बिराटनगर कार्तिक १९ , बिराटनगरबाट आजबाट जयदीप इलेक्ट्रोनिकको अत्याधुनिक शो रुम संचालनमा आउने भएको छ । सन् १९६५ बाट संचालनमा आएको उक्त जयदीप इलेक्ट्रोनिकले गुणस्तरीय बिभिन्न ब्राण्डका इलेक्ट्रोनिक सामान बिक्रिवितरण गर्दै आएको छ। इलेक्ट्रोनिकले बिभिन्न ब्राण्डका टेलिभिजन ,एसी,वासिंग मेसिन,मोबा�. . .
बिराटनगर कार्तिक १९ , बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मधुमारा युथ क्लबको आयोजनामा यहि कार्तिक २२ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता नक आउट फर्म्याटमा खेलाइने छ भने ८ टिमले प्रतिस्पर्दा गर्ने भएका छन् । उक्त प्रतियोगिताको बिजेताले दश हजार र उपबिजेताले �. . .
बिराटनगर कार्तिक १९ , बिराटनगरका युवा चांद इराकीले आज आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । मोरङ उर्लाबारीको ताज्बिदुल कुरानमा उनले बिद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । जन्मदिनको अवसरमा उनले ५६ जना बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने उ�. . .
विराटनगर, १९ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अकको केही महिना भित्र सरकारले गती लिने बताएका छन् । जनताले बाहिरबाट हेर्दा देखिने कतिपय कामले लोकप्रियता बढ्ने भएपनि कतिपय बाहिरबाट नदेखिने रणनैतिक कामहरु सरकारले गरि रहेकै अबस्था रहेकोले बाहिरबाट हेर्दा सामान्य लागेका कुराहरुले सरका. . .
काठमाडौं कार्तिक १९ , नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ । रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो । रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा �. . .
काठमाडौं कार्तिक १९। वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । आइतबार राति सम्पन्न पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । . . .
विराटनगर कार्तिक १९। विवेकशील साझा पार्टीको संगठन विस्तार अभियान विराटनगरमा चलिरहेको छ । विराटनगरमा आइतबार प्रदेश नं १ लाई लक्षित गरी बिराटनगरको गुद्री छेउमा आयोजित नागरिक सभालाई सम्वोधन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले जबसम्म हामी सकारात्मक परिवर्तनलाई आत्मसात गर्दैनौ तबसम्म देश परिवर्. . .
विराटनगर कार्तिक १९ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सङ्गठन मोरङले यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र पार्टीले गति लिने�. . .
काठमाडौं कार्तिक १९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले छोरीका हत्यारा पत्ता नलागे तिहारपछि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । आइतबार भीमदत्त नगरपालिका–२ महुलीयास्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै यज्ञराजले भने, ‘‘घटना भएको सय दिन नाघिसक्. . .
काठमाडौं कार्तिक १९। यस वर्षको भाइटीकामा मोबाइल बैंकिङबाट दक्षिणा ट्रान्सफर गरे १ सय रुपैयाँ बोनस प्राप्त हुने भएको छ । एनआईसी एसिया बैंकले दक्षिणा रकम बैंकको मो–बैंक नामक मोबाइल बैंकिङकबाट ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने दिदीबहिनीलाई १०० बराबरको बोनस रकम प्रदान गर्ने भएको हो । एनआईसी एसिय�. . .
विनोद नेपाल हाम्रो समाजलाई आधुनिकताले गाँज्दै लगेको छ । शहरी समाज त पश्चिमी प्रभावमा परी नै सकेको छ ग्रामीण समाज पनि विस्तारै आधुनिकतातर्फ लम्किँदैछ । यसक्रममा मानिसका लवाइ खवाइ, चालढाल, बोली व्यवहारमा क्रमशः परिवर्तन आउँदैछ । जीवनशैली र खानपानमा परिवर्तन आउँदैछ । वैदेशिक रोजगारी तथा शिक्षा आर्जन�. . .
विराटनगर कात्तिक १८। मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् । नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार �. . .