झापा, ९ जेठ । झापाको काँकडभिट्टाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर– ८ का सञ्जय दर्जी, मनोज दर्जी र धनकुटा पाख्रीबास–४ का राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चरेससहित उनीहरूला�. . .
एजेन्सी, ८ जेठ । आजकल पार्टीहरूमा जानुअघि महिलाहरू ब्युटी पार्लरमा शृंगार गर्न पुग्छन् । सुन्दर देखिने प्रयासमा उनीहरू नजानिकनै रोग पनि बोकेर आउने सम्भावना रहन्छ । पार्लरमा प्रयोग हुने सामग्री राम्रोसँग सफा नभएमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले संक्रमणबाट बच्नका लागि यी कुराहरूमा ध्यान दिनु�. . .
फिदिम, ८ जेठ । : मंगलबार नौ जनाको हत्या र एकजनाको आत्महत्याको शोकमा रहेको पाँचथरमा बुधबार फेरि अर्का युवाको शव भेटिएको छ। पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएका छन्। इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको स्थानीय विनोद आङ्देम्बेले जानक�. . .
विराटनगर, ८ जेठ । विराटनगर पिपलचोक स्थित लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा कुमार खतिवडा चयन भएका छन् । समितिको उपाध्यक्षमा गोविन्द खनाल , शम्भु सुवेदी, महासचिवमा मनोजकुमार पोखरेल, सचिवमा मनोज भट्टराई र कोषाध्यक्षमा देवराज सुवेदी चयन भएका छन् ।समितिका सदस्यहरूमा दुर्गा पोखरेल, युवर. . .
विराटनगर, ८ जेठ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भेटिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेका छन् । बुधवार घरसम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट निस्काशन गरेका हु. . .
विराटनगर, ८ जेठ । विराटनगरको रङ्गेली रोडमा रहेको मेरिल्याण्ड कलेज २०७५ सालको तीनवटै विद्यामा नेपाल प्रथम भएको छ । बि.स. २०५९ सालमा स्थपना भएको कलेजले देशभरिकै ४ हजार भन्दा बढी उ.मा.वि. मध्ये मेरिल्याण्डले पहिलो स्थानमा परेको छ । २०७५ सालको कक्षा ११ को नतिजामा छात्रा पुजा शाह र निशाा पोखरेलले समान ३.९२ जी. . .
विराटनगर, ८ जेठ । ट्रान्ससिपमेन्ट मोडल अन्तर्गत कोलकाताबाट रक्सौल र विराटनगर आइरहेको कार्गोमा विद्युतीय डिभाइस लगाउने भारतीय कम्पनी ट्रान्स सेक्युरले विराटनगर, वीरगञ्ज र कोलकातामा कल सेन्टरको स्थापना गर्ने भएको छ। नेपालस्थित एसियाली विकास बैंकका भन्सार विज्ञ श्याम दाहालसित भएको बैठकमा ट्रान्स �. . .
इटहरी, ८ जेठ । इटहरी उपमहानगरपालिकाका २ जना कर्मचारीलाई हातपात गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन् । इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा विज्ञप्ती जारी गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्दै कर्मचारीले साँझ साढे ५ बजेपछि न�. . .
बुटवल, ८ जेठ । होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ । बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ । होटलमा बढार कुँ. . .
विराटनगर, ८ जेठ । तास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले मंगलबार राति ८ जनालाई पक्राउ गरेको छ। कैलाश डंगोलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाको साथबाट ६३ हजार ५ सय ७५ नेपाली रुपैयाँ र �. . .
विराटनगर, ८ जेठ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ धोद्रे जङ्गलमा भएको दोहोरो भिडन्तमा परी घाईते भएका एकजनाको उपचारको क्रममा ज्यान गएको छ । सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको विपी क. . .
विराटनगर, ८ जेठ । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धा. . .