Admin_OB

इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प

२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो  थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।भूकम्पका कारण २० को मृत्युुको अस्पता�. . .


सोनापुर स्थित पोली फर्म उद्योगमा आगलागी, तीन कामदार घाइते

सुनसरी, मंसिर २२ सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्। घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्। उनीहरु उधोगमा लागेको आगो �. . .



धनकुटाको मुलघाटमा र्याफि्टङ सुरु

बिराटनगर मङ्सिर २२ , धनकुटाको तमोर खोलाबाट र्याफि्टङ सुरु भएको छ । र्याफि्टङमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरा घाट सम्मको यात्रा गराइनेछ । सेतु एड्भेन्चर प्रालिले हरेक वर्ष हिउँदमा र्याफि्टङ गराउने गरेको छ । यात्रा ३४ किलोमिटर हुनेछ भने ६ घण्टामा उक्त यात्रा पूरा गर्न सकिनेछ । यात्रामा प्रति व्यक�. . .


विराटनगर इनोभेटिभ लियो क्लबको बाल आश्रममा स्वास्थ्य शिविर

विराटनगर मङ्सिर २२ , विराटनगर इनोभेटिभ लियो क्लबको आयोजनामा मङ्गलबार पुर्वाञ्चल बाल आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । उक्त शिविरमा बाल आश्रमका बालबालिका तथा वृद्धाहरुको नाक,कान र घाँटीको विशेष परिक्षण गरिएको क्लबकि प्रशिक्षण निर्देशक मनसा कार्कीले जानकारी दिइन् । ग्रीनक्रस अस्पत�. . .


पचपन्न वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवा पक्राउ

धनकुटा मङ्सिर २२ , धनकुटा जिल्लाको ताङ्खुवामा एक ५५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताङ्खुवा -२ का रविन लिम्बू रहेका छन् । पीडितको किटानी जाहेरीको आधार युवालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनु�. . .


विराटनगरका पत्रकार अधिकारी पुरस्कृत

विराटनगर मङ्सिर २२, विराटनगरका पत्रकार रामचन्द्र अधिकारीलाई बिज्ञान र प्रविधि क्षेत्रमा आफ्नो कलमबाट पुर्याएको योगदान स्वरुप पुरस्कृत गरिएको छ । उनलाई नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले नगद ५० हजार सहित पुरस्कृत गरिएको हो । सो अवसमा पत�. . .


अन्तर स्कूल क्रिकेट प्रतियोगिताकाे अाजकाे खेलमा गोदाबारी र मार्टस स्कूल विजयी

२१ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा गोदाबारी र मार्टस स्कूल विजयी भएका छन् । प्हिलो खेलमा विराटनगर–१६मा रहेको गोदाबारी स्क्ुलले नयाँ बजारको नेशन�. . .


दोस्रो बिहे गर्ने युवालाई १ वर्ष कैद !!

उदयपुर–दोस्रो बिहे गरेको आरोपमा अदालती कारबाहीमा परेका यहाँका एक युवकलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको छ । बहुविबाह गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका त्रियुगा नगरपालिका १३ सुक्लाहीका मेघबहादुर मगरलाई उदयपुर जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो । न्यायाधीश राजकुमार कोइ. . .


कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन

बिराटनगर मङ्सिर २१ , राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो। परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तो�. . .


बिराटनगरमा होटल म्यानेजमेन्टको नयाँ कलेज

मंसिर २०, विराटनगर ÷मलेसियाको लिंकन यूनिभर्सिटीको सम्बन्धन तथा सिटीभीटीबाट स्वीकृत होटल म्यानेजमेन्ट सम्बन्धी प्रोफेशनल कोर्स अध्यापन गराउने उदेश्यले विराटनगर–१६ मा सुप्रिम होटल स्कूल सञ्चालन भएको छ। देश विदेशका उच्चस्तरिय स्टार होटलका निमित दक्ष प्रोफेशनल नया“ जनशक्ति उत्पादन गर्ने लक्ष्यका. . .


गच्छदार सहभागी कार्यक्रममा हवाईफायर

२० मंसिर,बनेपा । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा  मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको छ । मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्�. . .