सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा नवजात शिशु मृत्युदर बर्सेनि बढ्दै गएको छ। काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरुले गरेको अध्ययनअनुसार तीन वर्ष यता नवजात शिशु मृत्युदर बढ्दै गएको देखाएको हो। नगरपालिकाको ११ वटैै वडामा पुगेर तथ्यांक संकलन गरिएको अध्ययनमा संलग्न �. . .
विराटनगर । राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले आयोजना गरिएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ कार्यक्रम विराटनगरको विरन्द्रसभा गृह हाँसोमयले छाएको छ । विराटनगर जेसीजको सहकार्यमा विराटनगरमा शनिबार भएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ मा कलाकलाहरुले विर. . .
संखुवासभा। असार १७ गते संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा होयङलाबाट पक्राउ परेका विप्लवका कार्यकता ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ कारागार चलान भएका छन्। असार १७ मा पक्राउ परेका विप्लव कार्यकर्ता दोर्चीलाई केही दिनअघि मात्र कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरले जनाए�. . .
विराटनगर । बहिनीको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका भारतको झारखण्ड राज्यका विशाल सरकारलाई यहाँको उपचार सेवा निक्कै चित्त बुझेको छ । नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने सुनेर आफन्तबाट उहाँ बिरामी बहिनीलाई लिएर विराटनगर आउनुभएको हो । ‘उपचार राम्रो हुन्छ विराटनगर जाउ भनेर आफन्तले भनेपछि �. . .
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका-११ बक्साहमा स्कोर्पियो पिकअप दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। दुर्घटनामा रेडियो नेपालका बुटवल सम्वाददाता डायलसन अधिकारीको मृत्यु भएको डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। तिलोत्तममा नगरपालिका १ का वडाअध्यक्ष ताम�. . .
काठमाडौं । सहकारीको संख्या पाँच हजारमा झारिने भएको छ । देशभरका ३४ हजार ८ सय ३७ सहकारीलाई मर्ज गरी पाँच हजारमा झारिने सहकारीका अगुवाले बताएका हुन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले धेरै संख्यामा सहकारी संस्थालाई अनुगमन र सुपरीवेक्षण गर्न असहज हुँदा सुशासनमा समस्या देखिएको भन्दै. . .
विराटनगर, ३१ साउन । पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकता रहेको महशूस गर्दै मोरङ ब्यापार संघले बृक्षारोपण अभियान शुरु गरेको छ । संघको १० हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियान अन्तरगत पहिलो चरणमा शुक्रबार सूर्यदल गण थलाहा व्यारेक कटहरीमा एक हजार बिरुवा बृक्षारोपण गरेको हो । फलफूल तथा अन्य बोट �. . .
एजेन्सी । भारतको केन्द्र सरकारले सर्वोच्च अदालतमा जम्मू-काश्मीरको अवस्था अबको केही दिनमा सामान्य हुने दाबी गरेको छ। संविधानको धारा ३७० खारेज गर्ने र सञ्चार माध्यममाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ क्रममा सरकारले यस्तो दाबी गरेको हो। महान्यायाधिवक्ता तुसार मेहत्त. . .
विराटनगर, ३१ साउन । विराटनगरका आधा दर्जन बढी होटलहरुमा प्रहरीले छापा मारेको छ । आज बिहान ११ बजेको समयमा प्रहरीको टोलीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विभिन्न होटल, लज तथा गेष्ट हाउसहरूको आकस्मिक छापा मारेको हो । प्रहरी चेकजाँचको क्रममा शंकास्पद रूपमा बसेका २७ जन. . .
सुमन सुस्केरा तेह्रथुम (छथर), ३१ साउन । बिहिवार तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर २ मा निक्कै भिडभाड थियो । चारैतिरबाट मान्छे आउने जानेको लाईन देखन्थ्यो । भिडभाडका बिचमा एउटा धामीहरुको समुह ओरालो लाग्दै तल झर्दै थियो । हातमा सर्पको हड्डीको माला लगाएका अनी ढ्याङ्ग्रो ठटाउँदै, देख्दै डरलाग्दो. . .
विराटनगर । विकास बजेट समयमै खर्च हुन नसक्ने र असार महिनामा मात्र बढी खर्च तथा भुक्तानी गर्ने क्रम रोक्न प्रदेश १ सरकारले नयाँ रणनीति अवलम्बन गरेको छ । असोज महिनाभित्रै विकाससँग सम्बन्धित टेन्डर आह्वान गर्ने र ढिलोमा कात्तिकभित्रै ‘बिडिङ’ गराई सम्झौता गरिसक्ने, त्यसपछि कामलाई तिव्रता दिने सरकारको य�. . .
काठमाडौं । नेपालमा सवारी दुर्घटनामा हरेक दिन कम्तीमा पनि पाँच जनाको ज्यान जाने गरेको छ । सवारी दुर्घटनामा प्रत्येक दिन कम्तीमा पनि दुई दर्जन व्यक्ति घाइते भएर अंगभंग भइरहेका छन् । मुख्य गरेर चालकको लापर्बाही र सडकको दयनीय अवस्थाका कारण हरेक वर्ष हजारौंको ज्यान जाने र घाइते हुने गरेको तथ्यांकले देखाए. . .