जनकपुर । जनकपुरमा सागमा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते भएका छन् । शनिबार बिहान खेलाउँदै गरेको फटाका बिस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका १३ कवर्डहल बस्ने शोभित राउतका १० वर्षका छोरा आलोक राउत गम्भीर घाइते भएका छन्। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना भएको जनकपुरधाम उपमहानग�. . .
विराटनगर । रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् । फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । यसअघि सेमीफाइनल पुगेका . . .
झापा । झापाको विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। झापाको दमकबाट वनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको ना. ६ ख ६१. . .
खोटाङ । खोटाङमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक टंक खत्रीको ज्यान गएको हो । दिक्तेलमा मर्मत गरी हिँडेको अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान �. . .
विराटनगर । बुढीगंगाकोे नेमुवामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। २२ वटा विद्यालयको सहभागी रहेको थियो । पक्ष र विपक्ष गरि दुबै समुहमा विभाजन गरेर भएको कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार दिईएको छ । प्. . .
रुपन्देही - रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको हत्या गरेकाे आराेपमा उनीहरुका कान्छा छोरा गोरख यादव पक्राउ परेका छन् । वृद्ध बाबुआमासँगै बस्दै आएका थिए पाँच भाइमध्ये कान्छा २८ वर्षीय गोरखले शुक्रबार अपरान्ह बाबुआमा दुवैलाई खुर्पा प्रहार . . .
मोरङ । उन्नत जातको एउटै बोकाबाट पनि आर्थिक रुपान्तरण गर्न सकिन्छ। परम्परागत बाख्रापालन फस्टाउन नसकेको धनपालथान र जहदा गाउँपालिकामा अहिले विस्तारै परिवर्तन देखिन थालेको छ। स्विस कन्ट्याक्टले नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोगामअन्तर्गतको सहज कार्यक्रमले ग्रामीण भेगमा उत्साह थपेको छ। स्�. . .
विराटनगर । विराटनगरको घिनाघाटबाट सिँगियाखोला सरसफाई अभियान शुरु भएको छ । सिँघिया खोलाको अस्तित्व जोगाउने भन्दै स्थानीय ५ वटा पालिका र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यो अभियान शुरु गरेका हुन् । बिहान करिब ७ बजे बिराटनगरको बुद्धचोकबाट बाजागाजा सहित सरसफाई गर्न निस्किएको टोलीले घिनाबाटबा�. . .
विराटनगर । उद्योग संगठन मोरङका पुर्ब अध्यक्ष स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृति बिगत केही दिनदेखि बिभिन्न कार्यक्रम गरी मनाईँदैछ । स्मृती कार्यक्रमकै अबसरमा शुक्रबार उद्योग संगठन मोरङको आयोजनामा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालय स्तरीय हाजिरी जवा�. . .
विराटनगर । लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा भएको अन्तरक्रियामा महिला हिंसाका कारण र यसको रोकथाम गर्ने अपनाईनु पर्ने उपायको बारेमा छलफल भएको थियो । विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दि. . .
विराटनगर । विराटनगरको तीनपैनीदेखि उद्योग संगठन हुँदै शनीहाटसम्मको सडक कालोपत्रेको तयारी थालिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सचिवालयले तीनपैनी , बन्जरा चोक, उद्योग संगठन हुँदै शनिहाट चोकसम्मको सडक भोली मंसिर २१ देखि प्राईमकोटको तयारीमा रहेको जनाएको छ । प्राईमकोटको तयारीमा रहेको. . .
विराटनगर। सुनसरीको दुहवी नगरपालिकाले ९३ करोड रुपैयाँ बढीको लागतमा निर्माण हुने ‘वाटरपार्क’ का लागि लगानी जुटाउन छलफल अघि बढाएको छ । दुहवीका मेयर वेदनारायण गच्छदारले प्रदेश १ को मुकाम विराटनगरबाट सबैभन्दा नजिक हुने गरी निर्माणको परिकल्पना गरिएको वाटरपार्कका लागि लगानी जुटाउन प्रदेश सरकार र उद्यो�. . .