विराटनगर । शनिवार विहान करिब ७ बजेर ३० मिनेट गएको थियो । सिप विकास तालिम केन्द्रमा रहेको प्रदेश सरकारका मन्त्री जीवन घिमिरेको निवासमा निक्कै चहलपहल थियो । केही बेरमै मन्त्री घिमिरे सहित सामाजिक विकास मन्त्रालयका सचिव विरबहादुर राई र प्रहरी निरीक्षक सहितको टोली त्यहाँबाट निस्कियो । मन्त्री घिमिरेको. . .
विराटनगर । विराटनगरका युवा पर्यटन ब्यवसायी हुन् पुण्य भट्टराई । बि.सं. २०३६ सालमा रतुवामाई नगरपालिका डाम्राभिट्टामा जन्मिएका भट्टराइ २०५८ सालमा ब्यवसायमा लागेका हुन् । टभल्स एजेन्सीबाट ब्यवसायमा छिरेका उनका अहिले पानी उद्योग, होटल ब्यवसाय छ । विराटनगरमा होटल एसियाटिक संचालनमा छ भने सुनसरीको भेडेट�. . .
विराटनगर । आज असोज ३ गते नेपालको संविधान जारी भएको दिन । आजभन्दा ४ बर्ष अगाडि २०७२ असोज ३ गते संबिधान सभाबाट नेपाली जनताले आफैले संबिधान जारी गरेको दिनको स्मरणमा यो दिवस मनाईन्छ । संघीय सरकारले संघीय राजधानीमा भब्यताका साथ संबिधान दिवस मनाएको छ भने प्रदेश सरकारले पनि विराटनगरमा दशौ हजारको उपस्थितीम�. . .
विराटनगर, ३ भदौ । विश्वकर्मा भगवानको मुर्ति सेलाउन गएका एक व्यक्तिको मृत अवस्थामा शव भेटिएको छ । मोरङको कटहरी गाँउपालिकामा रहेको सुखानी खोलामा मुर्ती सेलाउन गएका कटहरी ५ का ४० बर्षिय जोग नारायण उराँव मृत अवस्थामा फेला परेका हुन् । असोज १ गते मनाइएको विश्वकर्मा पुजाको बिहीबार साँझ मुर्ती सेलाउन गएक�. . .
विराटनगर । प्रदेश १ सरकारले संविधान दिवस भब्य रुपमा मनाएको छ । राजधानी विराटनगरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमा दशौ हजारको सहभागीता रहेको थियो । विहान ७ बजे बिरावटनगरको आदर्श माध्यामिक विद्यालयको प्राङ्गणदेखि प्रभातफेरीबाट शुरु भएको कार्यक्रम सहिद रंगशालामा औपचारिक कार्यक्रम गरि दिवस म�. . .
विराटनगर । संविधान दिवसको दिन प्रदेश १ सरकारले ठुला आकारका राष्ट्रिय झण्डा प्रदेशका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध गरेको छ । राष्ट्रिय एकताको प्रतिकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको यसपाली व्यापक प्रयोग हुने भएको हो । संविधान दिवसको अवसरमा �. . .
विराटनगर २ असोज । विराटनगरमा पहिलो पटक आधुनिक प्रविधी युक्त लुगा धुने मेसिन संचालनमा आएको छ । विराटनगर ७ मिलन चोक स्ति म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्रा।लीले ५० लाखको लगानीमा उक्त मेसिन संचालनमा ल्याएको हो । मेसिनको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गर्दै युवा बर. . .
विराटनगर, २ असोज । विप्लव नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका छन् । पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएको भन्दै आफू सो पार्टीबाट अलग भई स्वतन्त्र नागरिकको रुपमा रहने उनले बताएका छन् । राईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव न�. . .
विराटनगर । विकल्प एन अल्टरनेटिभले ‘सडक व्यवसाय व्यवस्थापनको निम्ति नीतिगत छलफल’ भन्ने विषयमा अनुसन्धान गरि नीति पत्रमा सरोकारवाला निकायकासँग छलफल गरेको छ । कार्यक्रममा .डा.भेष प्रसाद धमलाले फुटपाथ व्यवसायमा आबद्ध मानिसहरु प्राय ग्रामिण क्षेत्रबाट आएर जीविको पार्जनको निम्ति जुटेका हुने र उनीहरुल�. . .
विराटनगर, १ असोज । आज असोज १ गते विश्वकर्मा पुजाको अबसर पारेर विराटनगरका ३ दाजुभाईले ५ करोडको लगानीमा हस्पिटल संचालनमा ल्याएका छन् । विराटनगर– ९ घोघापुल चौकस्थित ‘जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर’ मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जिवन घिमिरेल. . .
काठमाण्डौ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । वरिष्ठ मनोचिकित्सक डा. पोखरेललाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्त महानिर्देशकमा नियुक्त गर्नुभएको थियो । डा. पोखरेल स्व. . .
विराटनगर । विराटनगरबाट काठमाडौको लागि उडेको बुद्ध एयरको जहाज काठमाडौमा अवतरण गर्न नसकेर पुन विराटनगर फर्किएको छ । त्यस्तै भद्रपुरबाट काठमाडौँ उडेको दुईवटा जहाज पनि फर्किएर बिराटनगरमा अवतरण भएको छ । विराटनगर विमानस्थलमा बुद्ध एयरको तीनवटा, एति एयरलाईन्सको २ वटा गरी पाँचवटा जहाज बिराटनगर बिमानस्थल. . .