसि परिक्षामा प्रश्न पत्र आउट गरेको आरोप लागेका स्टार वोर्डिङ स्कुलका प्रिन्सीपल उद्धव पोखरेललाई शुक्रवार अदालतले सफाई दिएको छ । प्रश्न पत्र बेचेको आरोप लागेका केन्द्राध्यक्ष डां उद्धव पोखरेललाई जिल्ला अदालत मोरङले सफाई दिएको हो । जिल्ला अदालत मोरङका मुख्य न्यायधिष . . .


विश्व जनसख्या दिवसको अवसरमा पत्रकार अन्तक्रिया

विराटनगर २३ असार ।  जिल्ला जनस्वास्थ्य कार्यलय मोरङ र क्षेत्रिय स्वास्थ्य निर्देशनालय धन्कुटनले विश्व जनसख्या दिवस र शहरि स्वास्थ्य नितीका बारेमा विहिबार पत्रकारहरु सँग अन्तक्रिया गरेको छ । यहि असार २७ गते पर्ने विश्व जनसंख्या दिवसम गर्न लागीएको कार्यक्रमहरुको विषयमा अन्तक्रृया गर्रिको हो, अन्तक�. . .


पत्रकार कुटने पुर्पक्षका लागि थुनामा

विराटनगर,२२ असार । एक महिना अघि विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि ज्यान मार्ने उध्येश्यले आक्रमण गर्ने दुई जनालाई जिल्ला अदालत मोरङले बुधवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतका मुख्य न्यायधिस मेघनाथ भट्टराइको एकल इजलासले घटनामा संलग्न युवा संघ विराटनगरका नगर अध्यक्ष रोहित कोइर�. . .


बहस सकियो आदेस बुधवार

विराटनगर २१ असार| पत्रकार खिलानाथ ढकालमाथि भएको अपहरण तथा ज्यानमार्ने उधोग अन्र्तगत मोरङ जिल्ला अदालतमा दायर मुद्दामा  मंगलवार  वादि र प्रतीवादिहरुको तर्फ बाट बहस र प्रती उतर सकिएको छ भने सम्य अभावका कारण आदेस बुधावारलाइ सारिएको छ । आईतवार देखी अदालतका मुख्य न्यायधिश मेधनाथ भट्टराईको एकल १  नं  ईजाल�. . .


भानु कला केन्द्रले कार्यक्रम गर्ने

विराटनगर २१ असार | भानु कला केन्द्र विराटनगरले १९८ औ भानुजयन्ती विभीन्न कार्यक्रम गरि मनाउने भएको छ । कार्यक्रम अनुसार वाणि प्रकाशनको संयोजन र भानु कलाकेन्द्रले स्थापना गरेको आशावादि वाणि कला सम्मान असार २५ गते विष्णु वोहोरालाइ प्रदान गरिने बताइएको छ । त्यसैगरि साहित्यकार तर्फ विवश पोखरेल र पत्रकार�. . .


नगर क्षेत्रको बाटो व्यवस्थित गरिदिने

बिराटनगर, असार २० । नगर क्षेत्रमा हुने संभाबित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हाइवे क्लीयर अभियान सञ्चालन गर्ने भएको छ । ट्राफिक प्रहरीले बिराटनगरको बसपार्क देखि बरगाछी सम्म सडक नजिक राखिएका फुटपाथ पसल साउन १ गतेदेखि हटाउन लागेको हो । अभियान सञ्चालनको दिन. . .


अब दैनिक २ घन्टा मात्र लोडसेडिङ

अब साताको ६ दिन दैनिक २ घण्टा मात्र लोडसेडिङ हुने भएको छ । यसअघि दैनिक ४ घण्टाका दरले लोडसेडिङ हुदै आएकोमा आज देखि त्यसको आधा अर्थात २ घन्टा मात्र लोडसेडिङ हुने भएको हो । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङको नया तालिका र्सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार साताको एक दिनभने लोड�. . .