विराटनगर, २ असार । व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको अध्यक्षमा प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, वाणिज्य उपाध्यक्षमा विकास वेगवानी, उद्योग उपाध्यक्षमा अनुपम राठी, महासचिवमा अनिल. . .
बिराटनगर २ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र मेगा बैंक विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथ�. . .
मोरङ, २ असार। मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथानमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । रंगेली डाईनिया सडक खण्डमा राती पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्�. . .
काठमाडौं, २ असार । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलम�. . .
विराटनगर, २ असार । विराटनगरको वीरेन्द्र सभागृह मर्मतका लागि आएको बजेट फ्रिज हुने भएको छ । सभागृह पुनर्निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा आएको ४ करोड बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले चासो नदिएपछि फ्रिज हुने अवस्थामा पुगेको हो । सभागृह सुधारका लागि आ. . .
विराटनगर, २ असार । विराटनगरको युनाइटेड क्लबले मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। विराटनगरको रानी मिल्स एरियास्थित जुट मिल्सको खेल मैदानमा आइतबार सम्पन्न भएको खेलमा युनाइटेडले रमाइलो युवा परिवार क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ। कडा प्रतिस्पर्धाकाबीच . . .
एजेन्सी, २ असार । सामान्य रुपमा हेर्ने हो भने युवा (केटा) भन्दा युवती (केटी) हरु कम हुँदा विभिन्न देशमा पुरुषहरु अविवाहित रहन्छन् । केटी पाइहाले पनि टाढा गएर बिहे गर्नुपर्ने हुन्छ । अझ कतिसम्म भने एउटै केटासँग दुई केटासँग भएको खबर पनि आइरहेको हुन्छ । किनकि, त्यहाँ पर्याप्त केटी हुँदैनन् । तर, विश्वमा एउट�. . .
विराटनगर,१ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्य. . .
काठमाण्डाै, १ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हाे। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाइ इन्धन. . .
एजेन्सी, १ जेठ । फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफमा रहेको थाइल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गर्दै समूह एफबाट प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । स्वीडेनले ३ गोल पहिलो हाफमै गरेको थियो । भने बाँकी एक गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमै १ गोल प. . .
विराटनगर,१ असार । विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ११ बजे सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहर�. . .
झापा, १ असार । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया एक डाक्टरको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो। उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो। झापा शनिश्चरे नै घर भएकी डा यादवको आइतबार बिहान उनको निधन भएको. . .