Admin_OB

४० हजार राहत शिक्षकले एकैपटक काम छोड्ने चेतावनी

काठमाडौं भदौ २६ । राहत शिक्षकको मागप्रति सरकार गम्भीर नरहेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले ४० हजार राहत शिक्षकले एकैपटक काम छोड्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने राहत शिक्षकले उठाउँदै आएको मागलाई संघीय संसदमा पेश हुने शिक्षा विधेयकबाट सम्बोधन गरिने भन्दै �. . .


किशोरीलाई जवरजस्ती करणीको आरोपमा ज्ञानेन्द्र प्रहरीको फन्दामा

विराटनगर २६ भदौ । सुनसरी जिल्लाको दुहबी नगरपालिका ३ लविपुर स्थित नमूना टोलमा एक किशोरीलाई जबरजस्ती करणीको को आरोपमा १ जनालाई पक्राउ गरिएको छ । करणी प्रयासको आरोपमा खोटाङ रुपाकोट(मझुवागढी नगरपालिका(८ घर भई हाल सुनसरी लविपुर नमूनाटोल बस्दै आईरहेका २५ बर्षीय ज्ञानेन्द्र राई सोमवार राती पक्राउ परेका हु. . .


झापाको गौरीगञ्जमा एक कपडा व्यवसायीको हत्या

झापा भदौ २६ , झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीका कपडा व्यवसायी खेमराज पौडेलको हत्या भएको  हत्या भएको छ । स्थाई घर कमल गाउँपालिका–६, मंगलबारेका भएका ३८ वर्षीय पौडेलको सोमबार राति छुरा प्रहार गरि हत्या भएको प्रहरीले बताएको छ । झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार घटनाको आसङ्कामा ‘एक . . .


बेलायतको बिबिएम डिग्री बिराटनगर मै पाइने मेरिल्याण्ड कलेज यस्तो छ (फोटो फिचर)

बिराटनगर भदौ २६ , मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । थारै खर्च अनि स्वेशमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले ४ वर्षदेखी उक्त कोर्ष सञ्�. . .


नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिकमा हुने

काठमाडौं भदौ २६ । नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिकमा हुने भएको छ । कात्तिकको १६ देखि १८ गतेसम्म १२ औं महाधिवेशन गर्ने निर्णय नेविसंघले गरेको छ । नेविसंघको बैठकले गरेको निर्णयअनुसार अध्यक्षसहित ६ सदस्यीय पदाधिकारीले केन्द्रीय समितिमा उठेका विषयहरु समावेश गरेर संशोधित नियमावली पार्टीलाई बु. . .


मलामी गएका दुई युवा नै नदीमा बेपत्ता ,खोजीकार्य जारी

बनेपा (रासस) काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो । गाउँकै सुनिल पहरीको �. . .


सन्दीप लामिछाने अफगानस्तान प्रिमियर लिगमा छनोट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी सन्दीप लामिछाने पहिलो संस्करणको अफगानस्तान प्रिमियर लिगमा छनोट भएका छन् । दुवईमा सोमबार भएको अक्सनबाट सन्दीप नान्घरहर क्रिकेट टिममा आवद्ध भएका हुन् । पहिलो संस्करणको अफगानस्तानको लिगमा पनि सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट यात्राले निरन. . .


विराटनगरमा हुन लागेको ‘एक्सपर्ट दोस्रो विराटनगर बास्केटबल कप ’ को टाईसिट सार्वजनिक

बिराटनगर २५ भदौ । आगामी भदौ २७ गते बिराटनगरमा हुन लागेको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ । विराटनगरमा हुन लागेको दोस्रो संस्कारणको बिराटनगर बास्केटबल प्रतियोगीतामा ईटहरी, विराटचोक र विराटनगरका गरी ८ वटा टिम सहभागी हुने भएको छ । पहिलो खेल अन्र्तगत डिएभी स्कुल र अर�. . .


बिराटनगर बजार शनिबार बन्द नगर्न प्रदेश सभामा आवाज उठ्यो

विराटनगर, भदौ २५, शनिबार बिराटनगर बजार बन्द हुने गर्दछ  । बिराटनगर बजारमा चहलपहल शनिबार हुने भएपनि बजार बन्द भएर सर्वसाधारण मारमा परेको र शनिबार बजार बन्द नगर्न बीचबीचमा कुरा पनि उठ्दै आएका छन् । यस्तै , प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभाकी सांसद बसन्तीदेवी यादवले शनिब. . .


एक नम्बर प्रदेश सभाले आज दुई वटा विधेयक पारित गर्यो

बिराटनगर भदौ २५   । एक नम्बर प्रदेश सभाले आज दुई वटा विधेयक पारित गरेको छ । सोमवार विराटनगरस्थित प्रदेश सभा भवनमा बसेको बैठकले प्रदेश सामाजिक विकास संस्था सम्बन्धि विधेयक र प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो । प्रदेश सभा नियमावली २०७४ बमोजिम सामाजिक विकास मन्त्री ज�. . .


विराटनगरका ६५ जना ट्याक्टर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण

विराटनगर २५ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले ट्याक्टर चालकलाई एक दिने ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ । बिराटनगर ४ मा रहेको महिन्द्रा एण्ड महिन्द्रा ट्याक्टर कम्पनिले आयोजना गरेको कार्यक्रममा ट्याक्टर चालकहरुलाई प्रशिक्षण दिएको । करिब ६५ जना ट्याक्टर चालकलाई जिल्ला ट्राफिक प्रहरी क�. . .


उदयपुरमा विद्युत सर्ट भई आगलागी हुँदा २६ लाख बराबरको क्षति

उदयपुर भदौ २५ । उदयपुरको कटारी नगरपालिका–१ स्थित बेलस्रोतमा गएराती बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २६ लाख बराबरको क्षति भएको छ । स्थानिय साबित्रा पोखरेलको घरमा अचानक बिद्युत सर्ट भई आगलागी भएको थियो ।आगलागीबाट पोखरेलको घर तथा घरका सम्पुर्ण सामान जल्दा अन्दाजी २६ लाख मूल्य बराबरको क्षति भएको प�. . .