Bivek_OB

सरकारले नै लोकतन्त्रलाई कमजोर बनाउँदैछ : डा. शेखर

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद-मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण कार्यक्रममा बोल्दै कोइरालाले अरुबाटभन्दा सरकारबाट�. . .


अबदेखि झापा कारागारमा भिडियो कनफ्रेन्सबाटै बयान

भद्रपुर । कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न उद्देश्यले झापा कारागारमै भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा ल्याएको छ।  कारागार व्यवस्था विभागले झापा कारागारमा भिडियो कनफ्रेन्स जडानका लागि ५ लाख बजेट विनियोजन गरेपश्चात् सो सेवा सञ्चालनमा ल्याइएको कारागारका जेलर राजेन्द्र निरौ�. . .


धनकुटे कान्छो र फुलमानलाई मोती पुरस्कार

काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार धनकुटे कान्छो र फुलमान बलले प्राप्त गरेका छन् । पुरस्कारको राशी ५० हजार रुपैयाँ र स्वर्ण पदक रहेको छ । बल कान्तिपुर पब्लिकेसन्समा साहित्य विभाग प्रमुख हुन् भने दमकका स्थायी बासिन्दा धनकुटे कान्छो शिक्षक हुन् । फुलमान बलले अघिल्लो वर्ष राष्ट्रिय कविता प्रत. . .


विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ हुदै

विराटनगर ३ भदौ । प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ६ गतेदेखि १० गते सम्म हुने पिडिसिएनका प्रकाश लिङदेनले जानकारी दि�. . .


आफ्नै साथीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट ( भिडियो सहित)

प्रेम देवान विराटनगर २ भदौ । मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका एक किशोरलाई गाउँकै युवाहरुले अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । मोबाइल चोरीको आरोप लगाउँदै १७ वर्षीय मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरिएको मोरङ प्रहरीले जनाएको छ । नउसादमाथि बूढीगंगा–४ . . .


विराटनगरको हिमालय दर्शन कलेजमा अन्तराष्ट्रिय गुणस्तरको पठन पाठन

विराटनगर २ भदौ । त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त विराटनगरको हिमालय दर्शन कलेजमा अन्तराष्ट्रिय गुणस्तरका कार्यक्रमहरु संचालन भएका छन् । कलेजमा विएचएम, विआईएम, विसिए, विएससि सिएसआइटि, तथा विविएस विश्वविद्यालयका स्नातक तहका विभिन्न कोर्सहरु पठनपाठन हुदै आएको छ । विश्वविद्यालयको निर्धा्�. . .


के हुदैछ विराटनगरमा ५ दिनपछि निकालिने ‘५२ औँ रथ यात्रा ’ को तयारी…

प्रेम देवान विराटनगर २ भदौ । ५२ औं रथ यात्राको तयारी यतिवेला तिव्र रुपमा अगाडी बढाईदैछ । विराटनगरमा आगामी भदौ ७ गते निकालिने रथ यात्राको तयारी यतिवेला रथको रङ्गरोगन गर्नेदेखि बाटोघाटोको कामलाई तिव्र रुपमा अगाडी बढाईदैछ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृ. . .


कोशी अञ्चल अस्पतालको मेसुमा डा लोहनी, अस्पतालको बेथिती हटाउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन (मेसु) मा नियुक्त भएका डा. गुणराज लोहनीले आइतबार पदभार सम्हालेका छन् । यस अघि अस्पतालमा हाजिर भए पनि उनले पदभार सम्हालेका थिएनन् । स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. लोहनीले तीनै तहको सरकारको समन्वयमा अ�. . .


विराटनगरको सेन्ट्रल मलमा उपभोत्तालाई भाग्यको चक्र

विराटनगर १ भदौ । विराटनगरमा रहेको सेन्ट्रल मलले आफ्ना ग्राहकहरुका लागी भदौ महिनादेखि नयाँ अफर ल्याएको छ । सेन्ट्रल बजारले नयाँ अफर अन्तर्गत आफ्ना ग्राहकहरुका लागी १५ सय वा सो भन्दा माथीको सामान खरिद गर्दा स्पिन एण्ड वीन भन्ने अफरमा सहभागी भई विभिन्न सामान र क्यास भौचर पाउनेछन् । १५ सय वा सो भन्दा बढ�. . .


पानीमा डुबेर एकै दिन चार जनाको ज्यान गयो

विराटनगर ।  १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा २४ घण्टामा पानीमा डुबेर ४ जनाको ज्यान गएको छ ।  झापा, मोरङ र सुनसरीमा चार जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  मोरङको रतुवामाई नगरपालिका ७ सिजुवाका शिव मुखियाको १० वर्षिय छोरा आकाश मुखियाको खोलामा डुबेर ज्यान गएको हो । घरबाट शन�. . .


रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानी नगरपालिले गर्दा जनताले सुरक्षा पाउलान् ?

रंगेली । मोरङको रंगेली नगरपालिकाको नर क्षेत्रमा सिसी क्यामेरा जडान भएको छ । मुख्य बजारमा अपराध नियन्त्रण , दुर्धटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले सिसी क्यामेरा जडान गरिएको रंगेली नगरपालिकाले जनाएको छ । नगरपालिकाले रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य ठाउँ र . . .


विराटनगरको माहेश्वरी युवा मञ्चको अध्यक्षमा श्रीप्रकाश तोतला चयन

विराटनगर । माहेश्वरी युवा मञ्चको अध्यक्षमा श्रीप्रकाश तोतला चयन भएका छन् । बिराटनगरमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको मञ्चको अध्यक्षमा उनी चउन भएका हुन् । गएराती विराटनगरको होटल ह्यारिसनमा सम्पन्न भएको साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन् । उनीसँगै प्रथम उपाध्यक्षमा जतिन राठी, �. . .