Admin_OB

निर्मला हत्या प्रकरण : छानविन समितिमा फर्किए विरेन्द्र केसी

काठमाडौ भदौ २८ – निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखीममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट राजिनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजिनामा फिर्ता लिएका छन्। गृहमन्त्रालय मातहतका सहसहचिब हरिप्रसाद मैनालीको संयोजकत्वमा रहे�. . .


अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान

एजेन्सी । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान गरिएको छ । विशेषज्ञहरूको अनुसार बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको हो । करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी –४ र सोभन्. . .


पत्नी वियोगमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ केही दिनका लागि जेलमुक्त

इस्लामावाद, भदौ २७ । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । सरिफकी पत्नी कुलसूम नवाजको मंगलबार लन्डनमा अर्बुधरोगका कारण निधन भएको थियो । कुलसूमलाई अस्पताल भर्ना गरेर �. . .


कञ्चनपुरमा फेरी १० वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ परे

कञ्चनपुर, भदौ २७ । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिई अनुसन्धान थ�. . .


तराई क्षेत्रमा विशेष धुमधामका साथ आज चौठचन्द्र पर्व मनाइँदै

बिराटनगर, भदौ २७ । मिथिलाञ्चलमा भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्व तिथि घटेका कारण बुधबारै मनाइँदैछ । यो पर्वमा चन्द्रमाको पूजाआजा गरी दिनभर निराहार बसेर साँझपख विविध पकवान, फलफूलका साथै माटोको भाडोमा जमाएको दही अर्पण गर्ने गरिन्छ । स्कन्दपुराणअनुसार भगवान कृष्णमाथि लोभ वंश मित्रको . . .


कालो साडी लगाएर महिलाले किन मनाए तिज ? कारण यस्तो !!

कञ्चनपुर, भदौ २७ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कञ्चनपुरका महिला फेरि आन्दोलित भएका छन् । सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति पठाए पनि समितिले यथार्थ पत्ता लगाउन नसकेपछि महिलाहरु आन्दोलित भएका हुन् । सौभाग्यको प्रतीक रातो साडी, चुरा, पोते लगाएर अन्यत्र. . .


प्रहरी कार्यालयमै घुससहित प्रहरी नायब निरीक्षक पक्राउ परे

बर्दिबास भदौ २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कार्यालयमै घुससहित एक प्रहरी पक्राउ गरेको छ। महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादव पाँच हजार घुस रकम सहित पक्राउ परेका हुन्। ख्तियार कार्यालय बर्दिवासका अनुसार सीमा क्षेत्रबाट आउने म�. . .


नेपाली फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार (यस्ती छ प्रोमो)

काठमाडौँ । फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन विकास वोर्डले पत्राचार गरेको छ । फिल्म ‘कथा काठमाण्डू’ निर्माण गरेको कम्पनी आर.सि.पिक्चर्स प्रा.लि र आहाना फिल्मस् प्रा.लि लाई युट्युवमा अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार गरेको हो । पत्रमा यस्तो प्रोमोले सामाजिक मर्यादाम�. . .


नेपाल र माल्दिभ्सबीच खेल जारी , नेपाल एक गोलले पछाडी

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा माल्दिभ्ससँग नेपाल एक गोलले पछाडि परेको छ । बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले राम्रो खेल्न नसक्दा खेलको सुरुवातमै गोल खाएको हो । माल्दिभ्सका लागि कप्तान अक्रम अब्दुल घानीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका ह. . .


आज दर खाने दिन : मिष्ठान्न परिकारका साथ दर खाने परम्परा

काठमाडौं २६ भदौ। विभिन्न मिष्ठान्न परिकारका साथ आज नेपाली हिन्दू महिलाहरुले दर खाँदै छन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउ�. . .


दुहबीमा जबरजस्ती करणी घटना : एकजना पक्राउ परे

बिराटनगर भदौ २६ । सुनसरीको दुहबी नगरपालिका–३ लविपुर स्थित नमूना टोलमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करणीको आरोपमा खोटाङ रुपाकोट–मझुवागढी नगरपालिका–८ घर भई हाल सुनसरी लविपुर नमूनाटोल बस्दै आएका २५ वर्षीय ज्ञानेन्द्र राई सोमवार राती पक्राउ परेका हुन् । . . .


विराटनगरको नोबेल अस्पतालमा उपचार्रार्थ एक बिमारीमा ‘लेप्टोस्पाइरोसिस’ रोग देखियो

बिराटनगर भदौ २६ , मोरङमा ‘लेप्टोस्पाइरोसिस’ रोगको संक्रमण फेरि देखा परेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् एक बिरामीमा ‘लेप्टोस्पाइरोसिस’ संक्रमण देखा परेको हो। अस्पतालका अनुसार रंगेली नगरपालिका–३ का ५८ वर्षीय होमनाथ काफ्लेको रगत परीक्षण गर्दा ‘लेप्टोस्पाइरोसिस’ भेटिएको हो। यो रोगबा�. . .