Bivek_OB

विराटनगरमा डुवान प्रभावित क्षेत्रका ब्यक्तिको जनजीवन सामान्य तर्फ, वडाहरुको अबस्था यस्तो

विराटनगर, २९ असार । अबिरल बर्षाका कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं. १,६,७,८, ११,१२,१५,१६,१८ र १९ का वडाहरु बाढीबाट प्रभाबित भएका हुन् । बाँकी वडाहरुका केही क्षेत्र डुवानमा परेको भएपनि अबस्था सामान्य रहेको छ । आइतवार दिनभर भने पानी नपरे�. . .


बाढी–पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने, घाईतेको निःशुल्क उपचार

विराटनगर, २९ असार । प्रदेश सरकार मन्त्री परिषदको आज साँझ बसेको बैठकले बाढी, पहिरो र डुवानबाट ज्यान गुमाएका परिवारलाई दुईलाख दिने निर्णय गरेको छ । प्रदेश भर अविरल बर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो । त्यस्तै प्रदेश सर�. . .


छिमेकीको गोरुलाई कोदालोले कुटेर अंगभंग बनाउने ब्यक्ति उर्लावारीबाट पक्राउ

विराटनगर, २९ असार । छिमेकीको गोरु कुटेको घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडी बढाएको छ । मोरङको उर्लाबारी नगरपालिका–१ का ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा अनुसन्धानका लागि म्यादथप गरिएको छ । गाई, गोरु काटेको घटनामा संलग्नलाई पक्राउ गरेर क. . .


प्रदेश सरकारद्वारा एक दर्जन स्रष्टा सम्मानित, न्यौपानेलाई १ लाख राशीको भाषा–साहित्य–कला सम्मान

विराटनगर, २९ असार । प्रदेश नम्बर १ सरकारले मुलुक संघीयतामा गएपछि पहिलोपटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने एक दर्जन स्रष्टाहरूलाई नगदसहित सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर सामाजिक विकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पु¥या�. . .


सशस्त्रका इन्सपेक्टरको कुटाईबाट जवानको कानको जाली फुट्यो, नोवेलमा उपचार हुँदै

विराटनगर, २९ असार । सशस्त्र प्रहरीका इन्सपेक्टर सियाराम चौधरीले आफ्नै प्रहरी जवानलाई कुटपि गरेका छन् । कुटपिट पछि घाईते भएका सशस्त्र प्रहरी जवानका् बिराटनगरको नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेका कारण उनलाई आईसीयूमा भर्ना गर्नु परेको अस्पतालले जनाएको छ । शस्त्र प्रहरी ब�. . .


अबिरल बर्षाका विराटनगरका विद्यालय ३ दिनका लागी बन्द

विराटनगर २९ असार । विगत केही दिनयता परेको अबिरल बर्षाका कारण विराटनगर महानगरपालीका भित्रका सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । विराटनगर महानगरपालीका नगर कार्यपालीका कार्यालय शैक्षिक प्रशासन महाशाखाले आईतबार एक सुचना जारी गर्दै प्रतिकुल मौसमलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरेको हो �. . .


बर्जुमा रहेको विराट लक्ष्मी कृषि माछा फार्मको माछा बगायो, २७ लाख बराबरको नोक्सान

प्रेम देवान विराटनगर २९ असार । अविराल बर्षापछि आएको बाढीका कारण किसानले लगाएका माछाहरु खोलाले बगाएको छ भने किसानलाई ठुलो क्षती भएको छ । सुनसरीको बर्जुगाँउपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्ममा कृषकले पालेको माछा बगाएको छ । विराटनगरका दुई युवाले संञ्चालन गरेको माछा फार्ममा केहीदिन यता आएक�. . .


‘हाई-प्रोफाइल’लाई अदालत र अख्तियारको ओत

काठमाडाैं, २९ असार । अकुत सम्पत्ति थुपारेको आरोप लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज जोशीलाई दुई दशकदेखि अख्तियार र अदालतले नै संरक्षण गरिरहेको उल्लेख छ । राज्यका निकायसँग मिलेमतोमा हाई-प्रोफाइल व्यक्तिले कसरी मुद्दालाई कचल्टाउन सक्छ भन्ने गतिलो उदाहरण हो, जोशीको मुद्दा । यसले हाम्र. . .


हवाइ र सडक मार्ग बन्द हुँदा सोलुखुम्बुमा सयौँ यात्रु अलपत्र

सोलुखुम्बु , २९ असार । चार दिन देखि निरन्तर वर्षा हुदाँ सोलुखुम्बुबाट काठमाण्डौ जाने सयौँ यात्रु अलपत्र परेका छन् । निरन्तरको झरीले हवाइ सेवा ठप्प भएको जिल्लामा एक मात्र विकल्पको रुपमा रहेको सडक मार्गसमेत बिहीबार रातिको पहिरोले अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका हुन् । नागरिक उड्यन प्राधिकरण फ. . .


आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै

काठमाडौं,  २९ असार ।   असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचा�. . .


सप्तकोशीमा खोलिने ढोकाको हल्ला मात्र धेरै, १ फिटको पनि गन्ती,नदी आसपासका स्थानीय त्रसित

विराटनगर, २९ असार । शनिवार दिनभरी सप्तकोशी नदी किनार आसपासमा निक्कै चहल पहल थियो । अरु दिन भन्दा कोशी नदीको बहाब बढेको तथा नदी तटीय क्षेत्रको अबस्थाको बारेमा रिपोर्टिङ गर्न जाने तथा त्यहाँको बारेमा स्थलगत अनुगमनमा जाने सरकारी अधिकारीहरुको उपस्थिती थियो । प्रदेश सरकारका निमित मुख्यमन्त्री तथा आन्तर�. . .


पहिरोमा परेर ओखलढुंगामा एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु

ओखलढुंगा ,२९ असार । ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो। पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहर�. . .