Bivek_OB

विराटनगरको आर्दश स्कुल नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय, कदर पत्र सहित विशेष सम्मान

विराटनगर ३० असार । विराटनगर ७ मा रहेको आदर्श स्कुल मुलुक कै राष्ट्रियस्तरको उत्कृष्ट माध्यमिक विद्यालय घोषणा भएको छ । स्वर्गिय कृष्णप्रसाद कोइरालाले १९८६ सालमा स्थापना गर्नुभएको स्कुल स्थानिय क्षेत्रमा मात्र नभएर नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय भएका कारण स्कुललाई विशेष सम्मान गरेको छ । राष्ट. . .


इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

एजन्सी । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन। स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १ सय ६५ कि�. . .


नहरमा चिप्लिएर बालकको मृत्यु

विराटनगर ३० असार । सुनसरीको हरिनगरा गाउँपालिका २ का अकबल मियाको १२ बर्षीय छोरा तोसिब मियाको नहरमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो सवा ३ बजेको समयमा भुटाह ९ सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरमा चिप्लिएर पानीमा डुब्दा घाईते भएका मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको. . .


खोलाले बगाएर अढाइ वर्षीय बालकको ज्यान गयो

विराटनगर ३० असार । झापामा खोलाले बगाएर अढाइ वर्षीय बालकको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१३ का गंगाराम प्रसाईँको अढाइ वर्षीय छोरा अजित प्रसाईँको खोलाले बगाएर मृत्यु भएको हो । सोमबार बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बगाउँदै गरेको बाबुले नै द�. . .


मोरङको मझारेमा पौडी खेल्न गएका एक किशोर ३ दिनदेखी बेपत्ता

विराटनगर ३० असार । मोरङको जहदा गाँउपालीका ५ का एक किशोर पौडी खेल्ने क्रममा ३ दिनदेखी वेपत्ता भएका छन् । जहदागाँउपालीका मझारेका लक्ष्मीनियाका रञ्जित पोद्धारका १६ बर्षिय छोरा आर्दश पोद्धार वेपत्ता भएको प्रहरीले जनाएको छ । गत शनिबार बेलुकी घर छेउमा रहेको लोहोन्द्र खोलामा पौडी खेल्न गएको बेला पौडी खे�. . .


मोरङको गेउरिया खोलामा बेवारीसे लाश भेटियो, पहिचान खुल्न सकेन

बिराटनगर ३० असार । मोरङको रङगेली नगरपालिका(९ मा रहेको गेउरीया खोला किनारामा बेवारीसे लाश भेटिएको छ । आईतवार दिउँसो साढे १ बजे तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष २८ को पुरुष ब्यक्तिको लाश गेउरीया खोला भेटिएको मोरङ प्रहरीले जनाएको छ । शवको ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानूनी प�. . .


पानी भरिएपछि कुलेखानीकाे ड्याम खाेल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

मकवानपुर, ३० असार । मकवानपुरको कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी छाडिने भएको छ । दिनहुँजसो कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो । कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभ�. . .


भुईतला डुवानपछि बिद्युत प्राधिकरण विराटनगरले माथिल्लो तलाबाट सेवा दिने

विराटनगर, ३० असार । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा पानी पसेर जलमग्न भएपछि रोकिएको काम आजदेखि सुचारु हुने भएको छ । प्राधिकरणको भुईतलामा पानी जमेर अहिले पनि जलमग्न छ । आईतवार ईमरजेन्सी बाहेकका सबै काम बन्द भएको जनाएको प्राधिकरणले आज देखि महसुल काउढण्टर संचालनमा ल्याउने जनाएको छ । तल�. . .


सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको जोखिममा

सोलुखुम्बु, ३० असार । सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षासँगै धावन मार्गको माथिल्लो भागबाट पहिरो जान थालेको छ । विमानस्थलको ६ सय मिटर धावन मार्ग मध्ये करिब ३ सय मिटर धावनमार्गमा पहिरोको जोखिम देखिएको हाे । धावन मार्गको माथिल्लो भागबाट सुरु भएको पहिरो बढ्दै जाने ह. . .


यस्तो छ आउँदो तीन दिनसम्मको मौसम, भारी वर्षाका कारण बाढी पहिरो जानसक्ने चेतावनी

काठमाण्डौ, ३० असार । देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो । यस्तै, हवा�. . .


बाढीले रेलको लिक बगायो

काठमाडौं, ३० असार । मुुलुकभरि बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । वर्षाका कारण रेलको लिक बगाउनुका साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भा�. . .


प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आधा दर्जन साहित्यकार पुरस्कृत

विराटनगर, २९ असार । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पु¥याउने आधा दर्जन साहित्यकारलाई पुरस्कृत गरेको छ । वि.सं. २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानले आईतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा भाषा, साहित्य, समालोचना र कविता विधामा योगदान पु¥याउने �. . .