उदयपुर , ३१ असार । उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ मा बाढी र पहिरोमा परी एक बालकसहित दुई बेपत्ता भएका छन्। रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी हुन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुर�. . .
विराटनगर, ३१ असार । गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १ का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् । बाढीले पूर्वका तीन जिल्ला मोरङ, स�. . .
काठमाडौं,३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवान�. . .
इलाम,३१ असार । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगरस्थित प्रशोधन कारखानामा पानी जमेपछि इलाम, तेह्रथुम, धनकुटालगायत क्षेत्रमा दैनिक ३० हजार लिटरभन्दा बढी हुने दूध तथा दुग्धजन्य पदार्थको बिक्री ठप्प भएको छ। लगातारको वर्षापछि प्रशोधन प्लान्टमा पानी पसेकाले केही दिनदेखि दुग्ध पदार्थ खरिद बन्द गरे�. . .
सुनसरी, ३१ असार । शनिबार मध्याह्नपछि एउटा समाचार भाइरल भयो – कोशी ब्यारेजको ढोका नखोल्न भारतीयको दबाब । समाचारका श्रोत थिए सशस्त्र प्रहरी र जनपद प्रहरीका तल्लो ओहदाका अधिकारी । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा भारतको विरोध र नेपाली राष्ट्रवाद । यो क्रम यतिमै रोकिएन । निरन्तरको वर्षाका कारण सप्तकोश. . .
विराटनगर, ३० असार । बाढी र जलमग्न क्षेत्रको अबस्था विराटनगर महानगरमा सामान्य बन्दै गएको छ । आइतवार र सोमवार बर्षा कम भए संगै पानीको सतह समेत घटेको छ भने जन जीवन सामान्य बन्दै गएको छ । केही बाढी प्रभावित परिवारहरु विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा बसिरहेका छन् भने कतिपय आ–आफ्ना घर फर्क�. . .
विराटनगर, ३० असार । मोरङमा एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ भने हराएका एकजनाको शव फेला परेको छ। मोरङको कानेपोखरी गाउँपालिका १ हिक्लाबारी बस्ने बर्ष १८ का सचिन मुर्मुलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनी सहित गएका ४/५ जना साथीहरु मुसा मार्न जाने क्रममा रंगेली ९ को धन्जुवा तर्फ जाने क्रममा डाँ�. . .
विराटनगर, ३० असार । उमेर नपुगिकन भारतीय युवकसँग बिहे गरिदिंँदै गर्दा विराटनगर महानगरपालिका–४ जामुनगाछीबाट एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ । भारत हतियाणा घर भएका २४ वर्षीय युवकसँग बिहे हुँदै गर्दा जग्गेबाटै प्रहरीले १८ वर्षीय किशोरीको उद्धार गरेको हो । उनलाई उमेर पुगेपछि मात्रै बिहे गरिदिने स. . .
विराटनगर, ३० असार । प्रदेश १ मा नेकपा संसदीय दलले सबै सांसदलाई विपद क्षेत्रमा जान निर्देशन दिएको छ । २१ जनाको ज्यान गएको बारेमा स्तब्ध रहेको जनाएको नेकपा संसदीय दलले हज्जारौँको संख्यामा रहेका बिस्थापितको उद्दार र राहतको कार्यमा सक्रिय हुन सांसदलाई भनेको हो । प्रदेश सरकारले मृतकको परिवारलाई प्रति मृ. . .
विराटनगर, ३० असार । प्रदेश १ मा विपदको कारण ज्यान जानेको संख्या २१ पुगेको छ । १६ जना घाईते भएका छन् भने ९ जना बेपत्ता भएका छन् । सबै भन्दा बढी प्रभावित भोजपुर, खोटाङ, ओखलढुङ्गा, मोरङ, सुनसरी र झापा बढी प्रभाबित देखिएका छन । मोरङमा ४ जनाको मृत्यु भएको छ , त्यस्तै झापामा ३, पाँचथरमा १, खोटाङमा ३, भोजपुरमा ५, ओखलढ�. . .
विराटनगर, ३० असार । विराटनगर रानी मिल्श एरीयाका स्थानियवासीले पानीको ढल निकासा नभएको भन्दै मलाय रोडमा सवारी यातायात अवरुद्ध पारेका छन् । केहीदिन यता लगातार परेको अविरल वर्षाका कारण स्थानियवासीको घरभित्र पानी पसेर विस्तापित हुनपरेको भन्दै विराटनगर १५ र १४ विचमा पर्ने सडक खण्ड अवरुद्ध पारेका हुन् ।. . .
विराटनगर ३० असार । विराटनगर १० मा रहेको शिक्षादिप कलेजले बाढी पिडीतका राहत सामाग्री सहयोग गरेको छ । विराटनगरमा केहीदिन परेको अविरल बर्षाका कारण बाढीबाट विस्तापित भएका बाढी पिडीतलाई २२ हजार बराबरको राहत सामाग्री सहयोग गरेको हो । कलेजले ५० वटा म्याट र झुल सहयोग गरेको कलेजका प्रिन्सीपल ज्ञानु खड्काले . . .