काठमाडौं, वैशाख ३० । आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने छ । पूर्वी, मध्य र पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानम�. . .
जितेन्द्र भण्डारी पाँचथर, वैशाख ३० । पाँचथरको फिदिम नगरपालिकामा ५८ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् ।विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महि�. . .
जितेन्द्र भण्डारी पाँचथर, वैशाख ३० । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पञ्चमीस्थित कार्तिके भन्ने स्थानमा एक किशोरीको शव फेला परेको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय शितल योङहाङ छिन् । घरबाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्य. . .
जनकपुर, वैशाख ३० । माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी छन् । जानकी मन्दिर प्राङ्गणमा आयोजना भएको जानकी महोत्सवको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज हेलिकप्टरमार्फत जनकपुर प�. . .
विराटनगर ३० बैशाख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आबाज बुलन्द गर्ने प्रेस �. . .
ईलाम, वैशाख ३० गते । ईलामको देउमाई नगरपालिका-१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतवार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गा. . .
खोटाङ, वैशाख ३० गते । खोटाङको दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-५ मा आइतवार अविरल बर्षासंगै खसेको चट्याङ लागरे ७ जना घाइते भएका छन् । साँझ ७ बजे चट्याङ खसेर सोही ठाउँ बस्ने बर्ष ३५ की रेणुका बिष्ट, निजको छोरी बर्ष १५ की जानुका बिष्ट, बर्ष ११ की अनुषा बिष्ट, छोरा बर्ष ११ को अभिषेक बिष्ट घाईते भएका हुन् । �. . .
काबुल । अफगानिस्तानका टेलिभिजन प्रस्तोता तथा अधिकारकर्मी मिना मंगलको दिन दहाडै राजधानीमा गोली हानी हत्या भएपछि त्यहाँ आक्रोश उत्पन्न भएको छ । राजनीतिज्ञ र अधिकारकर्मीले हत्याको विरोध गर्दै पीडितलाई न्याय दिनुपर्ने जनाएका छन् । उनी राजनीतिक करियरमा प्रवेश गर्नुअघि टेलिभिजन प्रस्तोताका रुपमा क. . .
काठमाडौं बैशाख ३० , सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’ असारबाट प्रशारण हुने भएको छ । ‘द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो । डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ‘द भ्याइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजि. . .
विराटनगर बैशाख ३०। धनुकटामा प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमबीच आइतबार मुख्यमन्त्री शेरधन राईले कार्यालय उद्घाटन गर्दै भने,‘‘विकासमा नयाँ मोडल आवश्यक छ । अब आधुनिक तथा दिगो ढंगबाट विकास निर्माणका कार्य सञ्चालन गर्नुपर्छ ।’’ बजे. . .
बिराटनगर बैशाख ३० , बिराटनगरको कन्चंबरीमा "नानोटेक" को नयाँ पसल संचालनमा आउने भएको छ । जेष्ठ १ गते देखि "नानोटेक" को नयाँ कम्प्युटर पसल संचालनमा आउन लागेको हो । नयाँ पसल संचालनको अवसरमा पसलमा ३ दिनसम्म फ्री सर्भिस क्याम्प समेत रहेको पसल सन्चालकले जनाएका छन । "नानोटेक" ले बिभिन्न ब्राण्डका ल्यापटप , कम्प�. . .
बिराटनगर बैशाख ३० , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको प्रतियोगिलाई मेकअप तालिम दिईएको छ । । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिलाई मेकअप तालिम म�. . .