Admin_OB

प्रदेश १ सरकारविरुद्ध १४ मुद्दा, मुख्य न्यायाधीवक्ताले प्रदेश प्रमुखलाई बुझाए प्रतिवेदन

विराटनगर । प्रदेश १ मा प्रदेश सरकारले बनाएको कानुनविरुद्ध १४ मुद्दा परेका छन्। ०७५/७६ मा प्रदेश सरकारले निर्माण गरेका प्रदेश कानुनविरुद्ध १४ वटा मुद्दा उच्च अदालत विराटनगर र सर्वोच्च अदालतमा परेका हुन्। प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी ’प्यासी’समक्ष प�. . .


सडक मर्मतको माग गर्दै मोरङको दुलारीमा स्थानीयको विरोध, १५ मिनेट सडक अबरुद्ध

विराटनगर । सडक मर्मत नभएको भन्दै मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्वर ४ र ५ को सडक स्तरोन्नतीको माग गर्दै सडक अबरुद्ध गरेका छन् । लामो समयदेखि सडक मर्मत नगरेको भन्दै स्थानीयले शनिबार देखी सांकेतिक रुपमा १५ मिनेट सडकमा अवरुद्ध गर्न थालेका छन् । सुन्दरहरैचाको ४ र ५ नम्वर वडामा पर्ने बाँसबारी चौकमा ल�. . .


साग महिला कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण, नेपालकाे स्वर्ण ४३ पुग्याे

धनुषा । दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् । कुस्तीमा नेपालकाे याे पहिलाे स्वर्ण हाे । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई �. . .


राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल’

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–२’ राम लिम्बुले जितेका छन् । ग्राण्ड फिनालेमा चार प्रतिश्पर्धीलाई पछि पार्दै राम लिम्बु ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् ।  उनी प्रमोद खरेलको टीममा थिए । लिम्बुले डाटसन रेडी गो कार, १२ लाख नगद र विश्व सांगितीक यात्राको अवसर पाएका छन् ।. . .


विराटनगरको ट्राफिक चोकको पान पसलमा मदिराले लठ्ठ उपप्राध्यापकले फोडे सिसा

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको एक पान पसलमा उपप्रध्यापकले सिसा तोडफोड गरेका छन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको बिबिए विभागका विभागीय प्रमुख उद्गम मिश्रले ट्राफिक चोकको पान पसलको सिसा फोडेका हुन् । शनीवार साँझ मदिरा सेवन गरेर पान पसल पुगेका मिश्रले पान पसलका संचालक सुरज सिंहसँग गा. . .


उदयपुरको बेलकामा भर्‍याङबाट लडेर १ जनाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-३ रातापानी सालबारीमा भर्‍यङबाट लडेर १ जनाको मृत्यु भएको छ । गत १९ गते राती १२ बजेको समयमा आफ्नै घरको भर्‍याङबाट लडेर २७ बर्षिय जितेन्द्र चाम्लिंग राई गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।. . .


झापामा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु

भद्रपुर ।  श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका ७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार कमल गाउँपालिका ७ बाह्रघरे चोकस्थित पाडाजुंगी-गौरीगञ्ज भ�. . .


लागु औषध सिरिन्ज सहित धरानका युवा भारतीय एसएसबी जोगवनीको नियन्त्रणमा

जोगवनी । जोगवनीबाट लागु औषध सहित धरानका एक युवालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार को एसएसबी ५६ वीं वाहिनी जोगबनी बीओपीको टोलीले सिमा क्षेत्रबाट पक्राउ गरेको हो । भरतबाट नेपाल तर्फ आउँदै गरेका धरानका मनोज माझीलाई एसएसबीले नियन्त्रणमा लिएको हो । २ सय ५० लागु औषध सिरिन्ज सहित धरान उपमहानग�. . .


झापाको बैगुन्धुरा स्वास्थ्य चौकी भवनको उद्घाटन, विराटनगरका चौलागाईलाई सम्मान

विराटनगर । झापाको वैगुन्धुरामा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । नव निर्मित भवनको एक कार्यक्रमका बिच गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले उद्घाटन गरेका हुन् । उद्घाटन सँगै विपि कोईराला स्वास्थ्य विज्ञानको प्राविधिक सहयोगमा वृहत महिलाहरूका लागि स्वास्थ्य शिविर समेत सँगै आयोजना गरिएको �. . .


१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते

जनकपुर । जनकपुरमा सागमा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते भएका छन् । शनिबार बिहान खेलाउँदै गरेको फटाका बिस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका १३ कवर्डहल बस्ने शोभित राउतका १० वर्षका छोरा आलोक राउत गम्भीर घाइते भएका छन्। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना भएको जनकपुरधाम उपमहानग�. . .


आज भ्वाईस अफ नेपालको अन्तिम फाईनल, को बन्ला विजेता

विराटनगर । रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् । फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । यसअघि सेमीफाइनल पुगेका . . .


दमकबाट ईलामको कन्याम पिकनिक जाँदै गरेको बस विर्तामोडमा दुर्घटना, १३ जना घाइते

झापा । झापाको विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। झापाको दमकबाट वनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको ना. ६ ख ६१. . .