Bivek_OB

सप्तरी–१ बाट सिके राउत प्रतिनिधीसभा सांसदमा उठ्ने

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्�. . .


प्रदेश–१मा विकास निर्माणका कामको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भएका विकास निर्माणका कामहरुको वस्तुगत र ठोस ढंगले अनुगमन गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित आर्थिक वर्ष २०७५÷७६ को मन्त्रालयगत समिक्षा तथा आर्थिक बर्ष २०७६÷७७ को बजेट कार्यान्वयन योजनाको प्रस्तुती कार्यक्रमलाई . . .


जनताको चाहना र देशको आवश्यकताले पार्टी एकता : नेता बस्नेत

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले दुइ ठुला कम्युनिष्ट पार्टीहरुको एकता जनताको चाहना र आवश्यकताले भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगरकमिटिको सपथग्रहण समारोहलाई मंगलबार सम्बोधन गर्दै नेता बस्नेतले जनताले विकास र समृद्धि चाहेर �. . .


प्रदेश १ मन्त्री परिषद निर्णय : मुख्यमन्त्री र मन्त्रीको सुविधा वृद्धि

विराटनगर । प्रदेश १ ले १८ प्रतिशत सुविधा थप गर्ने केन्द्रीय बजेटको निर्णयअनुसार मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा  थप गर्ने भएको छ। प्रदेश १ सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कानून मस्यौदा समितिको म्याद ६ महिना थप गर्ने �. . .


बुद्ध एयरको जहाज विराटनगरमा राती बस्न थाल्यो, हरेक दिन विहान ८ बजे उड्ने

विराटनगर । वुुद्ध एयरले विराटनगरको लागि बिहान र बेलुका उडान थप गरेको छ । लामो समयदेखि कुरा उठ्दै आएको विराटनगर गर्ने भनिएको नाईट स्टे पनि शुरु गरेको छ । आईतवारदेखि शुरु भएको नाईट स्टेका लागि हरेक दिन आउने बुद्ध एयरको जहाज बिराटनगरमा राती बस्नेछ । साँझ काठमाडौँबाट आउने जहाज बिराटनगर बिमानस्थलमा बस्ने. . .


विराटनगरका ब्यापारी हत्या गर्न आएका तीनजना भारतीय ‘सापसुटर’ जेल चलान

विराटनगर । भारतीय ‘सापसुटर’ १९ वर्षिय कुनाल कुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालशले विराटनगर – ८ धरमबाँध रोडका ३१ वर्षिय मन्नु कुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षिय हरीनारयाण झालाई पुर्�. . .


बिद्युत कटौतीले विराटनगरका ब्यापारी हैरान, प्राधिकरणलाई चावी बुझाउने चेतावनी

विराटनगर । विराटनगरका उद्योगीले बिद्युत प्राधिकरणको लापरवाहीका कारण उद्योग बन्द गराउनु पर्ने अबस्थामा पुगेको बताएका छन् । गराउद्योग संगठन मोरङको आयोजनामा उद्योगी÷व्यवसायी र नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख, कटहरी शाखा प्रमुख लगाएतको उपस्थितीमा भएको छलफलमा उद्योग. . .


विराटनगरमा मापसे सेवन गरी चलाएको मोटरसाईकलले प्रहरीलाई ठक्कर दियो, चालक नियन्त्रणमा

विराटनगर, २८ साउन । प्रहरी जवानलाई ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ। दिउँसो विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी चोकमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३५ प ४०८७ नं. को मोटरसाईकलले वडा प्रहरी कार्यालय (क) वि�. . .


विराटनगरको कोशी अस्पतालमा एक युवा जो उपचार अभावमा ज्युँदै सड्दै छन् (भिडियो रिपोर्ट)

विराटनगर,२८ साउन । विराटनगरको कोशी अस्पतालमा एक बेबारिसे युवाको उपचार नुहँदा समस्या देखिएको छ । करिब ३५ वर्षको उमेर देखिने युवाको देव्रे खुट््टामा समस्या देखिएको छ । उनी स्पष्ट बोल्न सक्दैनन् जसका कारण उनको परिचय खुल्न समेत सकेको छैन । बिगत दुई साता अघिदेखि कोशी अञ्चल अस्पतालको आकस्मिक कक्ष अगाडी रह. . .


सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ’

विराटनगर,२८ साउन । संघीयतामा सुशासन र कर्मचारी प्रशासनको सवालमा राजनीति नेतृत्वले आफु जोगिनको कर्मचारीलाई दोष लगाउने गरेको कर्मचारी संघ संगठनले बताएका छन् । कर्मचारी संघ, संगठनका पदाधिकारी, आधिकारिक ट्रेड युनियनका पदाधिकारी लगायतले सुशासन कायम गर्नको लागि मुहान देखि नै सुशासन कायम गरि तलसम्म लैजा. . .


एनटीसीले गर्‍याे रोमिङ शुल्कमा छुट, विश्वभर फोन गर्न सकिने

काठमाडौ । नेपाल टेलिकम (एनटीसी) ले रोमिङ शुल्कमा छुटको व्यवस्था गरेको छ। कम्पनीले हाल सेवा दिइरहेको ८७ मध्ये ५३ देशका ९९ सेवा प्रदायकसँग सहकार्य गरी रोमिङ सेवा शुल्कमा छुट प्रदान गरेको हो। रोमिङ सुविधासँगै टेलिकमका जिएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा . . .


प्रदेश सरकारको म अघि बढ्छु अभियान, विराटनगरका १२ सय बिद्यार्थीलाई प्रशिक्षण

विराटनगर, २८ साउन । प्रदेश नम्बर १ को सरकारले संचालन गरेको म अघि वढछुु अभियान अन्तर्गत विराटनगर महानगरपालिकाका १२ सय विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर स्थित अरनिको मावि , सगरमाथा मावि, सत्यनारायण मावि तथा . . .