काठमान्डौ,२५ कात्तिक । विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए। ‘१५ दिनभित्र वि�. . .
विराटनगर,२५ कात्तिक । इटहरीका दिपेश रिजालको दुर्घटनामा मृत्यु भएको छ । नेकपा इटहरीका नगर सदस्य समेत रहेका रिजाल गत शनिबार मोरङको सुन्दरहरैँचा(४ मा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा सोही दिन सुन्दरहरैँचा(८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको थियो भने रिजाल गम्भीर घाईते भएका थिए । घाईत�. . .
विराटनगर, २५ कात्तिक । विराटनगरको एक होटलबाट युवतीसहित पक्राउ परेका भारत बिहार प्रदेशको तल्लो अदालतका तीन न्यायाधीश बर्खास्तीमा परेका छन् । ६ वर्ष अघि नेपाल प्रहरीले पक्राउ गरे लगतै छुटेका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता बर्खास्तीमा परेका हुन । भारतको सर्वोच्च अदालतले शुक्. . .
विराटनगर । प्रदेशसभा सदस्यलाई एक संस्थाले विराटनगरमा फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ। प्रदेश-१का १८ प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो। तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु �. . .
भोजपुर । भोजपुर सदरमुकाममा करीब ५० करोड रुपैयाँ लागतमा शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी कुल ४९ करोड ७९ लाख ९८ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना बनाउन लागिएको हो । खानेपानी आयोजनाको आइतवा. . .
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो। स्रोतका अनु. . .
काठमाडौं । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी �. . .
विराटनगर, २४ कात्तिक । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय नजिकबाट अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । हुण्डीको रकमसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साह रहे�. . .
विराटनगर,२४ कात्तिक । प्रदेश १ का सांसदको लागि संचार सीप तथा सामाजिक सञ्जालका विविध आयाम विषय दुई दिवसीय कार्यशाला विराटनगरमा शुरु भएको छ । विराटनगरमा आइतबार एक औपचारिक कार्यक्रम विच प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले कार्यशाला उद्घाटन गरे । भण्डारीले भने,‘‘बद्लिदो परिस्थितिमा संचार तथा यस�. . .
काठमाडौं,२४ कात्तिक । प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २�. . .
कात्तिक २४ चितवन । चितवनको भरतपुर महानगरपालिका(७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ । स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर(११ बस्न�. . .
काठमाडौं,२४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले मुख्यमन्त्र�. . .